संघ \संस्था

बुटवल लेडी जेसीजको आइतवारबाट सप्ताह सुरु

बाहुण्डाँगी । व्यक्तित्व,नेतृत्व विकास संगै सामाजिक क्षेत्रमा समेत कृयाशिल सँस्था बुटवल लेडि जेसिजले आयोजना गर्न लागेको जेसिज सप्ताहको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । बुटवलमा लेडि जेसिजले अगस्त ७ अर्थात साउन २२ गते देखि अगस्त १३ साउन २८ गते सम्म विभिन्न चेतनामुलक कार्यक्रम गरि जेसिज सप्ताह मनाउन लागेको बुटवल लेडि जेसिज सन 2022 का Read More…

संघ \संस्था

बुटवल जेसीजको जेसीजज सप्ताह सुरु

बाहुण्डाँगी । बुटवल जेसिजले आयोजना गरेको जेसिज सप्ताह २०२२ को समुदघाट्न समारोह आज एक कार्यक्रमका बीच जेसिज सचिवालय बुटवलमा सम्पन्न भएको छ । बुटवल जेसिज बर्ष २०२२ का अध्यक्ष चन्द्रमणि भुसालको अध्यक्षतामा सम्पन्न समुदघाट्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि लुम्बिनी प्रदेश सार्बजनिक लेखा समितिका सभापति बिष्णु पन्थीले अहिलेको युवा समुदायलाई नेतृत्व बिकाससगै समाज निर्माण र युवाहरूलाई Read More…

संघ \संस्था

प्रेस क्लब मेचीनगरको अधिवेशन सम्पन्न : मेचीनगर पत्रकारिता पुरस्कार निरौला र प्रोत्साहन पुरस्कार आचार्यलाई

मेचीनगर । प्रेस क्लब मेचीनगरको पाचौँ अधिवेशन शनिबार सम्पन्न भएको छ । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको सभाहलमा सम्पन्न अधिवेशनको मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकीले उद्घाटन गर्नुभएको थियो । उहाँले स्थानीय सरकार नगरक्षेत्रमा रहेका हरेक सञ्चारमाध्यमको उन्नति र विकासका लागि सक्रिय रहने विश्वास दिलाउनुभयो । हरेक गाउँघरमा समाचार रहेपनि त्यहाँ सञ्चारकर्मीको ध्यान नपुगेको भन्दैं Read More…

शिक्षा

प्याब्सन मेचीनगरको बिस्तारित बैठक : विभिन्न विषयमा छलफल

मेचीनगर । प्याब्सन मेचीनगरको बिस्तारित बैठक शुक्रबार सम्पन्न भएको छ । बैठकमा बाहुनडाँगी, काकरभिट्टा, इटाभट्टा, धुलाबारी, खुट्टेडाँगी, धाइजन, चारआली क्षेत्रका निजी विद्यालयका क्षेत्रका निजि तथा अवसिय विद्यालयका संस्थापक प्रिन्सिपलहरुको उपस्थिति रहेको थियो । बैठकले कोभिड पछि नगरभित्रका निजि तथा अवसिय विद्यालयहरुको अवस्थाको बारेमा छलफल गरेको छ । नगर भित्र संचालित निजि स्कुलहरु विभिन्न स्तरको भएको र Read More…

समाचार

शनिबार बिहानै भूकम्पकाे धक्का

काठमाडौं । काठमाडौंमा शनिबार बिहानै भूकम्पको धक्का महसुस भएको छ । बिहान ५ बजेर २६ मिनेट जाँदा भूकम्पको महसुस भएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार नुवाकोटको बेलकोटगढी केन्द्रविन्दु भएर ५.३ म्याग्निच्यूडको भूकम्प गएको हो । यसको धक्का राजधानी काठमाडौंसहित आसपासका जिल्लाहरुमा पनि महसुस भएको थियो । बिहानै आएको भूकम्पका कारण मानिसहरु डराएका छन् । Read More…

संघ \संस्था

प्रेस क्लब मेचीनगरको अधिवेशन आज

मेचीनगर । प्रेस क्लब मेचीनगरको अधिवेशन शनिबार (आज) सम्पन्न हुने भएको छ । पुरानो कार्यसमितिको कार्यकाल सकिन लाग्दा क्लबले आगामी दुई बर्षे कार्यकालको लागि नयाँ नेतृत्व चयन गर्न लागेको हो । क्लबका कार्यसमितिको बिहीबार बसेको बैठकले साउन २१ गते शनिबार वार्षिक साधारण सभा गर्ने निर्णय गरेको थियो । सोहि अनुसार आज विहान ८ बजेबाट काँकरभिट्टा Read More…

राजनीति

निर्वाचनपछि एमालेले एकल बहुमतको सरकार बनाउँछः अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनपछि एमाले एक्लैले केन्द्रमा एकल बहुमतको सरकार बनाउन सक्ने बताएका छन् । शुक्रबार एमाले प्रदेश कमिटीले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले काम गर्न दुई तिहाई बहुमत आवश्यक भएको तर दुई तिहाइ बहुमत ल्याउन सक्ने सम्भावना नरहे पनि बहुमत मात्र ल्याउन सक्ने बताएका हुन् । ‘‘तत्काल Read More…

विविध

काँकरभिट्टा–लौकही चारलेन सडक निर्माण पुसदेखि

मेचीनगर । काँकरभिट्टादेखि लौकहीसम्म एकसय २० किलोमिटर लम्बाई सडकको स्तरोन्नतीका लागि आगामी पुस महिनादेखि निर्माण कार्य सुरु हुनेछ ।शुक्रबार मेचीनगर नगरपालिकाको सभाहलमा काँकरभिट्टादेखि लौकही सडक १२० किलोमिटर लम्बाई स्तरोन्नती आयोजनाको वातावरणीय प्रभाव मुल्याङ्कन (ईआईए) प्रतिवेदन सम्बन्धमा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको छ ।सो आयोजनाका टोली प्रमुख राजन श्रेष्ठले काँकरभिट्टादेखि लौकही सडक १२० किलोमिटर लम्बाई स्तरोन्नतीको आयोजनाका विषयमा Read More…

अर्थ

मेची अभियानले बनाइदियो आगलागी पिडित मर्डीको घर

झापा । आगलागीबाट घर जलेर बिचल्लीमा परेकी झापा मेचीनगरकी लख्खि मर्डीले नँया घर पाएकी छन् । उनलाई मेची अभियानको पहलमा घर हस्तान्तरण गरिएको हो । मेचीनगर– १४ निवासी मर्डीको गत माघ १४ गते घर आगलागीका कारण जलेर नष्ट भएको थियो । उनलाई आज (शुक्रबार) अभियानका परिकल्पनाकार तथा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले घर हस्तान्तरण गरेका Read More…

समाचार

झापाको मेचीनगरमा नवजात शिशुको शव फेला

झापा । झापाको मेचीनगरमा नवजात शिशुको शव फेला परेको छ । मेचीनगर–७ स्थित पालिया खोलामा नवजात शिशुको शव फेला परेको हो । शुक्रबार बिहान पूर्वपश्चिम राजमार्गदेखि ५० मिटर दक्षिण खोलामा तैरिरहेको अवस्थामा शिशुको शव फेला पारेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।