काठमाडौं । सरकारले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन अब आजको १०८औं दिन ‘एकै दिन एकै चरण’मा गर्नेगरी ४ मंसिरका लागि मिति तोकेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले आगामी ४ मंसिरमा १ सय ६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्र र ३ सय ३० वटै प्रदेश सभा निर्वाचन क्षेत्रमा चुनाव मिति तोकेको हो । निर्वाचन आयोगले भने Read More…
Month: August 2022
४ मंसिरमा निर्वाचनः आजबाट नयाँ नामावली दर्ता बन्द
काठमाडौं । प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते एकैचरणमा हुने भएको छ । बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले आउँदो निर्वाचन मंसिर ४ गते एकै चरणमा गर्ने निर्णय गरेको हो । यसअघि निर्वाचन आयोगले ४ मंसिरमा एकै चरणमा निर्वाचनको मिति तोक्न सरकारलाई सिफारिस गरेको थियो । सोहीअनुसार बिहीबारको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको सञ्चार तथा सूचना Read More…
प्रेस क्लब मेचीनगरको अधिवेशन शनिबार
काँकरभिट्टा । प्रेस क्लब मेचीनगरको अधिवेशन तथा वार्षिक साधारण सभा शनिबार सम्पन्न हुने भएको छ । क्लब कार्यसमितिको बिहीबार बसेको बैठकले साउन २१ गते शनिबार वार्षिक साधारण सभा तथा अधिवेशन गर्ने निर्णय गरेको हो । अधिवेशन काँकरभिट्टा खानेपानी तथा उपभोक्ता सरसफाइ संस्थाको सभाहलमा आयोजना गरिएको क्लबका अध्यक्ष लक्ष्मी उप्रेतीले जानकारी दिए । अधिवेशनबाट आगामी दुई Read More…
थानकोट जेसीजलाई एरिया सि को जेसीज अफ द मन्थको अवार्ड
बाहुण्डाँगी । वर्ष २०२२ को जुलाई महिनामा उत्कृष्ट कार्य सम्पादन गरेको थानकोट जेसीज नेपाल जेसीजबाट पुुरस्कृत भएको छ । बुधवार सार्वजनिक गरेको जेसीज अफ द मन्थको अवार्ड अन्तर्गत थानकोट जेसीजले जुलाई महिनाको अवार्ड प्राप्त गरेको हो । एरिया सिका ३६ वटा शाखालाई उचिन्दै थानकोटले उपाधी हात पारेको हो । एरिया सिका शाखाहरुमा उत्कृष् कार्य सम्पादन Read More…
शुक्रवारबाट नारायणगढ एकाडेमी सुरु
बाहुण्डाँगी । नारायणगढ जेसीजको आयोजनामा शुक्रवारबाट दुई दिने नारायणगढ एकाडेमी फर एचिभ एण्ड लिडर्स सुरु हुँदैछ । अशोका रिसोर्ट जुगेडीमा हुने एकाडेमीको उद्घाटन नेपाल जेसीजका राष्टिय अध्यक्ष जेसीआई सिनेटर लालमणी भण्डारीले गर्ने कार्यक्रम तय भएको एकाडेमीका निर्देशक अमर घिमिरेले बताउनु भयो । ऊक्त तालिम तालिम क्षेत्रका बादशाह भनेर परिचित तथा नेपाल जेसीजका पूर्व राष्टिय कार्यकारीणी Read More…
‘सरी मम’को प्रदर्शनमा नेपाल जेसीजले सघाउने, निर्माण टिमसँग सम्झौता
बाहुण्डाँगी । सामाजिक कथामा बनेको फिल्म ‘सरी मम’को प्रदर्शनमा नेपाल जेसीजले सहकार्य गर्ने भएको छ । लागु औषध बिरुद्धको चेतनामुलक अभियानको रूपमा जेसीजले फिल्मलाई राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा प्रदर्शनमा सघाउने गरि फिल्मको निर्माण टिमसँग सम्झौता गरेको हो । नेपाल जेसीजले देशभरीका १ सय ७४ शाखाहरूलाई लागुऔषध बिरुद्धको अभियानको रूपमा ‘सरी मम’लाई जोड्न सञ्चार गर्ने सहमती भएको Read More…
स्थापनाको तेस्रो वर्षमै बर्दघाट जेसीज नेपाल जेसीजबाट पुरस्कृत
बाहुण्डाँगी । स्थापना भएको तेस्रो वर्षमै बर्दघाट जेसीज नेपाल जेसीजबाट पुरस्कृत बन्ने सौभाग्य प्राप्त गरेको छ । नेपाल जेसीजले हरेक महिना प्रदान गर्ने जेसीज अफ द मन्थको अवार्ड बर्दघाटले प्राप्त गरेको छ । क्षेत्र घ का शाखाहरु मध्येबाट उत्कृष्ट शाखा बन्दै जुलाइ महिनाको जेसीज अफ द मन्थको अवार्ड बर्दघाटने प्राप्त गरेको हो । २०१९ मा Read More…
गौरादह जेसीजद्धारा व्यवसायीलाई कर शिक्षा तालिम
बाहुण्डाँगी । गौरादह जेसीजले १०औं स्थापना दिवसका अवसरमा गरिब तथा बिपन्न विद्यार्थीहरुको अभिभावकत्व ग्रहण गर्दै तालिम सप्ताह संचालन गरिरहेको छ। तालिम सप्ताह अन्तर्गत मंगलबार उद्योगी र व्यवसायिहरुलाई कर सम्बन्धि अवधारणाको जानकारी गराउन गौरादहमा कर शिक्षा कार्यक्रम संचालन गरिएको छ। गौरादह जेसीज र गौरादह उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा संचालन गरिएको कर शिक्षा कार्यक्रममा नगरपालिका भित्रका Read More…
काभ्रे लेडी जेसीजद्धारा रक्तदान
बाहुण्डाँगी । ब्लड डोनर्स एसोसिएसन नेपाल (ब्लोदान ) काभ्रे,शाखाको आह्वानमा काभ्रे लेडिज जेसीज र उमंग बचत तथा ऋण सहकारी संस्थाको संयुक्त आयोजना साथै सह आयोजक सौन्दर्य कला व्यवसायी संघ नेपाल, जुनियर जेसीज बनेपाको सहयोगमा बनेपा पार्टी भेन्युमा खुला रक्तदान कार्यक्रम सम्पन्न भएको हो । रक्तदान कार्यक्रम अघि ब्लड डोनर्स एसोसिएसन नेपालका अध्यक्ष गणेशकुमार रञ्जित र Read More…
मेचीनगर लेडी जेसीजलाई उत्कृष्ट जेसीज अवार्ड
बाहुण्डाँगी । नेपाल जेसीजले हरेक महिना प्रदान गर्ने जेसीज अफ द मन्थको अवार्ड मेचीनगर लेडी जेसीजले प्राप्त गरेको छ । बुधवार सार्वजनिक गरेको नतिजा अनुसार क्षेत्र क अन्तगर्त शाखाहरुको जुलाइ महिनाको अवार्ड मेचीनगर लेडी जेसीजले प्राप्त गरेको हो । शाखाले एक महिनामा गर्ने कार्य सम्पादनको आधारमा नेपाल जेसीजले हरेक क्षेत्रका एक एक वटा शाखालाई अवार्ड Read More…










