बाहुण्डाँगी । बस्तीपुर जेसीज हाँडीखोला नेपाल जेसीजबाट क्षेत्र ‘ख’ को उत्कृष्ट शाखा घोषित भएको छ । नेपाल जेसीजले बुधवार सार्वजनिक गरेको नतिजा अनुसार बस्तीपुर जेसीजलाई जुलाई महिनाको ‘जेसिज अफ द मन्थ’ बाट सम्मानित गरिएको हो । जेसीजको क्षेत्र ‘ख’ अन्तर्गत रहेको ३९ वटा शाखाहरू मध्येबाट बस्तीपुर जेसीज उत्कृष्ट छनौट भएको हो । शाखाले एक महिनामा Read More…
Month: August 2022
सुरुंगामा नेपाल जेसीजको ‘टट’ ट्रेनिङ आजबाट सुरु
बाहुण्डाँगी । नेपाल जेसीजको आयोजना तथा सुरुंगा जेसीजको आतिथ्यतामा चार दिने ‘टट’ ट्रेनिङ बुधवारबाट सुरुंगाान सुरु भएको छ । देशभरबाट ५१ जना जेसीज सदस्यहरु सहभागि भएको तालिमको प्रमुख प्रशिक्षकमा सिनेटर तिर्थराज पौडेल, प्रशिक्षकहरुमा सेवक बजगाई र मोहन श्रेष्ठ रहुन भएको छ । लामो समय तालिमको क्षेत्रमा अनुभव संगाल्नु भएका पौडेल त्रिभूवननगर जेसीजका पूर्व अध्यक्ष तथा Read More…
दुर्गा प्रसाईँको सहयोगमा युएईमा सवारी दुर्घटना परेकी नेपाली चेली स्वदेश फर्कँदै
झापा । युएईमा सडक दुर्घटनामा परी गम्भीर घाइते भएकी नेपाली महिला जानकी थापा मगरलाई बिएण्डसी हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईँले उद्धार गरेका छन् । युएईमा दुई महिनाअघि सवारी दुर्घटनामा परेकी थापा मगरको उपचारका लागि लागेको सम्पूर्ण खर्च नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका प्रसाईँले व्यहोरेका हुन् । थापा मगर भोलि बिहान ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय Read More…
मंसिर ४ मा संघीय निर्वाचन गर्न सत्ता गठबन्धनका दल सहमत
काठमाडौं । आगामी मंसिर ४ मा संघीय निर्वाचन गर्न सत्ता गठबन्धनमा सहभागी दलहरू सहमत भएका छन् । बुधवार बालुवाटारमा बसेको गठबन्धनको बैठकमा दलहरूले संघीय निर्वाचन मंसिर ४ मा गर्ने सहमति भएको हो । सत्तारुढ पाँचदलीय गठबन्धनको बुधबार बालुवाटारमा बसेको बैठकमा प्रदेश र प्रतिनिधि सभा चुनावबारे छलफल भएको थियो । निर्वाचन आयोगले आगामी ४ मंसिरमा एकै Read More…
मेचीनगर: कार्यपालिकाको वैठकले गर्यो १३ वटा महत्वपूर्ण निर्णय, के के छन् त ? हेनुहोस् !
मेचीनगर । मेचीनगर नगरपालिका नगर कार्यपालिकाको सोमबार बसेको वैठकले विभिन्न निर्णयहरु गरेको छ । नगरप्रमुख गोपाल चन्द्र बुढाथोकीको अध्यक्षतामा बसेको नगर कार्यपालिकाको वैठकले १३ वटा बुँदामा निर्णय गरेको छ । बार्षिक योजना तथा कार्यक्रम कार्यान्वयन मार्ग दर्शन सम्बन्धमा, कार्यविधि तथा मापदण्ड सम्बन्धमा, नगर कार्यपालिकाको कार्यालयका सवारी साधन सञ्चालन मापदण्ड, इन्धन सुविधा मापदण्ड, नगर सञ्चार प्रतिष्ठान Read More…
‘प्रेमगीत ३’ नेपाल र भारतमा एकै दिन प्रदर्शन हुँदै
काठमाडौं । फिल्म ‘प्रेमगीत ३’ असोज ७ देखि भारत र नेपालमा एकैसाथ प्रदर्शनमा आउने भएको छ । हिन्दीमा डब गरेर ‘विश्वजितम्’ शीर्षकमा प्रदर्शन हुने भनिएको फिल्म ‘प्रेमगीत ३’ले भारतमा पनि प्रदर्शन मिति तय गरेको हो । फिल्म अब भारतमा पनि एउटै नाममा प्रदर्शन हुने भएको छ । निर्माता तथा निर्देशक सन्तोष सेनले सोमबार फिल्म भारतमा Read More…
आज नागपञ्चमी पर्व मनाइँदै, यस्तो छ धार्मिक महत्त्व
काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ। नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छी लगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष एवं धर्मशास्त्रविद् Read More…
पाटन जेसीजको विविध कार्यक्रमसहित जेसीज सप्ताह २०२२ सम्पन्न
बाहुण्डाँगी । पाटन जेसीज र नेपाल छयरोग निवारन संस्था, ललित्पुरको संयुक्त आयोजनामा जेसीज सप्ताह २०२२ सम्पन्न भएको छ । साउन ८ गतेबाट शुरु भएको सप्ताहव्यापी कार्यक्रम सावन १४ गते समापन भएको हो । सप्ताहव्यापी कार्यक्रम पाटन उच्च माविमा भएको हो । नयां पुस्ता देशका कर्णधार भएको हुदा बिधार्थीहरु लाई लक्षीत गरी अन्तर बिधालय इस्तर कार्यक्रम Read More…
हरेक सोमवार स्वास्थ्य शिविरसँगै तिर्थालुलाई पानी वितरण गर्दै जेसीज शाखाहरु
बाहुण्डाँगी । मानवताको सेवा जीवनको सर्वाेत्तम कार्य भन्ने नारालाई आत्मासाथ गर्दै जेसीजका विभिन्न शाखाहरुकोृ सयुक्त आयोजनामा नेपालकै प्रशिद्ध धार्मिक स्थल देवघाटधाममा हरेक सोमवार स्वास्थ्य शिविरसँगै पानी वितरण गर्दै आएको छ । सुरुको अवस्थामा चितवन, नवलपुर र तनहुँका केही शाखाहरुको सहकार्यमा आयोजना हुँदै आएको उक्त कार्य तेस्रो हप्ता पुग्दा देशका विभिन्न शाखाहरु समेत जोडिएका छन् । Read More…
मेचीनगरको बजेट पुस्तिका सार्वजनिक
झापा। झापाको मेचीनगर नगरपालिकाले आर्थिक बर्ष २०७९/०८० को बजेट पुस्तिका सार्वजनिक गरेको छ । सोमबार नगरपालिकाको दोस्रो नगर सभाको दोस्रो बैठकमा बहुमतले पारित गरेको चालु आर्थिक बर्षको बजेट पुस्तिका नगरप्रमुख गोपालचन्द्र बुढाथोकी र उपप्रमुख मीना उप्रेतीले हुन् । असार १० गते बसेको दोस्रो नगरसभाको पहिलो बैठकमा नगरकी उपप्रमुख मीना उप्रेतीले प्रस्तुत गरेको आव २०७९/०८० को Read More…









