राजनीति

प्रतिनिधिसभा निर्वाचनमा रेखा थापाको उम्मेदवारी रहने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आउँदो प्रतिनिधिसभा निर्वाचनका लागि मोरङ ३ बाट अभिनेत्री रेखा थापाको नाम सिफारिश गरेको छ। प्रत्यक्षतर्फ दुई जनाको नाम सिफारिश गरेको राप्रपाले पहिलो नम्बरमा थापाको नाम उल्लेख गरेको छ। राप्रपा बेलबारी नगरका अध्यक्ष नगेन्द्र कार्कीका अनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ थापा र अम्बिकाप्रसाद अधिकारीको नाम सिफारिस गरेको हो। उनका अनुसार पार्टीले Read More…

राजनीति

झापा क्षेत्र नम्बर १ बाहेक अन्य कुनै पनि क्षेत्रबाट चुनाव लड्दिन : महामन्त्री शर्मा

झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचनमा झापा क्षेत्र नम्बर १ बाहेक अन्य कुनै पनि क्षेत्रबाट चुनाव नलड्ने बताएका छन् । काठमाडौँ–५ कि झापा–१ भन्ने चर्चा भइरहेका बेला आज बिर्तामोडमा आयोजित एक कार्यक्रममा शर्माले यस्तो घोषणा गरेका हुन् । शर्माले यसपटक चुनाव जित्नेसमेत दाबी गरे । उनले भने, “यो तेस्रो पटकको Read More…

खेलकुद

नेपालले जित्यो केन्याविरुद्धको टी–२० क्रिकेट सिरिज

काठमाडौं । नेपालले केन्याविरुद्धको पाँच खेलको टी–२० अन्तर्राष्टिय क्रिकेट सिरिज ३–२ ले जितेको छ । नेपालले केहीबेर अघि सम्पन्न अन्तिम खेलमा केन्यालाई ३१ रनले पराजित गरेको हो । केन्याको नैरोवी जिमखाना क्रिकेट मैदानमा टस जितेर नेपालले ब्याटिङ गर्दै निर्धारित २० ओभरको खेलमा सात विकेट गुमाउँदै एक सय ७५ रन बनायो । एक सय ७६ रनको Read More…

मनोरञ्जन

पल शाहको मुद्धाको पेशी आज

काठमाडौं । अभिनेता पल शाहको मुद्धाको पेशी आज तोकिएको छ ।नावालिग बलात्कारको आरोप पक्राउ परेका अभिनेता शाहको पेशी तनहुँ जिल्ला अदालतले आज तोकेको हो । अभिनेता शाहका कानुन व्यावसायी अधिबक्ता कमला मोहन वाग्लेका अनुसार मंगलवार तनहुँ अदालतमा पेशी रहेको छ भने नवलपुर अदालतले २१ भदौंका लागि पेशी तोकेको छ । उनका अनुसार मुद्धाको फैसाला अन्तिम Read More…

धर्म संस्कृती

फेरिँदै तीज मनाउने शैली

काठमाडौं । बजारका चोक, खुल्ला चउर, गाउँका चौतारी, बगैंचा, घरका आँगनमा नाचिने गाउने तीज हिजो आज भने होटल तथा रेष्टुरेण्टमा रौनकता बढेको छ । दैनिक समुहमा दर खान जानेको रमझम छ । तीजका गीत घन्किने गाउँका चौतारी, चोक, घर आँगन अहिले सुनसान जस्तै बनेका छन् । पार्टी प्यालेस, रेष्टुरेण्ट, होटल व्यवसायीलाई दर खुवाउन तीजका बेला Read More…

धर्म संस्कृती

आज हरितालिका तीज, महादेवको पूजा गरी मनाइँदै

काठमाडौँ । हिन्दू महिला दिदीबहिनीहरुले निराहार व्रत बसी हरितालिका तीज आज (मंगलबार) मनाउँदैछन् । हरेक वर्षको भाद्र शुक्ल तृतीयाका दिन यो पर्व मनाउने गरिन्छ । अघिल्लो दिन आडिलो र पोषक दर खाएर बसेका महिलाहरुले तिजका दिन पानी समेत नपिइ आफू, आफ्ना सन्तान र पतिदेवको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै ब्रत बस्ने चलन छ । तीजका दिन Read More…

समाचार

मेची नदीले बगाउँदा युवक बेपत्ता

झापा । मेची नदीले बगाउँदा एक युवक बेपत्ता भएका छन्। बेपत्ता हुनेमा भद्रपुर नगरपालिका-३ रंगिलाचोक निवासी भूपाल भुजेलको १९ वर्षीय छोरा सामुएल भुजेल रहेको प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए। प्रहरीका अनुसार सोमबार दिउँसो साढे ४ बजे भद्रपुर-५ स्थित नर्सिङ बगान नजिकैबाट मेची नदी तैरिएर भारत जान खोज्दा सामुएललाई नदीले बगाएको हो। सामुएलसँगै Read More…

संघ \संस्था

तपाईले सोचे भन्दा फरक हुनेछ एरिया ‘ए’– अध्यक्ष भवानी ढकाल

बाहुण्डाँगी । इन्द्रपुर जेसीज वर्ष २०२२ का अध्यक्ष भवानी ढकालले यस वर्षको क्षेत्रीय सम्मेलन सोचे भन्दा फरक हुने बताउनु भएको छ । इन्द्रपुर जेसीजको आतिथ्यतामा यहि भदौ १७ गतेबाट सुरु हुने एरिया ए को क्षेत्रीय सम्मेलनको तयारीका बारेमा जानकारी दिनु हुँदै अध्यक्ष ढकालले यस वर्षको सम्मेलनमा फरक अनुभूती हुने बताउनु भयो । ‘तपाईले सोचे भन्दा Read More…

संघ \संस्था

बाहुण्डाँगीमा हात्ती आउँदा अब साइरन बज्ने

बाहुण्डाँगी । सीमावर्ती देहात बाहुनडाँगीमा वर्षौंदेखि हात्ती आतंक छ । भौतिक या मानवीय क्षति भएपछि मात्रै ‘मेची तरेर हात्ती छिरेछ’ भन्ने स्थानीयले थाहा पाउँथे । अब साइरनको मद्दतबाट स्थानीयले हात्ती आएको खबर तत्काल पाउनेछन् । साइरनसँगै ‘हात्ती आयो’ भन्ने एप्समार्फत हात्ती आएको सूचना सर्वसाधारणको कानकानमा पुग्नेछ । मेचीनगर–४ को पहलमा साइरन जडान गरिएको छ । बर्दिया राष्ट्रिय निकुन्जका पूर्ववार्डेन संरक्षणकर्मी Read More…

धर्म संस्कृती

आज तीजकाे दर खाने दिन

काठमाडौं । आज हरितालिका तीजको अघिल्लो दिन । आज बेलुका घरघरमा दर खाने चलन छ । दरखाने दिनसँगै चार दिने तीज पर्व सुरु भएको छ । आजको दिन माइतीले चेलबेटीलाई बोलाएर दर खुवाउने परम्परा छ । दरका रुपमा विशेषगरी दूधबाट बनेका परिकार खाइन्छ । तीजको व्रत सक्नेले निराहार बस्ने भएकाले आज व्रतालुहरुले शक्ति प्राप्तिका लागि Read More…