बाहुण्डाँगी । गौरादह र गौरादह जेसीजले बिपन्न, गरिब तथा जेहेन्दार बिद्यार्थीहरुको अभिभाकत्व ग्रहण गरेको छ। गौरादह जेसीजको १० औं स्थापना दिवसको अवसरमा नगरपालिका भित्र रहेका गरिब तथा जेहेन्दार २ जना बिद्यार्थीहरुको अभिभावक बनेको छ।नगरपालिका भित्रका सामुदायिक बिद्यालयहरुमा रहेका बिद्यार्थीहरु मध्येबाट २ जना बिद्यार्थी छनौट गरि बिद्यार्थीका लागि चाहिने आवश्यक सामग्री बितरण गरेको गौरादह जेसीज का Read More…
Month: August 2022
श्रीमान-श्रीमतीको झगडाले पूरै परिवारले ज्यान गुमाउनुपर्यो
काठमाडौं । पछिल्लो समय अपराधका नयाँ नयाँ आयामहरु समाजमा देखा पर्न थालेका छन् । भनिन्छ श्रीमान–श्रीमतीको झगडा परालको आगो । तर, अहिले एउटा यस्तो घटना घट्यो श्रीमान–श्रीमतीबीच मनमुटाब सिर्जना भएपछि निम्तिएको विवाद मृत्युमा परिणत भइदियो । काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर २ मा रहेको एक परिवारको दम्पत्तिबीच विवाद सिर्जना हुँदा पूरै परिवारले ज्यान गुमाउनुपरेको छ । Read More…
एमालेले गर्यो महंगी र भ्रष्टाचारविरुद्ध सडकमा खवरदारी
काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेले महंगी र भ्रष्टाचारविरुद्ध काठमाडौंमा प्रदर्शन गरेको छ । काठमाडौंका विभिन्न स्थानबाट एमालेको भ्रातृ संगठनले निकालेको ¥याली वसन्तपुरमा पुगेको छ । सरकारले महंगी र भ्रष्टाचार नियन्त्रण गर्न नसकेको भन्दै एमालेले सोमबार काठमाडौंमा प्रदर्शन गरेको हो । सरकारका कारण महंगी, भ्रष्टाचार र बेथिति बढेको भन्दै एमालेले खबरदारीका लागि प्रदर्शन गरेको जनाएको Read More…
एकै परिवारका ४ जना मृत अवस्थामा फेला
काठमाडौं। काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका चार जना मृत अवस्थामा फेला परेका छन् । तारकेश्वर नगरपालिका- २ काभ्रेस्थलीमा आज बिहान श्रीमान-श्रीमती र दुई छोराछोरीको शव फेला परेको महानगरीय प्रहरी वृत बालाजुले जनाएको छ । उनीहरू बिहान अबेरसम्म नउठेपछि स्थानीयले घरको ढोका फोडेका थिए । उनीहरूको कसरी मृत्यु भएको हो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रहरीका Read More…
विप्लव विरुद्ध पक्राउ पुर्जी जारी
काठमाडौं । ललितपुर जिल्ला अदालतले नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव)विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । अदालतले विप्लवसँगै सो पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्मा, धर्मेन्द्र बास्तोला, उदयबहादुर चलाउने लगायतका अन्य नेता–कार्यकर्ताहरुविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको हो। हातहतियार तथा खरखजाना, विष्फोटक पदार्थ विष्फोटन गराई कर्तव्य ज्यान र राज्यविरुद्धको अपराध गरेको आरोपमा अदालतले ३५ दिने पक्राउ पुर्जी Read More…
थुनुवालाई कोठामा लगि बलात्कार प्रयास गर्ने असई बिरुद्ध मुद्धा
काठमाडौं । कोहलपुर इलाका प्रहरी कार्यालयमा थुनुवा युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेका प्रहरी सहायक निरीक्षक (असई) बिरुद्ध मुद्धा दर्ता गरी अनुसन्धान सुरु गरिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार पक्राउ परेका असई प्रवीण चौलागाईंलाई निलम्बन गरेर अनुसन्धान प्रक्रिया अघि बढाईएको हो । निलिम्बित असई चौलागाईंविरुद्ध करणी उद्योगमा मुद्दा Read More…
बर्षातको बाबजुत विविध कार्यक्रमका साथ सकियो बसामाडीको जेसीज सप्ताह कार्यक्रम
बाहुण्डाँगी । हेटौंडामा रहेको बसामाडी जेसीजको जेसीज सप्ताह कार्यक्रम शनिबार समापन भएको छ । आइतबार देखी सुरु भएको सप्ताहव्यापी कार्यक्रम शनिबार एक कार्यक्रमको आयोजना गर्दै समापन गरिएको हो । बसामाडी जेसीजका अध्यक्ष चिराग अग्रवालको अध्यक्षतामा तथा संविधान सभा सदस्य अनन्त पौडेलको प्रमुख अतिथ्यतामा कार्यक्रम भएको थियो । समापन कार्यक्रममा अन्तर फुटसल प्रतियोगिताका विजेता र उपविजेतालाई Read More…
आज साउनको तेस्रो सोमबार, शिवालय क्षेत्रमा चहलपहल
काठमाडौं । साउनको तेस्रो सोमबार आज पशुपतिनाथ लगायत देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको भीड लागेको छ। महिनामा साउन र बारमा सोमबार भगवान् शिवको बार भएकाले यस दिनमा शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वासमा भक्तजनको भीड लागेको हो। साउनको सोमबार शिवलाई शुद्ध जल चढाएर खुसी बनाउन सकिन्छ भन्ने शास्त्रीय मान्यता छ। Read More…
धार्मिक दृष्टिले किन सर्वोत्तम र पवित्र मानिन्छ साउनको महिमा ?
शास्त्रमा साउनलाई मासोत्तम मास अर्थात् सबैभन्दा उत्तम महिना भनिएको पाइन्छ । साउनको सुरुको दिन अर्थात् संक्रान्तिलाई विशेष महत्व दिइएको पाइन्छ किनभने यसै दिनदेखि सूर्य दक्षिणायन हुन्छ र दिन छोटा अनि रात लामा हुन थाल्छन् जुन क्रम माघेसंक्रान्तिसम्म रहन्छ । ज्योतिष विज्ञानअनुसार साउन अर्थात् श्रावण महिनाको पूर्णिमाका दिन आकाशमा श्रवण नक्षत्रको योग निर्माण हुन्छ । त्यसैले Read More…









