बाहुण्डाँगी । यहि भदौ १७ गतेबाट हुने क्षेत्र क को क्षेत्रीय सम्मेलनको मुख्य बक्ताका रुपमा एमाले नेता हिक्मत कार्की र कांग्रेस नेता राजिप ढुङ्गाना रहनेछन् । इन्द्रपुर जेसीजको आतिथ्यता तथा नेपाल जेसीजको आयोजनामा हुन लागेको क्षेत्रीय सम्मेलन अन्तर्गत रहेको नियमित कार्यक्रम थिम सेमीनारमा मुख्य बक्ताका रुपमा कार्की र ढुङ्गाना रहेका सम्मेलन निर्देशक नारायण कार्कीले बताउनु Read More…
Month: August 2022
आज युगकवि मोतीराम जन्म जयन्ती
काठमाडौं । आज नेपाली साहित्य नक्षत्रका युगकवि मोतीराम भट्टको जन्म जयन्ती हो । कहाँसम्म्को आँट लौ हेर तिन्कोरिसाएर आँखा पनि तर्न लागेएकै पल्ट आँखा घुमाई दिनालेकति मर्न लागे कति डर्न लागे माथिको श्रृङ्गार रस मोतीराम भट्टको सृजनाबाट प्रस्तुत गर्यौँ । मोतीराम को जन्मकुमाऊगढका पण्डित दयाराम भट्ट र रिपुमर्दिनी देवीको कोखबाट १९२३ साल, भाद्र २५ गते कुशे Read More…
आज बुवाको मुख हेर्ने दिन तथा कुशे औंसी
काठमाडौं । आज भाद्र कुशे औंसी, पुजनीय बुवालाई सम्मान प्रकट गर्दै मनाइँदै छ। आजको दिनलाई बुवाको मुख हेर्ने दिन पनि भनिन्छ। यस दिन आफ्नो बुवालाई भेटेर मिठा परिकार खान दिने, उपहार दिने र आशिर्वाद लिने चलन छ। बुवालाई भेट्न नसक्नेहरुले भने टेलिफोन वा भिडियो कल गरेर सम्झिने गर्दछन्। भौतिक, भावनात्मक, जैविक अनि अन्य धेरै सम्बन्धको Read More…
बालविवाह न्यूनीकरणमा दाङ महिला जेसीज
बाहुण्डाँगी । बंगलाचुली गाउँपालिका–४ स्थीत माध्यामिक विद्यालय भेडावारी मुलावारीमा कक्षा ९ मा अध्ययन गर्ने खेतुलाल विकलाई बाल्यकालमा विवाह गर्नुहुदैन भन्ने थाहा थियो । कक्षामा अध्ययन गर्दा सरहरुले पनि बालविवाह गर्नुहुदैन भनेर पढाउनुभएको थियो । तर बालविवाह गर्दा हुने असर, विवाह गराउनेलाई कारवाहीलगायतका बारेमा उनलाई थाहा थिएनन् । न उनी कहिले यस्ता कार्यक्रममा सहभागी हुने अवसर Read More…

झापा क्षेत्र नं. १ : प्रदेश र संघमा दर्जनवढी आकांक्षी
झापा । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन मंसिर ४ गते एकैपटक गर्ने सरकारले निर्णय गरेसँगै राजनीतिक दलहरु चुनावी तयारीमा लागिसकेका छन् । विभिन्न राजनीतिक दलका नेताहरुले आफूले चुनाव लड्ने स्थानमा उम्मेदवारी घोषणाको कार्यक्रम राख्न थालिसकेका छन् । नेपालको पूर्वी सीमानामा रहेको झापाको क्षेत्र नं. १ मा सदैब भारी चुनावी प्रतिस्पर्धा हुने गरेको छ । संघीय संसद Read More…
केन्यासँग नेपाल पराजित
काठमाडौँ । दोस्रो टी–ट्वान्टी खेलमा नेपाल केन्यासँग पराजित भएको छ । घरेलु टोली केन्याले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई आज अठार रानाले हराएको हो । नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याले दिएको १३३ लनको लक्ष्य पछ्याएको नेपालले १९ ओभरमा सम्पुर्ण विकेट घुमाउँदै मात्र ११४ रन बनाएको थियो । खेलमा नेपालका लागि आरिफ शेखले २५ रन बनाउन सफल Read More…
सिमरा जेसीजद्धारा शैक्षिक सामाग्री वितरण
बाहुण्डाँगी । सिमरा जेसीजले जीतपुर सिमरा उपमहानगरपालिका वडा नं। ८ का दलित विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरेको छ । जेसिज वर्ष २०२२ का अध्यक्ष पुरुषोत्तम अधिकारीको जन्मदिनको अवसर पारेर जेसिजले सामुदायिक आधारभुत विद्यालयमा अध्ययनरत करिब एक सय विद्यार्थीलाई कपी, कलमसहित खेलकुदसामाग्री वितरण गरेको हो । सामाग्री वितरण कार्यक्रममा वडाध्यक्ष शिवशंकर प्रसाद कुशवाहा, पूर्व Read More…
इन्द्रपुर सम्मेलनमा तालिमलाई प्राथमिकता
बाहुण्डाँगी । जेसीज तालिमको विश्वविद्यालय हो । नेतृत्व र व्यक्तित्व विकास गर्ने यो संस्थाले विभिन्न क्षेत्रमा तालिम प्रदान गर्दै युवाहरुलाई अगाडी बढाइरहेको छ । जेसीजकै माध्यमबाट युवाहरुलाई आत्मानिर्भर र व्यवसाियक बनाउने उदेश्यका साथ यो पटक क्षेत्र क को क्षेत्रीय सम्मेलनमा तालिमलाई प्राथमिकतामा राखेर सम्मेलन गर्ने तयारी गरिएको छ । इन्द्रपुर जेसीजको आतिथ्यता तथा नेपाल जेसीजका Read More…