बाहुण्डाँगी । ‘जीवनमा गरेका धेरै कामहरु मध्ये सबै भन्दा खुसी र आनन्द आउने काम गरेको अनुभूति गरेको छु । मैले सोचेको कारागार र त्यसभित्रको वास्तविक कारागार फरक रहेछ ।’ झापा कारागारमा रहेका महिला कैदी बन्दीहरुबिच तिज मिलन कार्यक्रममा सहभागि भएपछि वीरता लेडी जेसीज वर्ष २०२२ की अध्यक्ष संगीता चिमरिया भन्नु भयो–‘सायद यो खुसी मेरो जीवनको Read More…
Month: August 2022
बीरता लेडी जेसीजद्धारा महिला कैदी बन्दीहरुसँग तिज मिलन
बाहुण्डाँगी । ‘जीवनमा गरेका धेरै कामहरु मध्ये सबै भन्दा खुसी र आनन्द आउने काम गरेको अनुभूति गरेको छु । मैले सोचेको कारागार र त्यसभित्रको वास्तविक कारागार फरक रहेछ ।’ झापा कारागारमा रहेका महिला कैदी बन्दीहरुबिच तिज मिलन कार्यक्रममा सहभागि भएपछि वीरता लेडी जेसीज वर्ष २०२२ की अध्यक्ष संगीता चिमरिया भन्नु भयो–‘सायद यो खुसी मेरो जीवनको Read More…
बाहुण्डाँगीमा तिजको दर र स्वास्थ्य शिविर सम्पन्न
मेचीनगर । झापाको बाहुण्डाँगीमा तिजको दर खाने कार्यक्रम र स्वास्थ्य शिविर एकै दिन सम्पन्न गरिएको छ । उक्त कार्यक्रममा प्रमुख आतिथ्यता प्रदेश सभा सदस्य श्रीप्रसाद मैनालीको रहेको थियो । मेचीनगर ४ वडा कार्यालयको आयोजनामा तथा दिब्यज्योती आँखा हस्पिटल काँकरभिट्टाको प्राविधिक सहयोगमा आयोजित स्वास्थ्य शिबिरमा १५० जना बढीले आखा, नाक, कान र घाँटीको स्वास्थ्य परिक्षण गराएका Read More…
अनेरास्ववियुले गर्यो मेचीनगर स्तरीय नृत्य प्रतियोगिता
मेचीनगर । झापाको मेचीनगरमा नगर स्तरीय अन्तर मावि नृत्य प्रतियोगिता सम्पन्न भएको छ । नेकपा एमाले निकट अनेरास्ववियु मेचीनगर कमिटीको आयोजनामा आयोजित प्रतियोगितामा नगरका १० वटा विद्यालय सहभागी रहेका थिए । धुलाबारीको पासाङ्ग ल्हामु हलमा विहीबार सम्पन्न प्रतियोगितामा इष्टहोराइजन मावि प्रथम, हिमालयन एकाडेमी द्वितीय र होलिबेल अंग्रेजी मावि तृतीय भए । प्रतियोगितामा प्रथम, द्वितीय र Read More…
मेचीनगर लेडी जेसीजद्धारा पूर्वेली नौमती बाजा महिलालाई सम्मान
बाहुण्डाँगी । मेचीनगर लेडी जेसीजद्धारा पूर्वेली नौमती बाजा महिला सस्था लाई सम्मान गरेको छ । आज धुलावारीस्थित मेची उद्योग बाणिज्य संघको सभाहलमा आयोजित समारोहमा नेपाली लोक संस्कृतिको जगेर्नाका निम्ति महिलाहरुले खेलेको भूमिकाको उच्च कदर गर्दै सम्मान गरिएको हो । उनीहरुलाई मौलिक सस्कृतिको जगेर्ना सहित ब्यबसायमा स्थापित महिलाहरुको हौसला बढाउने उदेश्यले सम्मान गरिएको हो । शाखाकी Read More…
बाहुण्डाँगी जेसीजको झोला पाएपछि इलामका विद्यार्थी दङ्ग
मेचीनगर । बाहुण्डाँगी जेसीज २०२२ को जेसीज सप्ताह अन्तर्गत चौथो कार्यक्रम विद्यार्थीलाई झोला वितरण गरेको छ । इलामको रोङ गाउँपालिका वडा नम्बर ६ मा रहेको लामिटार आधारभूत विद्यालयका विद्यार्थीहरुलाई झोला वितरण गरिएको हो । यहाँ अध्ययनरत ३९ जना विद्यार्थीलाई बाहुण्डाँगी जेसीज लोगो अंकित झोला वितरण गरिएको हो । विद्यालयको किताब बोक्ने झोला प्राप्त गरेपछि विद्यार्थीहरुले Read More…
रोटरी क्लब अफ मेचीनगरको पद हस्तान्तरण सम्पन्न
मेचीनगर । रोटरी क्लब अफ मेचीनगरको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । बर्ष २०२२/०२३ का लागि नँया कार्य समितिको चयन भएसंगै रोटरी क्लब अफ मेचीनगरको पद हस्तान्तरण गरिएको हो । मेचीनगर ८ स्थित मेची क्राउन होटलमा आयोजना भएको कार्यक्रममा मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नगरप्रमुख बुढाथोकी, विशिष्ट अतिथि निकिता Read More…
“धान्न नसकिने बन्दै नेपाली संस्कृति”
रूबिना बिष्टकाठमाडौं । संस्कृति एउटा भुगोलको चिनारी हो । पहिचान हो। जसको सम्रगताले त्यहाको परम्परा, संस्कार मूल्य मान्यता तथा चालचलनलाई समेटेको हुन्छ । नेपाल विश्वमै संस्कृतिको धनी मुलुक हो। यहा विभिन्न धर्म, भाषा र सम्प्रदायका मानिसहरू बसोबास गर्दछन। जसले विविधतामा एकता नेपाली संस्कृतिको विशेषतालाई आत्मसात गरेको छ। तर पछिल्लो केही समय देखि नेपाली परम्परा र Read More…
सिमरा जेसीजद्धारा आत्मानिर्भरताका लागि ३ दिने सीपमुलक तालिम सुरु
बाहुण्डाँगी । सिमरा जेसीजको आयोजनामा ३ दिने महिला उद्यमशिलता तालिम सुरु भएको छ । यस क्षेत्रमा रहेका न्युन आर्थिक अवस्था भएका महिलाहरुलाई आत्मानिर्भर तथा व्यवसायिक बनाउने उदेश्यले आयोजित तालिममा डुनट, चाउमिन र मिठाइ बनाउने तालिम प्रदान गनिेछ । ३ वटै तालिमको सहजीकरण प्रशिक्षक बासुदेव अधिकारीले गर्नुहुनेछ । े जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १६ को Read More…
पर्वमा अनावश्यक तडकभडक नगर्न नगर उपप्रमुखको सुझाँव
मेचीनगर । मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेतीले आफ्नो परम्परा एवम् सामाजिक रीतिरिवाजलाई निरन्तरता दिने तथा सम्वद्र्घन गर्ने बाहेक अन्य कुनै पनि खालका खर्चिला तथा महंगा गतिविधि गर्न नहुनेमा जोड दिनुभएको छ । बुधवार झापाको मेचीनगर ४ को बाहुनडाँगीमा आयोजित तिज मिलन कार्यक्रममा बोल्दैं प्रमुख अतिथि न्यायिक समिति संयोजक समेत रहनु भएका नगरउपप्रमुख उप्रेतीले चाडपर्व Read More…









