अर्थ

हुँदा करोडौं मुल्यको जग्गा विद्यालयलाई दान गर्ने परिवार अहिले आफै विचल्लीमा

झापा । आफुसंग हुँदा करोडौं मुल्य पर्ने जग्गा विद्यालयलाई दान गर्ने राजवंशी परिवार अहिले आफै विचल्लीमा परेका छन् । विगतमा विर्तामोड–९ स्थित दुर्गा मावि गरामनीलाई करोडौं मुल्य पर्ने जग्गा दान दिएका जग्गादाता स्व.उजारु राजवंशीको परिवार अहिले आर्थिक अभावका कारण विचल्लीमा छन् । वि.स २०१२ सालमा स्थापना भएको दुर्गा माविलाई हिजो जग्गाजमिन हुँदा स्व.उजारु राजवंशीले एक Read More…

राजनीति

नागरिकता विधेयक रोक्न देउवालाई ओलीको आग्रह

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई नागरिकता विधेयक रोक्न आग्रह गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार भएको भेटमा अध्यक्ष ओलीले प्रधानमन्त्री देउवालाई नागरिकता विधेयक रोक्न आग्रह गरेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको नागरिकता विधेयक तत्काल रोक्न अध्यक्ष ओलीले आग्रह गरेका हुन् । राष्ट्रपति भण्डारीबाट फिर्ता भएको नागरिकता Read More…

धर्म संस्कृती

तीज: मौलिकता हराउँदै, विकृति मौलाउँदै

काठमाडौं । हिन्दू महिलाहरुको धार्मिक एवं सांस्कृतिक पर्व हरितालिका तीज नजिकिँदै छ । गाउँ, सहरमा यसको रौनक सुरु पनि भइसकेको छ । तर तीज नजिकिँदै गर्दा नेपालमा तीजको मौलिकता भने हराउँदै गएको छ । तीजमा विकृति मौलाउँदै गएको छ । तीजको बेलामा सबै जान्छन् मेलामा, म छोरीको आँशु खस्यो दैला ठेलामा । तीजको लहर आयो Read More…

अन्य

इन्द्रपुर सम्मेलनको उद्घाटन गर्न केपी ओलीले १७ गते आउँदै

बाहुण्डाँगी । यहि भदौ १७ गतेबाट सुरु हुने नेपाल जेसीजको क्षेत्र ‘क’ सम्मेलनको उद्घाटन गर्न नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आउने हुनु भएको छ । इन्द्रपुर जेसीजको आतिथ्यतामा हुन लागेको सम्मेलनको उद्घाटनका लागि ओली सुन्दरहँरैचास्थित इन्द्रपुरमा आउने कार्यक्रम निश्चित भएको शाखाका अध्यक्ष भवानी ढकालले बताउनु भयो । शाखाको सचिवालयमा उद्घाटन हुने Read More…

संघ \संस्था

गछिया जेसीजको सप्ताह जारी, दुर्घटना कम गर्न जेब्राक्रस

बाहुण्डाँगी । गछिया जेसीजको जारी २०२२ को जेसीज सप्ताह अन्तर्गत मंगलवार गछिया चोकमा जेब्राक्रस निर्माण गरिएको छ । बढ्दो सवारी दुर्घटनालाई कम गर्ने उदेश्यले सप्ताहको पाँचौ दिनको अवसर गछिया प्रहरी र ट्राफिक प्रहरीको प्राविधिक सहयोगमा जेब्राक्रस निर्माण गरिएको हो । साथै सोही कार्यक्रममा ट्राफिक सचेतना समेत प्रदान गरिएको हो । कार्यक्रमको संयोजन सुमन भट्टराईले गर्नु Read More…

अर्थ

तीनपटक घटेर आए पनि नेपालमा घटेन इन्धनको मूल्य

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटे पनि नेपाल आयल निगमले भने मूल्य समायोजनका लागि चासो देखाएको छैन । मूल्य समायोजनका लागि चौतर्फी दबाबलाई उसले बेवास्ता गर्दै आएको छ । पछिल्लो समय मूल्य घटेर आए पनि निगम अर्बौंको घाटामा रहेको भन्दै तत्काल मूल्य समायोजन गर्न नसकिने उसले बताउँदै आएको छ । यातायात व्यवसायीले चाडबाडको Read More…

धर्म संस्कृती

अनेमा संघको तिज बिशेष कार्यक्रम, जोगमाया सम्झिदैं विभिन्न विधाका ६ जनालाई सम्मान

मेचीनगर । तात्कालिन पञ्चायती व्यवस्था विरुद्घ उभिँदैं मुलुक परिवर्तनका निम्ति भूमिका निर्वाह गर्नुहुने झापा मेचीनगर १५ की जोगमाया थापालाई मंगलबार नगरमा मृत्युपर्यन्त सम्मान गरिएको छ । झापाको धुलावारीस्थित पासाङ्ग ल्हामू स्मृति जेसिज प्रतिष्ठानमा अखिल नेपाल महिला संघ मेचीनगर कमिटीले आयोजना गरेको तिज विशेष कार्यक्रम २०७९ का अवसरमा दिवंगत थापासहित विभिन्न विधाका ६ जनालाई सम्मान गरिएको Read More…

संघ \संस्था

बुटवल लेडी जेसीजको तीजमिलन तथा सहयोग रकम हस्तान्तरण

बाहुण्डाँगी । बुटवल लेडि जेसीज दुखिको सहाराको रुपमा स्थापित भएको छ भन्दा फरक पर्दैन । हरेक तह र तप्काका अप्ठ्यारोमा परेका हरुको सहारा बन्दै शसक्तिकरणका बुलन्द आवाज सहित बुटवल लेडि जेसिजले मानवियताका अभियान हरु सन्चालन गर्दै आईरहेको छ । मानवियताको यहि अभियानमा क्यान्सर रोगबाट पीडित लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायकी अधिकारकर्मी, साहसी कदम नेपाल रुपन्देहीकी Read More…

संघ \संस्था

इन्द्रपुर जेसीजको गोर्खा पुगेर क्षेत्र ‘क’ को निम्तो

बाहुण्डाँगी । यहि भदौ १७ गतेदेखि इन्द्रपुरमा हुने क्षेत्र ‘क’ को क्षेत्रीय सम्मेलनका लागि गोर्खा पुगेर निम्तो गरिएको छ । शाखाका पूर्व अध्यक्ष तथा सम्मेलन निर्देशक नारायण कार्की र निरुपित कार्यकारीणी उपाध्यक्ष दिपेन्द्र निरौलाको नेतृत्वमा गोर्खा पुगेको क्षेत्र ‘क’ को टोलीले सम्मेलनमा सहभागि हुन क्षेत्र ‘ख’ का सम्पूर्ण जेसीजकर्मीहरुलाई आग्रह गरेको हो । गोर्खा सम्मेलनको Read More…

समाचार

विप्लप नेतृत्वको पार्टीले आह्वान गरेको बन्दको झापामा आंशिक प्रभाव

झापा । झापामा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको बन्दको प्रभाव आंशिक परेको छ । बन्दकर्ताहरुले सडकमा निस्किएर अवरोध नगरेपनि साविकभन्दा आज केही कम मात्रामा सवारी साधन चलेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । का प्रमुख अशोक कुमार जवेगुले जानकारी दिनुभयो ।शिक्षण संस्थाहरु भने बन्द रहेका छन् । बन्दले गर्दा विर्तामोड, Read More…