काठमाडौँ । सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक आज पनि बस्ने भएको छ । हिजो सोमबार बसेको बैठकमा कुनै सहमति हुन नसकेपछि आज पनि बैठक बस्न लागेको हो । सोमबारको बैठकमा सिट बाँडफाँटबारे नजिक नजिक सहमति पुगेको नेताहरुले बताएका छन् । आजको बैठकमा सम्भवत कुरा मिल्ने जनाइएको छ ।
Month: August 2022
एमबाप्पे चम्कदाँ पिएसजीको उत्कृष्ट जित
काठमाडौं । पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमो लिलमाथि उसकै मैदानमा ७–१ को सानदार जित हात पारेको छ । पिएसजीको जितमा केलियन एमबाप्पेले हृयाट्रिक पूरा गर्दा नेमारले दुई तथा लियोनेल मेस्सी र अचरफ हाकिमीले समान एक-एक गोल गर्नुभयो । लिलका जोनाथन बम्बाले एक गोल फर्काउनुभएको थियो । खेलको ८ सेकेन्डमै एमबाप्पेको गोलबाट पिएसजीले Read More…
काँग्रेस र कम्युनिष्टहरुले देश बर्वादी बनाएः अध्यक्ष लिङ्गदेन
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्गदेनले देशलाई काँग्रेस र कम्युनिष्टहरुले बर्वादी तर्फ लगेको आरोप लगाएका छन् । सोमबार गृह जिल्ला झापाको चारआलीमा आयोजित बृह्त कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई साम्बोधन गर्दै अध्यक्ष लिङ्गदेनले देशलाई काँग्रेस र कम्युनिष्टहरुले पालैपालो बर्वादी तर्फ लगेको बताएका छन् । समयमै बिचार नपुर्याए यी दलहरुले नेपाललाई पनि श्रीलंकाको Read More…
चुनावमा एउटै घाेषणापत्र बनाउन र पार्टी एकता गर्न प्रचण्ड-माधव सहमत
काठमाडौँ । आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा एउटै घोषणा पत्र बनाएर जान पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल तयार भएका छन् । नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष रहेका प्रचण्ड र नेपालबीच आज भएको छलफलपछि उक्त समझदारी बनेको बताइएको छ । दुवै पार्टीबीच एकता गर्नेबारे समेत कुरा भइरहेको बताइएको छ । Read More…
राप्रपा देशको नयाँ शक्तिको रूपमा उदाएको छः ज्ञानेन्द्र शाही
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले आफ्नो पार्टी देशको शक्तिको रूपमा उदाएको बताएका छन् । कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमका लागि सोमबार झापा पुगेका प्रवक्ता शाहीले देशभर राष्ट्रिय प्रजातन्त्र पार्टीको जनलहर छाएको बताउँदै योे शक्तिको रूपमा विकशित भइरहेको बताए । उनले देशमा अहिले चरम भ्रष्टाचार, हत्या हिंसा र बेथिति मौलाएको भन्दै त्यसलाई Read More…
राष्ट्रिय समावेशी आयोग समावेशी नभएको टिप्पणी
मेचीनगर । राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डाक्टर रामकृष्ण तिमल्सेनाले राष्ट्रिय समावेशी आयोग यो देशका अन्य आयोगभन्दा निक्कै फरक रहेको बताउनुभएको छ । सोमबार झापाको मेचीनगरमा आयोगले आयोजना गरेको राष्ट्रिय समावेशी आयोग, अल्पसंख्यक,सीमान्तकृत एवम् अन्य लक्षित वर्गहरु र मेचीनगर नगरपालिकासंगको अन्तक्रियामा बोल्दैं उहाँले यस्तो बताउनुभएको हो । देश महिला, मुश्लिम, थारु आयोगलगायत अन्य धेरै आयोगहरु रहेको Read More…
बाहुण्डाँगी जेसीजको जेसीज सप्ताह अन्तरर्गत तेस्रो दिन भलिबल प्रतियोगिता
मेचीनगर । बाहुण्डाँगी जेसीज वर्ष २०२२ ले आफ्नो जेसीज सप्ताह अन्तरर्गत तेस्रो दिन जिल्ला स्तरीय भलिवल छनोट कार्यक्रम सम्पन्न गरेको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा अन्तर्गत शनिबार मेचीनगर ४ स्थित नवकिरण युवा क्लबको प्राङ्गणमा झापा जिल्ला स्तरीय भलिवल छनोट प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिताको उद्घाटनमा प्रमुख अतिथि मेचीनगर नगरपालिकाकी उप प्रमुख मीना पोखरेल Read More…
पशुपति आर्यघाटमा प्रदीप गिरिको अन्त्येष्टि, सबै नेताका आँखा रसाए
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरिको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । शुक्रबार राति निधन भएका गिरिको आइतबार साँझ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो । उनको अन्त्येष्टिमा सहभागी हुन प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाण, एमाले अध्यक्ष केपी शर्मा, कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित विभिन्न राजनीतिक दलका Read More…
विप्लव नेकपा मेचीनगर: प्रधानको नेतृत्वमा १७ सदस्यीय नगर कमिटी चयन
मेचीनगर। विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मेचिनगरकाे तेस्रो नगरसभा भव्य रुपमा सम्पन्न भएको छ। नगरको वडा नम्बर ६ स्थित सामुदायिक भवनमा आज भएको तेस्रो नगर सम्मेलनले सचिवमा जीवन प्रधानलाई चयन गर्दै १७ सदस्यीय नगर कमिटी सर्वसम्मत पारित गरेको नेकपा मेचीनगर इन्चार्ज सञ्जय राईले जानकारी दिए। सम्मेलनमा प्रमुख अतिथिका रुपमा पार्टीका जिल्ला सचिव प्रशान्त थापाको उपस्थिति Read More…
गठबन्धन काम नलाग्ने झुसे बारुलाः अध्यक्ष ओली
झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको गठबन्धन काम नलाग्ने झुसे बारुला भएको बताएका छन् । निरङ्कुश राजतन्त्र फाल्ने एमालेलाई गठबन्धनले केही पनि गर्न नसक्ने भन्दै ओलीले अरिंगाल र बच्छ्युँ खाने एमालेलाई झुसे बारुलाले जस्तो सुकै गठबन्धन गरे पनि केही फरक नपार्ने बताए । अखिल नेपाल महिला संघ झापाको नवौँ जिल्ला अधिवेशनको शनिबार Read More…










