झापा । नेपाल कुचो संघ केन्द्रीय समितिको प्रथम अधिवेशनबाट दोस्रो कार्यकालका लागि अध्यक्षमा राजकुमार कार्की सर्वसम्मत भएका छन् । आज काठमाडौमा भएको अधिवेशनमा दोस्रो कार्यकालका लागि अध्यक्षमा चयन भएका हुन् । सोही अधिवेशनबाट बरिष्ठ उपाध्यक्षमा ख्याम पोखरेल (झापा), उपाध्यक्षमा मातृका घिमिरे (इलाम), रविन्द्र खड्का (काठमाडौँ) र सुबास बोलछे (काठमाडौँं) चयन भएका छन् भने महासचिवमा धनपति पोखरेल Read More…
Month: August 2022
नेपाल आदीवासी जनजाती महासंघ झापाको सातौं जिल्ला अधिवेशन भदौ ११ गते हुने
बिर्तामोड। नेपाल आदीवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद् (नेफिन) झापाको सातौं जिल्ला अधिवेशन आगामी भदौ ११ गते बिर्तामोडमा हुने भएको छ।नेपाल आदीवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद् झापाले शनिबार पत्रकार सम्लेलन गर्दै सातौं जिल्ला अधिबेशनको मिति सार्वजनिक गरेको हो। आगामी भदौ ११ गते बिर्तामोडको अतिथिसदनमा हुने सातौं जिल्ला अधिवेशनको उद्घाटन प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार Read More…
लोटसमा अभयाले सांगीतिक प्रस्तुति दिने
सुरुंगा । सुरुंगास्थित लोटस रिसोर्टमा नेपाली पप ब्याण्ड अभया एन्ड स्टिम इन्जिन्सले प्रस्तुति दिने भएको छ । भदौ ७ गते आयोजना हुने सांगीतिक साँझमा अभया एन्ड स्टिम इन्जिन्ससँगै नेपाल आइडल सिजन ४ का फाइनलिस्ट विश्वास उप्रेतीको ब्यान्डले समेत संगीत प्रस्तुत गर्नेछ । स्थापनाको छोटो समयमै झापा जिल्ला लगायतका अन्य स्थानमा आफ्नो छुट्टै पहिचान बनाउन सफल Read More…
कुचोलाई निर्यातजन्य कृषिवस्तुको रुपमा मान्यता दिन माग
बिर्तामोड । चिया र अलैंची जस्तै कुचोलाई पनि निर्यातजन्य कृषिवस्तुको रुपमा मान्यता दिन माग गरिएको छ । काठमाडौं आज नेपाल कुचो संघको प्रथम साधारण तथा प्रथम अधिवेशनको अवसरमा त्यस्तो माग गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बढ्दो वैदेशिक व्यापार घाटालाई कृषिजन्य वस्तुको निर्यातले प्रतिस्थापन गर्ने बताउनुभयो । उहाँले Read More…
बाहुण्डाँगी जेसीजको जेसीज सप्ताह अन्तर्रगत दोस्रो दिन शुद्ध खानेपानी वितरण
मेचीनगर । बाहुण्डाँगी जेसीज वर्ष २०२२ ले आफ्नो जसीज सप्ताह अन्तर्रगत कृष्ण जन्मअष्टमीको अवसर पारेर कृष्णथुम्की धाममा शुद्ध खानेपानी वितरण गरेको छ । बाहुण्डाँगी जेसीजले शुक्रबार मेचिनगर नगरपालीका वडा नम्वर १ मा अवस्थित धार्मिक ताथ पर्यटकिय स्थल कृष्ण थुम्किमा भगवान श्री कृष्णको पुजा आरधाना गर्न आउने दर्शनार्थीहरुलाई शुद्ध खानेपानी वितरण गरेको हो । कृष्ण जन्मअष्टमीको Read More…
चलचित्र ‘माइकल अधिकारी‘ आजदेखि देशभर एकैसाथ प्रदर्शन
झापा । नेपाली कथानक चलचित्र ‘माइकल अधिकारी‘ भदौ ३ गते आजदेखि देशभर एकैसाथ प्रदर्शनी हुँदै छ । श्री कृष्णअष्टमीको अवसर पारेर देशभरका हलहरुमा प्रदर्शनमा आएको उद्धव पौडेल प्रस्तुतकर्ता रहेको यस फिल्ममा सौगात मल्ल, सृष्टि श्रेष्ठसँगै अशान्त शर्मा, ऐनी कुँवर, हेमन्त बुढाथोकी, विद्या कार्की, सुजना ढकाल, दिलीप बोहरालगायतको मुख्य अभिनय छ । साथै उक्त चलचित्रमा स्थानीय Read More…
श्रीकृष्ण जन्माष्टमीको अवसरमा देशभर सार्वजनिक बिदा
काठमाडौं। आज भाद्र कृष्णपक्ष अष्ठमी तिथि अर्थात् सनातनीको आस्था श्रीकृष्ण जन्माष्टमी । भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ। आज सरकारले देशभर सार्वजनिक बिदा दिएको छ। तिथिको हिसाबले १२ बजेको समयमा द्धापरयुगमा भगवान श्रीकृष्णको जन्म भएको थियो। त्यही अवसर पारेर शुक्रबार श्रीकृष्णको जन्म जयन्ती विशेष पर्व मनाउने गरिन्छ। कृष्णलीला कथा प्रवचन हुने गरेको छ। आजको कृष्ण Read More…
आज देशभर श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै
झापा । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । यस दिन झापाको श्री कृष्णथुम्की धामलगायत देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष Read More…
अपवित्र साँठगाँठको नाम हो, गठबन्धनः अध्यक्ष ओली
झापा । प्रमुख प्रतिपक्षीय दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जस्तोसुकै साँठगाँठ र गठबन्धन गरेपनि आगामी मंसिर ४ को चुनावमा एमाले एक्लैले बहुमत ल्याउने दाबी गरेका छन् । विहीबार जिल्लाको कचनकवल गाउँपालिकास्थित बनियानीमा आयोजित बृहत् कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो दाबी गरेका हुन् । मंसिर ४ को चुनावका Read More…
तीन दिनका लागि एमाले अध्यक्ष ओली झापा आउँदै
झापा । निर्वाचन नजिकिएसँगै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृह जिल्लाको भ्रमण बाक्लिएको छ । साउनको दोस्रो साता चारदिन झापा बसेर फर्केका अध्यक्ष ओली आजदेखि फेरि तीनदिनका लागि झापा आउदै छन् । ओली बिहिबार आज ११ बजे दक्षिण झापाको बनियानीमा आयोजित कार्यक्रममा सहभागी हुनुहुनेछ । एमाले प्रदेश कमिटी सदस्य एवं प्रदेशसभा सदस्य बसन्त बाँनियाका Read More…









