संघ \संस्था

डी. कौडिन्य स्मृति पत्रकारिता पुरस्कारबाट झापाका तीन जना पत्रकार पुरस्कृत

बिर्तामोड । प्रेस सेन्टर नेपाल झापा शाखाले डी. कौडिन्य स्मृति पत्रकारिता पुरस्कारबाट झापाका तीन जना पत्रकारलाई पुरस्कृत गरेको छ । सेन्टरले बुधबार एक कार्यक्रमको आयोजना गरि जिएन शर्मा, राजु पाठक र लिलाराज झापालीलाई पुरस्कृत गरेको हो । पत्रकार देवकुमार आचार्यको स्मृतिमा स्थापित पुरस्कारबाट पुरस्कृत तीनै जनालाई जनही एक्काईस हजार नगद र सम्मान पत्र प्रदान गरिएको Read More…

संघ \संस्था

सम्मेलनको सबै तयारी पुरा’– निर्देशक भगवानबाबु मास्के

बाहुण्डाँगी । शुक्रवारबाट शुरु हुने क्षेत्र सम्मेलनको सबै तयारी भएको सम्मेलन निर्देशक भगवानबाबु मास्केले बताउनु भयो । सम्मेलनको तयारीका बारेमा जानकारी दिँदै निर्देशक मास्केले सबै तयारी पुरा भएको र अब शुक्रवार पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट उद्घटन हुने बताउनु भयो । उहाँले क्षेत्र ख का ४३ वटा शाखाका करिब ६ सय ५० जेसीजकर्मीहरुको सहभागिता रहने Read More…

संघ \संस्था

बाहुण्डाँगी जेसीजको जेसीज सप्ताह सुरु

बाहुण्डाँगी । नेतृत्व र व्यक्तित्व विकास गर्ने संस्था बाहुण्डाँगी जेसीज वर्ष २०२२ को जेसीज सप्ताह बुधवारबाट सुरु भएको छ । मेचीनगर २ मा रहेको पर्यटकीय स्थल मिनि माउटेनमा पिक्निक स्पटमा स्वागत बोर्ड राखेर सप्ताहको उद्घाटन गरेको हो । संस्थाका निवर्तमान अध्यक्ष तथा मेचीनगर २ का वडा अध्यक्ष दिपक बरालले स्वागत बोर्ड पढेर सप्ताहको उद्घाटन गर्नु Read More…

संघ \संस्था

‘ऐतिहासिक नगरी गोर्खामा स्वागत छ’– अध्यक्ष शैलेन्द्र भट्ट

देबु बानियाँ बाहुण्डाँगी । शुक्रवारबाट सुरु हुन लागेको नेपाल जेसीजको क्षेत्र ‘ख’ सम्मेलनमा सहभागी भएर सम्मेलन सफल बनाउन सबै जेसीजकर्मीलाई शाखा अध्यक्ष शैलेन्द्र भट्टले आग्रह गर्नु भएको छ । सम्मेलनको तयारीका बारे हाम्रो खबरपार्टीसँग कुराकानी गर्दै आतिथ्यता शाखाका अध्यक्ष समेत रहनु भएका भट्टले सम्मेलनको सबै तयारी पुरा भएको र अब उद्घाटन दिनको पर्खाइमा रहेको बताउनु Read More…

संघ \संस्था

‘ऐतिहासिक नगरी गोर्खामा स्वागत छ’– अध्यक्ष शैलेन्द्र भट्ट

देबु बानियाँ बाहुण्डाँगी । शुक्रवारबाट सुरु हुन लागेको नेपाल जेसीजको क्षेत्र ‘ख’ सम्मेलनमा सहभागी भएर सम्मेलन सफल बनाउन सबै जेसीजकर्मीलाई शाखा अध्यक्ष शैलेन्द्र भट्टले आग्रह गर्नु भएको छ । सम्मेलनको तयारीका बारे हाम्रो खबरपार्टीसँग कुराकानी गर्दै आतिथ्यता शाखाका अध्यक्ष समेत रहनु भएका भट्टले सम्मेलनको सबै तयारी पुरा भएको र अब उद्घाटन दिनको पर्खाइमा रहेको बताउनु Read More…

स्वास्थ्य

झापाका सवै पालिकालाई फोहरसँगै व्यवस्थापन सकस !

लक्ष्मी उप्रेती कन्काई । झापाका अधिकाँश स्थानीय सरकारसँग फोहरसँगै व्यवस्थापन सकस चुलिँदै गएको छ । जनप्रतिनिधिविहीन भएका बेला कर्मचारीले फोहर तह लगाउन विभिन्न योजना अघि सारे पनि फोहर तह लगाउने दिर्घकालिन समाधान अहिलेसम्म टुङ्गो लागेको छैन् । यसको दिर्घकालिन समाधान खोज्न अहिले झापाका स्थानीय पालिका प्रमुख उपप्रमुख एक ठाउँमा उभिन थालेका छन् । मंगलबार यसैको Read More…

संघ \संस्था

अर्जुनधारा जेसीजको जेसीज सप्ताह सुरु

बाहुण्डाँगी । अर्जुनधारा जेसीज वर्ष २०२२ को जेसीज सप्ताह सोमवारबाट सुरु भएको छ । सप्ताहको उद्घाटन समारोहमा साउनको अन्तिम सोमवार पारेर पूर्वको प्रशिद्ध धार्मिक स्थल अर्जुनधारा मन्दिरमा सर्वत तथा पानी वितरण गर्नुका साथै पुजा समापन पछि मन्दिर परिसर सरसफाइ गरिएको थियो । मन्दिरमा आगन्तुक तिर्थालुहरुको भिडलाई सहजीकरणसहित पानी वितरण र सरसफाइको आयोजना गरिएको हो । Read More…

विविध

संचारमाध्यममा लगानीसँगै कपडा तस्करी, मोरङमा लफडापछी झापाका नाकाको प्रयोग

झापा । तस्करी धन्दा चलाउन संचारमाध्यममा लगानी गरेका झापाका  कपडा तस्कर लक्ष्मण कट्टेलले कपडा तस्करी गरी कडोरौ रुपँया राजस्व छली गरेको फेला परेको छ । बर्षौ अघिबाट तस्करीमा सकृय कट्टेलले समुह नै बनाएर झापा र मोरङका नाकामार्फत हजारौ पोका कपडा तस्करी गरेको फेला परेसँगै कर छली प्रकरण सतहमा आएको हो । गएको श्रावण १५ गतेबाट झापाको Read More…

संघ \संस्था

नालन्दाबाट नेपालका ११ जना दिक्षित

बाहुण्डाँगी । भारतको राजस्थानमा सम्पन्न National Academy of leadership and Administrations (नालन्दा) बाट नेपालको ११ जना दिक्षित भएका छन् । भारत जेसीजको आयोजना तथा जेसीआई कोटाको आतिथ्यतामा भएको ३ दिने तालिमबाट नेपालका तर्फबाट सहभागि नेपाल जेसीजका महासचिव कृष्ण सापकोटा, उपाध्यक्ष सिनेटर नेरशचन्द्र ओझा, उपाध्यक्ष मनोज शाह, चारआली जेसीजका पूर्व अध्यक्ष उत्तम पकुवाल, नेपालगंज जेसीजका अध्यक्ष Read More…

शिक्षा

शैक्षिक सुधार गर्न विद्यालयमा मेयरको छड्केः शिक्षकलाई कार्यालय समयमा अन्यत्र गए कारवाही गरिने

मेचीनगर । मेचीनगर नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयको छड्के अनुगमन सुरू गरेको छ । मंगलवार नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेती, शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीसहितको टोलीले मेचीनगर नगरपालिकाले सञ्चालन गरेको श्रीकृष्ण प्राथमिक विद्यालयसहित दुईवटा विद्यालयको छड्के अनुगमन गरेको थियो । अनुगमनका क्रममा शिक्षकहरूले हाजिर गरेर आफ्नो निजी काममा जाने गरेको, लामो समयसम्म बिदा बसे पनि Read More…