झापा । आसन्न संघ र प्रदेश सभाको चुनाव खारेजीको माग राख्दै विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले झापाको बिर्तामोडमा मसाल जुलुस गरेको छ। नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति झापाको आयोजनामा भएको उक्त मसाल जुलुस तथा कोणसभा कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका बैकल्पिक केन्द्रीय सदस्य तथा युवा नेता प्रशान्त थापाले यो निर्वाचन जनता र देशको हितमा नभएको बताएका Read More…
Day: November 5, 2022
जनताले दिएको मत खेर जान दिने छैनौं : रविन कोइराला
झापा । नेकपा एमालेका केन्द्रिय सदस्य तथा झापा जिल्ला सहइन्चार्ज रविन कोइरालाले आफ्नो पार्टीले सधै जनताको मतको कदर गर्ने गरेको बताएका छन् । संविधान सभा सदस्य समेत रहेका कोइरालाले एमाले सधै जनताको पक्षका रहेको बताए । आसन्न निर्वाचनमा झापा क्षेत्र नम्बर १ (क) प्रदेश सभा सदस्यका उम्मेदवार कोइरालाले विगतको निर्वाचनमा यस क्षेत्रका जनताले मेचीनगर नगरपालिकाको Read More…
गठबन्धन : झापा क्षेत्र नं. १ का २१ वटै वडामा घरदैलो कार्यक्रमलाई निरन्तरता
मेचीनगर । लोकतान्त्रिक बाम गठबन्धन दलको संयुक्त प्रचार समितिले झापा क्षेत्र नं. १ का २१ वटै वडामा घरदैलो कार्यक्रमलाई शनिबार निरन्तरता दिएको छ । झापा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्यका उम्मेद्वार विश्वप्रकाश शर्मा, प्रदेश “क” का उम्मेद्वार गोपाल तामाङ, प्रदेश “ख” का उम्मेद्वार श्यामविर लिम्बूले घरदैलोमा पुगेर मतदाताका गुनासा सुन्ने र जितेर गएपछि Read More…
विद्यालयमा उम्मेदवारको छोरीले भिडियो बनाएर मत प्रभावित गरिएकोमा एमालेको आपत्ति
झापा । झापा क्षेत्र नम्बर १ स्थित धुलाबारी माध्यमिक विद्यालय र त्यहाँका शिक्षकहरुको प्रयोग गरी चुनावी मत प्रभावित गर्ने उद्देश्यले भिडियो सामग्री फेसबुकमा प्रकाशित गरिएकोमा नेकपा एमालेले ध्यानाकर्षण भएको जनाएको छ । एमालेको झापा क्षेत्र नं. १ कमिटीले सो विषयमा आपत्ति जनाउँदै नेपाली कांग्रेसका प्रतिनिधिसभा उम्मेद्वार विश्वप्रकाश शर्माको पक्षमा मत प्रभावित गर्ने उद्देश्य राखेर स्वीकृति Read More…
निर्वाचन आयोगले गर्न थाल्यो मिडियाको निगरानी, सोध्यो सेतोपाटीलाई स्पष्टीकरण
झापा । निर्वाचन आयोगले सेतापाटी डटकमलाई झापा क्षेत्र नम्बर १ का उम्मेद्वार अग्नी खरेलका छोरा निशान अमेरिकी सेनामा, नेपाली नागरिकता कायमै शीर्षकको प्रकाशित समाचार बारे आज स्पष्टीकरण सोधेको छ । सेतोपाटीले शुक्रवार सो शीर्षकमा समाचार प्रकाशित गरेको थियो । आयोगले समाचारले उम्मेद्वार तथा निजको एकाघरका परिवारका सदस्यको मान, प्रतिष्ठा, इज्जतमा आँच पुर्याउने देखिएकाले त्यसरी समाचार प्रकाशन Read More…





