मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले नगर भित्र रहेको अनाधिकृत संरचना हटाउने भएको छ । मेचीनगरले आज एक सूचना जारी गर्दै नगर क्षेत्रभित्र रहेका सार्वजनिक सम्पत्तीहरुको संरक्षण गर्न भन्दै अनाधिकृत रुपमा प्रयोग भएका गरिएका सबै संरचना हाटाउने भएको छ । नगरपालिकाले जारी गरेको सूचनामा भनिएको छ नगरपालिकाको स्वामित्वमा रहेको सम्पति कसैले प्रयोग गरेको अवस्था रहेमा, सार्वजनिक Read More…
Year: 2022
विश्वकप फुटबल : फ्रान्स ट्युनिसियासँग पराजित
काठमाडौं । कतारमा जारी विश्वकप फुटबल अन्तरगत समूह डी को अन्तिम खेलमा फ्रान्स ट्युनिसियासँग पराजित भएको छ । एजुकेशन सिटी स्टेडियममा बुधबार राति भएको खेलमा ट्युनिसियाले फ्रान्सलाई १–० गोल अन्तरले पराजित गरेको हो । यस अघि नै नकआउट चरणमा प्रवेश गरेका फ्रान्स पराजित भएपनिसमूह विजेता भनेको छ । दोस्रो हाफमा ट्युनिसियाले अग्रता लियो । दोस्रो Read More…
अर्जेन्टिना र पोल्याण्ड नकआउट चरणमा
काठमाडौं । अर्जेन्टिना कतार विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । गएराति भएको खेलमा अर्जेन्टिनाले पोल्याण्डलाई २–० गोल अन्तरले पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको गरेको हो । कतारको स्टेडिय ९७४ मा भएको खेलमा अर्जेन्टिनाका लागि एलेक्सिस म्याक एलिस्टर र जुलियन अल्भारेजले एक एक गोल गरे । यो खेलमा अर्जेन्टिनी कप्तान लियोनल मेस्सी पेनाल्टीमा Read More…
झापा गाउँपालिकामा बेथिति : जनप्रतिनिधिलाई ट्रयाकसूट र ढाका साडी, बैठक नबसेको भत्ता
झापा । झापा गाउँपालिकाको गाउँ सभामा पदाधिकारीलाई ट्रयाकसूट र ढाका साडी वितरण गरेको पाइएको छ। २०७९ मा सार्वजनिक भएको आर्थिक वर्ष २०७७/०७८ को महालेखा परीक्षण प्रतिवेदनमा गाउँ सभामा कपडा खरिद गरी वितरण गरेको खर्च मितव्ययी नदेखिएको उल्लेख गरिएको छ। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ मा खर्च गर्दा स्वीकृति नम्स अनुसार विनियोजित बजेट निर्धारित Read More…
गगन थापालाई प्रधानमन्त्री बनाउने अभियान सुरु गर्छु : महामन्त्री शर्मा
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री तथा झापा क्षेत्र नं. १ बाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले अर्का महामन्त्री गगनकुमार थापालाई प्रधानमन्त्री बनाउने अभियान सुरु गर्ने बताएका छन् । मंगलबार काठमाडौंस्थित महामन्त्री थापाको घरमा बधाई ज्ञापन गर्न पुगेका महामन्त्री शर्माले गगन थापालाई प्रधानमन्त्री बनाउने अभियान सुरु गर्ने बताएका हुन् । झापा क्षेत्र नं. १ बाट Read More…
विश्वकप फुटबल : ब्राजिल समूह ‘जी’को शीर्षस्थानमा, पोर्चुगल नकआउट चरणमा
काठमाडाैँ । पोर्चुगलले उरुग्वेलाई पराजित गर्दै फिफा विश्वकप फुटबलको अन्तिम १६ मा स्थान बनाएको छ । कतारको लुसाइल स्टेडियममा आज बिहान सम्पन्न खेलमा उरुग्वेलाई २–० गोलअन्तरले हराउँदै पोर्चुगल नकआउट चरणमा पुगेको हो । पोर्चुगलले समूह ‘एच’ बाट लगातार दुई खेल जित्दै नकआउट चरणमा स्थान बनाएको हो । पोर्चुगलको जितमा ब्रुनो फर्नान्डेसले नायक बने । खेलको ५४औँ Read More…
विवाह पञ्चमी पर्व देशभर मनाइँदै
काठमाडौं । प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित प्रतीकात्मक रुपमा विवाह गरिदिएर देशभर मनाइँदैछ। त्रेता युगमा आजअर्थात् मार्गशीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर राम सीताको पूजा आराधना गरी यो पर्व मनाउन लागिएको हो। मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीता Read More…
विश्वकप फुटबल : स्पेन र जर्मनी बराबरी
काठमाडौं । विश्वकप फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा स्पेनले जर्मनीसंग बराबरी खेल्दै अंक बाढेको छ । आइतबार राति भएको खेलमा स्पेनले जर्मनीसँग १–१ गोलको बराबरी खेलेको हो। अल बायत रंगशालामा भएको खेलमा स्पेनले सुरुवाती अग्रता बनाएको थियो । स्पेनका लागि आल्भारो मोराटाले खेलको ६२औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका Read More…
सातौँ सुन्तला महोत्सव मंसिर २२ बाट कलकत्तामा हुने
झापा । सन् २०१३ देखि भारतको कलकत्तामा निरन्तर हुँदै आएको सुन्तला महोत्सवको सातौँ संस्करण मंसिर २२ गतेबाट २४ गतेसम्म अथात् दिसेम्बर ९ बाट ११ तारखिसम्म हुने भएको छ । आज एसोसिएसन फर कंजरभेसन एण्ड टुरिजमका नेपाल संयोजक अर्जुन कुमार कार्कीले पत्रकार संमेलन मार्फत यसपटकको महोत्सब मंसिर २२, २३ र २४ गते कलकत्ताको सल्टेक सिटिसेन्टरमा सम्पन्न Read More…
दुर्गा मन्दिर पश्चिम निन्दा बाँधसम्मकाे बाटाे धमाधम कालोपत्रे हुदैँ
मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले नगर भित्रका सडकहरूलाई स्तरबृद्धि गर्दै धमाधम कालोपत्रे गर्न थालेको छ । नगरपालिकाको बजेटबाट प्रत्येक वडामा कम्तिमा २ किलाेमिटर कालोपत्रे सड्क बनाउने याेजना अनुसार नगरपालिकाले वडा नम्बर ८ स्थित दुर्गा मन्दिर पश्चिम निन्दा बाँधसम्मकाे बाटाे कालोपत्रे गर्ने कार्य धमाधम भईरहेकाे नगरप्रमुख गाेपालचन्द्र बुढाथोकीले जानकारी दिए । आफुहरूले यस बाटोको प्रत्यक्ष निगरानी Read More…










