मेचीनगर । नयाँ वर्षको अवसर पारेर मेचीनगरको धुलाबारीमा हुन लागेको मेचीनगरस्तरीय अन्तरवडा फुटसल प्रतियोगिताको तयारी पूरा भएको छ । आज आयोजक धुलाबारी फुटसल एरिनाले पत्रकार सम्मेलन गरेर भोलिबाट सुरु हुने प्रतियोगिताबारे जानकारी दिएको हो । आयोजक तथा एरिनाका सञ्चालक विवेक बस्नेतका अनुसार प्रतियोगितामा मेचीनगरका १० वटा वडाको सहभागिता रहनेछ । मेचीनगर–२, ३, ४, ५ र Read More…
Day: April 18, 2023
क्यानडा–नेपाल कलाकर संघको अध्यक्षमा झापाका दिलप्रकाश याक्सो
झापा । क्यानडामा बसोबास गर्ने नेपाली कलाकारहरुको संस्था क्यानडा–नेपाल कलाकर संघको अध्यक्षमा झापाका दिलप्रकाश याक्सो चयन भएका छन् । क्यानडामा हालै सम्पन्न नेपाली कलाकारहरुको भेलाले संघको नेतृत्वका लागि याक्सोलाई चयन गरेको हो । याक्सोको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिती समेत गठन गरिएको छ । संघको उपाध्यक्षमा कृष्णकुमार भट्टराई र घनश्याम भट्टराई, महासचिवमा फिस्ट बहादुर लिम्बु, सचिवमा Read More…