संघ \संस्था

लायन्स क्लव अफ कनकाई दुर्गापुरको अध्यक्षमा खतिवडा

दुर्गापुर । लायन्स क्लव अफ कनकाई दुर्गापुरको स्थापना भएको छ । यस क्षेत्रका युवा समाजसेवी दिपक खतिवडाको अध्यक्षतामा गठित २० सदस्यीय लायन्स क्लवको प्रथम उपाध्यक्षमा तिलचन रिजाल, दोस्रो उपाध्यक्षमा भुवन खतिवडा र तेस्रो उपाध्यक्षमा रमन अधिकारी रहनुभएको छ । यसैगरि सचिवमा डिल्ली रिजाल, कोषाध्यक्षमा प्रमिला नेपाल र सहसचिवमा इशवर सुवेदी रहनुभएको छ । यसैगरि सहकोषाध्यक्षमा Read More…

अर्थ

मेची भन्सार : १०० को सामानमा भन्सार असुल्दै, १ करोडको सामान विनाभन्सार पास !

झापा । मेची भन्सार कार्यालय काँकरभिट्टाबाट भन्सार नतिरी पास गराइएको १ करोडभन्दा बढी मूल्यको सामानसहित कन्टेनर प्रहरीले नियन्त्रणमा लिएको छ । एक करोड बढी मूल्यको सामानसहित प्रहरीले काँकरभिट्टाबाट एउटा कन्टेनर नियन्त्रणमा लिएको हो मेची भन्सार कार्यालय काँकरभिट्टाले सर्वसाधारण जनतालाई १०० रुपैयाँभन्दा बढीको सामानमा भन्सार कटाउँदै आए पनि १ करोड १ लाख मुल्य बराबरको सामानसहितको कन्टेनरलाई भने Read More…

संघ \संस्था

स्थानीयले खोजे चियावाल्नी गाउँको इतिहास

धुलाबारी । मेचीनगर–९ स्थित तीनतिरे चोकलाई चियावाल्नी गाउँ नामले नै चिनाउने अभियान सुरु गरिएको छ । आज स्थानीयहरुको आम भेलाले विगतको इतिहासलाई जीवन्त राख्दै पुरानै नाम राखेर पर्यटनको विकास गर्ने उद्घोष गरिएको छ । आजभन्दा ८० वर्ष अगाडि चियावाल्नी गाउँमा एक महिलाले चिया बेच्ने गरेको इतिहास छ । पछि उक्त ठाउँलाई चियावाल्नी गाउँ भनियो । Read More…