झापा । आज कात्तिक १५ गते बुधबारको फलादेश यस्तो रहनेछ ।
मेष–
कृषि-पशुपालन-अचल-सम्पत्त्याः उपयोगेन लाभः भवितुम् अर्हति । सहायकाः उत्तमं समर्थनं दास्यन्ति।
कृषि, पशुधन र अचल सम्पत्तिको उपयोगबाट लाभ उठाउन सकिनेछ । सहयोगीहरूले राम्रो साथ दिनेछन् ।
वृष–
अकस्मात् धनस्य गतिः भविष्यति।हृदयं स्वादिष्टभोजनेन सुखी भविष्यति। अध्ययनं न रोचते चेदपि भवतः आत्मविश्वासः वर्धते।
अचानक धनागमन हुन्छ ।स्वादिष्ट भोजनमा मन रमाउनेछ। अध्ययनमा मन नलागे पनि आत्म–विश्वास बढ्नेछ।
मिथुन–
व्ययस्य राशिः वर्धते इव । व्यापारे निवेशं वर्धयितुं समयः अस्ति। सः स्वस्य दुर्बलतायाः कारणात् विवादं प्राप्स्यति।
खर्चको मात्रा बढ्ने देखिन्छ । व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। आफ्नै कमजोरीले विवादमा परिनेछ ।
कर्कट–
आशासिद्ध्या सह सन्तुष्टिः सिद्ध्यति। नूतनं कार्यप्रस्तावः आगच्छति चेदपि यदि भवतः साहसं नास्ति तर्हि पश्चात् एव भविष्यति
आसा पूरा हुनुका साथै सन्तोष प्राप्त हुन्छ । नयाँ कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा केही पछि भने परिनेछ ।
सिंह–
यत् कार्यं स्थगितम् अस्ति तत् समाप्तं कृत्वा नूतनं कार्यं आरभ्यत इति समयः अस्ति। उद्योगे व्यापारे च विशेषलाभाः भविष्यन्ति। शत्रून् प्रतियोगिनां च सहजतया पराजयः कर्तुं शक्यते
रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ ।
कन्या–
कृतकर्मणां सम्यक् फलं भविष्यति। कृषि-चौपाये काचित् समस्या अस्ति, अप्रत्याशितस्थानेषु धनं व्ययिष्यते।
गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । कृषि–चौपायामा केही समस्या देखिन्छ नसोचेको ठाउँमा धन खर्च हुनेछ ।
तुला–
स्पर्धां विना लाभस्य योगः अस्ति। पराश्रित्य कार्यं निवर्तते लाभेन सह शत्रुभयं भविष्यति।
बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । अरूको भरपर्दा काम रोकिन सक्छ ।लाभ संगै शत्रू भय रहनेछ ।
वृश्चिक–
कालस्य गतिं अनुसृत्य प्रयतस्व। लक्ष्यं गुरुजनस्य साहाय्येन बुद्धिप्रयोगेन च लभ्यते।
समयको गतिलाई पछ्याउन प्रयत्न गर्नुहोला । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ ।
धनु–
धैर्यस्य सत्फलं भविष्यति। यदि समयः भवति चेदपि कार्यं भविष्यति। परिवारजनानां साहाय्यं ग्रहीतुं साधु भविष्यति।
लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । समय लागे पनि कामसम्पादन हुनेछन् । परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ ।
मकर–
कार्यस्य दृष्ट्या शक्तिशालिभिः जनानां सह स्पर्धा भवितुं शक्नोति। कार्यं बुद्धिपूर्वकं ग्रहीतुं प्रयतस्व। हानिकारकं भवेत्।
कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । विवेकले काम लिने प्रयत्न गर्नुहोला। हानी हुन सक्छ ।
कुम्भ–
नूतनं कार्यं प्राप्स्यसि उच्चसम्मानं प्राप्स्यसि। स्वास्थ्याय भोजने सावधानाः भवन्तु। आलस्येन अवसराः त्यक्ताः भवितुम् अर्हन्ति ।
नयाँ काम पाइनेछ ।उच्च सम्मान प्राप्त हुनेछ । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । आलस्यले गर्दा अवसर गुम्न सक्छ।
मीन–
प्रज्ञाप्रयोगेन बहवः जनाः जितुम् अर्हन्ति । धैर्येन सह निरन्तरप्रयत्नः कार्ये लाभप्रदः भविष्यति।
बुद्धिको उपयोगले धेरैलाई आफ्नो पक्षमा लिन सकिनेछ । धैर्यसाथ निरन्तरको प्रयत्नले काममा फाइदा हुनेछ ।
ज्योतिषी : पं श्री सीताराम तिमल्सेना, श्रीहरि भक्ती फाउन्डेसन नेपाल सम्पर्क 9844639228/9818234776

