संघ \संस्था

मेचीनगरद्वारा लैंगिक हिंसा विरूद्ध वक्तृत्वकला प्रतियोगिता तथा अभिमूखिकरण कार्यक्रम सम्पन्न

मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा लैंगिक हिंसा विरूद्धको १६ दिने अभियान अन्तर्गत वक्तृत्वकला प्रतियोगिता तथा अभिमूखिकरण कार्यक्रम सम्पन्न भएको छ । मेचीनगर नगरपालिका नगर कार्यपालिकाको कार्यालय महिला तथा बालबालिका शाखाको आयोजनामा बिहिबार आयोजित लैंगिक हिंसा अन्त्यको सुनिश्चितता महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता सम्बन्धी वक्तृत्वकला प्रतियोगितामा प्राची कार्की प्रथम, योना गौतम दोस्रो र उसा निरौला तेस्रो Read More…

खेलकुद

झापा लिग कचनकवल र भद्रपुरको बराबरी, अर्जुनधारा विजयी

भद्रपुर । झापाको भद्रपुरमा जारी ओम साई पाथिभरा हस्पिटल प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताको आफ्नो दोस्रो खेलमा भद्रपुर र कचनकवलले बराबरी खेलेसँगै नतिजा रोमाञ्चक बनेको छ ।आजको बराबरी नतिजाले कचनकवल समूह ग को दोस्रो स्थानमा उक्लिएको छ भने भद्रपुर तेस्रो स्थानमा पुगेको छ । समान दुई खेल खेलेका यी दुवै टिमले Read More…

विविध

मेचीनगर ८ मा आगलागी हुँदा एउटा ग्वाली र पराल जलेर नष्ट, दमकल समयमा पुग्दा मानविय क्षती हुन पाएन

मेचीनगर । झापाको मेचीनगर ८ स्थित प्रगतीशिल टोलमा आगलागी हुँदा एउटा ग्वाली जलेर नष्ट हुनुका साथै एक बिगहा जग्गाको पराल समेत जलेर नष्ट भएको छ । आज दिउँसो स्थानीय कुञ्जनमणी धमलाको ग्वालीमा आगलागी हुँदा ग्लावीसंगै गाई बस्तुलाई खुवाउन राखिएको पराल समेत जलेर नस्ट भएको हो । धानको घुस्यान जलाएर नष्ट पार्ने क्रममा आगो अनियन्त्रीत भइ Read More…

धर्म संस्कृती

आजको दिन तपाईंको कस्तो रहन्छ ? हेर्नुहोस् राशिफल !

मेष राशी (चू, चे, चो, ला, ली,लू, ले, लो, अ ) मनसि रोमाञ्चस्य समयः भवति तथा च स्वरस्य प्रभावः। नवीनं शुभं च कर्म चर्चा भविष्यति। साझेदारीयां पट्टे च विशेषलाभाः भविष्यन्ति। मनमा उत्साहका साथै आवजको प्रभाव भढ्ने समय छ । नयाँ र शुभकार्यको चर्चा चल्नेछ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । वृष राशी- (इ, Read More…