अर्थ

सभामुख घिमिरेलाई उद्योगीले दिए बधाई तथा शुभकामना

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अन्जन कुमार श्रेष्ठको नेतृत्वमा विभिन्न बस्तुगत संघका अध्यक्षहरू सहितको टोलिले प्रतिनिधिसभाको सभामुख पदमा निर्वाचित देवराज घिमिरेलाई बधाई तथा शुभकामना प्रदान गरेको छ । हालै सभामुख पदमा निर्वाचित घिमिरेलाई आज आइतबार कार्यकक्षमै पुगेर बधाई तथा शुभकामना प्रदान गरेको हो । साथै महासंघका उपाध्यक्ष अन्जन श्रेष्ठले बर्तमान आर्थिक तरलताको अभाब Read More…

संघ \संस्था

गौतम समाजको अध्यक्षमा पुनः त्रिलोचन

कमल । दोस्रो कार्याकालका लागि गौतम समाज कमल गाउँपालिकाको अध्यक्षमा पुनः त्रिलोचन गौतम चयन भएका छन् । गौतम समाज कमल गाउँपालिकाको आज सम्पन्न दोस्रो साधारण सभाले कमल ३ सानो केर्खा निवासी शिक्षासेवी त्रिलोचन गौतमको नेतृत्वमा ११ सदस्यिय नयाँ कार्य समिति चयन गरेको हो । समाजको उपाध्यक्षमा दीपा गौतम, सचिवमा दिपक गौतम, सहसचिवमा तिर्थराज गौतम र Read More…

समाचार

आज सोनाम ल्होसार पर्व मनाइँदै, देशभर सार्वजनिक बिदा

काठमाडौँ । तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५९ औँ वर्ष सुरु हुन्छ । आजदेखि गाई वर्ष पूरा गरी बाघ वर्ष प्रवेश हुन्छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ । मुसा, Read More…

संघ \संस्था

महेन्द्रद्वारद्वारा जडिबुटी खेती विस्तार सम्बन्धि दुईदिने अवलोकन भ्रमण

झापा । झापाको मेचीनगर ६ स्थित काँकरभिट्टामा रहेको महेन्द्रद्वार सहकारी संस्था लि.ले दुईदिने जडिबुटी खेती विस्तार सम्बन्धि अवलोकनका लागि कृषकहरूलाई भ्रमण लगेको छ । संस्थाले माघ ७ गते शनिबार र आइतबार दुई दिन प्रदेश नम्बर १ का विभिन्न क्षेत्रमा अवलोकनका लागि कृषकहरूलाई लगेको हो । जिल्लाकै पुरानो सहकारी संस्था महेन्द्रद्वारले पछिल्लो समय जडिबुटी खेतीलाई प्रवर्द्धन Read More…

खेलकुद

महिला टी-२० : उपाधिका लागि प्रदेश-१ र सुदूरपश्चिम भिड्दै

काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेटको उपाधिका लागि आज प्रदेश १ र सुदूरपश्चिम खेल्दैछन् । खेल दिउँसो १२ बजेपछि सुनसरीको इटहरीमा सुरु हुनेछ । प्रदेश एक विभागीय क्लब एपीएफलाई हराउँदै फाइनलमा पुगेको हो । हिजो भएको सेमिफाइनल खेलमा प्रदेश एकले एपीएफलाई ८ विकेटले हरायो । त्यस्तै अर्को सेमिफाइनलमा मधेस प्रदेशलाई १ सय १४ रनको Read More…

समाचार

गृहले गर्‍यो ७० जना सिडिओ र सहायक सिडिओको काज सरुवा

काठमाडौं । सरकारले ७० जना प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । शुक्रबार गृह मन्त्रालयले विभिन्न जिल्लाका सिडिओ, सहायक सिडिओसहित ७० जनाको काज सरुवा गरेको हो । राजपत्रांकित प्रथम (सहसचिव) र द्वितीय श्रेणी (उपसचिव)समेतका प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी लगायतका कर्मचारीहरुको सरुवा गरिएको मन्त्रालयले  जनाएको छ । गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीको सरुवा Read More…

संघ \संस्था

मेचीनगर -८ मा “जेष्ठ नागरिक भवन” बन्ने

मेचीनगर । मेचीनगर नगरपालिका वडा नम्बर ८ मा जेष्ठ नागरिक भवन बन्ने भएको छ । उक्त भवनको शिलन्यास शुक्रबार मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीले गरेका छन् । स्थानीय समाजसेवी डिगबहादुर घिमिरेले निःशुल्क प्रदान गरेको १२ धुर जग्गामा नगरपालिकाको आर्थिक सहयोगमा जेष्ठ नागरिक भवन बन्ने भएको छ । भवन निर्माण सम्पन्न भए पश्चात वडाका जेष्ठ नागरिकहरुले आफ्नो Read More…

अर्थ

आर्थिक पत्रकारिता पुरस्कार पौडेल र काफ्लेलाई

मेचीनगर । मेची उद्योग बाणिज्य संघको १८ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । प्रदेश १ का विना विभागिय मन्त्री तीलबिक्रम मेयाङवोले तीन खम्वे नीतिलाई निजी क्षेत्रले आत्मसाथ गरेर अघि बढिरहेको बताएका छन् । शुक्रबार धुलाबारीस्थित कृष्ण पाटी प्यालेसमा आयोजना गरिएको मेची उद्योग बाणिज्य संघको १८औँ बार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री मेयाङवोले सरकारको Read More…

राजनीति

झापाको नेविसंघ सभापतिमा विवाद

झापा । झापामा नेपाल विद्यार्थी संघको सभापतिमा विवाद शुरु भएको छ । नेपाली कांग्रेसको विद्यार्थी संघमा दुई जनाले सभापतिमा दावी गरेपछि विवाद भएको हो । नेपाल विद्यार्थी संघको केन्द्रीय कार्यसमितिले झापा मेचीनगरका सन्जय निरौलालाई सभापतिको जिम्मेवारी तोकेको छ । नेपाली कांग्रेस झापाका सभापति देउमान थेवेले जिल्ला सभापतिको रुपमा निरौलाको नाम नेविसंघको केन्द्रलाई सिफारिस गरेका थिए Read More…

विश्व

कम्बोडियामा ज्यान गुमाएका निराकारको शव शुक्रबार राति नेपाल आइपुग्ने

झापा । कम्बोडियास्थित पोइपेट सहरमा रहेको ग्राण्ड डायमण्ड सिटी होटल (क्यासिनो)मा गत पुस १५ गते बिहान आगलागीमा परी ज्यान गुमाएका झापा बिर्तामोडका निराकार पाण्डेको शव शुक्रबार राति नेपाल आइपुग्ने भएको छ । क्यासिनोमा आगलागी हुँदा होटलको १२औँ तलाको आफू बस्ने कोठाको झ्यालबाट ज्यान बचाउन हामफाल्दा पाण्डेको ज्यान गएको थियो । कम्बोडियामा सरकारी पक्षबाट शवको प्रमाणीकरण Read More…