संघ \संस्था

पत्रकार पौडेलको सम्झनामा प्रेस क्लब मेचीनगरले गर्यो शोक सभा

मेचीनगर । प्रेस क्लव मेचीनगरले पोखरामा विमान दुर्घटनामा ज्यान गुमाएका पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेलप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक सभा सम्पन्न गरेको छ । काँकरभिट्टास्थित हनुमान मन्दिर परिसरमा विहीबार आयोजित शोक सभामा वक्ताहरूले पत्रकार पौडेलको निधनले नेपाली पत्रकारिता क्षेत्रले ठूलो क्षति व्यहोरेको बताए । प्रेस क्लबका अध्यक्ष डम्बर बरालको अध्यक्षतामा भएको शोक सभामा नेपाल Read More…

संघ \संस्था

मेचीनगरलाई सञ्चारमैत्री बनाउने मेयर बुढाथोकीको प्रतिबद्धता

मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले सञ्चारमैत्री नगरको रुपमा मेचीनगरलाई विकास गर्न लागि परेको बताएका छन् । नगर प्रमुख बुढाथोकीले नगर क्षेत्रमा रहेका सञ्चारमाध्यमलाई स्थानीय सरकारको तर्फबाट अभिभावकत्व लिदै. सञ्चारमाध्यमको श्रीबृद्धिको पक्षमा कार्य अगाडी बढाउने बताएका छन् । बिहीबार प्रेस क्लब मेचीनगरको ध्यानाकर्षण पत्र बुझ्ने क्रममा नगरप्रमुख बुढाथोकीले आफुहरु सञ्चार क्षेत्रको पक्षमा सकरात्मक रहेको Read More…

समाचार

सभामुखमा एमालेबाट झापाका देवराज घिमिरे निर्वाचित

झापा । सत्ता गठबन्धनका उम्मदेवार नेकपा एमालेका देवराज घिमिरे सभामुमा निर्वाचित भएका छन् । प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवार ईश्वरी न्यौपानेलाई हराउँदै उनी बिहीबार सभामुखमा निर्वाचित भएका हुन् । घिमिरेको पक्षमा देवराज घिमिरेको पक्षमा १६७, विपक्षमा १०० मत, मत दिन्नँमा १ मत खसेको थियो । संसद्मा २६८ सांसद उपस्थित रहेको थिए ।

शिक्षा

नगरपालिकाको निर्णणलाई मेचीनगरका निजि विद्यालयहरुद्वारा ठाडो उल्लंघन

मेचीनगर । झापा जिल्ला मेचीनगर नगरपालिका क्षेत्रमा सञ्चालित निजि विद्यालयहरुले मेचीनगर नगरपालिकाको निर्णणलाई ठाडो उल्लंघन गर्ने गरेका छन् । नगरपालिकाको शिक्षा शाखाले हिजो सुचना जारी गरी माघ ६ गतेसम्म जाडो विदा थप गर्नु भनेको थियो तर नगरका निजि विद्यालयहरुले नगरपालिकाको निर्णय बिरुद्ध थपिएको जाडो विदामा पनि विद्यालय सञ्चालन गरेर निर्णणलाई ठाडो उल्लंघन गर्ने गरेका हुन् । Read More…

समाचार

सभामुखमा एमालेका देवराजको उम्मेदवारी दर्ता, प्रस्तावकमा सुवास नेम्वाङ

काठमाडौं । सत्ता साझेदार दलहरुको तर्फबाट नेकपा एमालेका सांसद देवराज घिमिरेले सभामुखमा उम्मेदवारी दर्ता गरेका छन् । बुधबार संसद सचिवालय पुगेर घिमिरेले उम्मेदवारी दर्ता गरेका हुन् । घिमिरेको प्रस्तावकमा पूर्वसभामुख एवं संविधानसभा अध्यक्ष सुवास नेम्वाङ रहेका छन् । त्यस्तै समर्थकमा समर्थकमा हितराज पाण्डे, राजेन्द्र लिङ्देन र रवि लामिछाने रहेका छन् । सभामुखको मनोनयन समयावधि आज ४ Read More…

संघ \संस्था

बिमान दुर्घटनामा ज्यान गुमाएका पत्रकार महासंघका केन्द्रीय सदस्यको सम्झनामा झापामा शोक सभा

बिर्तामोड। नेपाल पत्रकार महासंघ झापा शाखाले पोखरामा विमान दुर्घटनामा ज्यान गुमाएका महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेलप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसभा सम्पन्न गरेको छ । बिर्तामोडस्थित महासंघको कार्यालयमा मंगलवार शोक सभा सम्पन्न भएको हो । महासंघ झापाका अध्यक्ष एकराज गिरी अध्यक्षतामा भएको शोक सभामा वक्ताहरुले पत्रकार पौडेलको निधनले नेपाली पत्रकारिता क्षेत्रले ठूलो क्षति व्यहोरेको बताए । Read More…

मनोरञ्जन

तनहुँ जिल्ला अदालतबाट पल शाहले पाए सफाइ

काठमाडौं । बलात्कारको आरोप लागेका अभिनेता पल शाहलाई जिल्ला अदालत तनहुँले सफाइ दिएको छ । मंगलबार जिल्ला न्यायाधीश कमलप्रसाद आचार्यको इजलासले बलात्कारको अभियोगमा दाबी नपुगेको भन्दै शाहलाई सफाइ दिएको हो । बालिकालाई बलात्कार गरेको आरोपमा शाहमाथि तनहुँ र नवलपरासी पूर्वमा मुद्दा दायर भएको थियो । जिल्ला अदालत नवलपरासी पूर्वले यसअघि शाहलाई बलात्कार मुद्दामा सफाइ दियो Read More…

राजनीति

माओवादी झापाको बैठक, जनताका समस्यामा हातेमालो गर्ने

मेचीनगर । नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति झापाको तेस्रो विस्तारित बैठक मंगलबार झापाको बाहुनडाँगीमा सम्पन्न भएको छ । बैठकमा सहभागी नेताहरुले संगठनलाई थप सुदृढ बनाउन एकताका साथ अघि बढ्ने उद्घोष गरेका छन् । माओवादी केन्द्रका महासचिव देव गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा उनले पार्टीप्रति जनताको उत्साह र चाहना बढेकाले त्यही अनुसारको काम गर्नुपर्ने बताए Read More…

संघ \संस्था

मेचीनगरमा दाहाल आउँदै, चम्लगाई गए

मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत आउने भएका छन् । मेचीनगरको कमान्ड सम्हाल्न पाँचथरको फिदिम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको रुपमा रहेका गणेश दाहाल आउने भएका हुन् । मेचीनगर नगरपालिका नगर कार्यापालिकाले प्रमुख प्रशासकीय अधिकृत राजकपुर चम्लगाईले प्रक्रिया पुगेका कामहरू पनि समयमा नगर्दा नगरबासीले सेवा लिनबाट बन्चित हुनुपरेको गुनासो दिनप्रतिदिन बढ्न थालेपछि उनको Read More…

राजनीति समाचार

रोपेको ३ दिनमै बाटो किनारका फुलका विरुवा तोडफोड

मेचीनगर ४ ले बाटो किनारमा लगाएका फूलका विरुवाहरु तोडफोड गरिएको छ । माघ १ गते आयोजना गरिएको नेपालकै पहिलो तरुल उत्सवको पूर्व तयारी तथा बाटोको सुन्दरताका लागि वडा कार्यालयले सरस्वती माविको माथिल्लो भागदेखि वडा कार्यालयको तल्लो भागसम्म करिब डेढ किलोमिटर दुरीमा विभिन्न जातका फूलका विरुवाहरु रोपेको थियो । तर, त्यहि उत्सवकै दिन राती विरुवा तथा Read More…