काठमाडौं । आज माघ १ गते अर्थात् माघे संक्रान्ति । थारू समुदायको महान् चाड माघी पर्व तथा मगर समुदाय लगायत अन्य समुदायले मनाउने चाड माघे संक्रान्ति (मकर संक्रान्ति) को अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । माघ महिनाको १ गते मनाइने यस पर्वलाई थारू समुदायले माघी भनेर मनाउँछन् र नयाँ वर्ष मान्ने गर्छन् । Read More…
Year: 2023
अर्जुनधारा प्रेस क्लवको अध्यक्षमा समदर्शी
अर्जुनधारा । अर्जुनधारा प्रेस क्लबको अध्यक्ष पदमा रमेश समदर्शी राई सर्वसम्मत चयन भएका छन् । क्लबद्वारा शनिबार अर्जुनधारा नगरपालिका – ८ सातपत्रे स्थित क्लबको जग्गामा आयोजित प्रथम साधारणसभाबाट समदर्शी राई अध्यक्ष पदमा सर्वसम्मत चयन भएका हुन् । साधारणसभाले नयाँ कार्यसमितिको उपाध्यक्षमा प्रेम आचार्य, सचिवमा नरेश खाती,सहसचिवमा उद्वव पुरी र कोषाध्यक्षमा पुष्पा जवेगुलाई चयन गरेको छ Read More…
झापा : ट्याक्टरले किच्दा बालकको घटनास्थलमै मृत्यु
झापा । झापाको बाह्रदशीमा ट्याक्टरले किच्दा एक बालकको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका-६ निवासी पूर्णबहादुर खातीको ४ वर्षीय छोरा फडिन्द्र खाती रहेको प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए। प्रहरीका अनुसार शनिबार दिउँसो डेढ बजे राजगढ बिर्तामोड सडक खण्डअन्तर्गत बाह्रदशी-६ स्थित बाह्रदशीडाँडा नजिकै दक्षिणबाट उत्तर तर्फ आउँदै गरेको प्र-१-०१-००१ त ८९५९ Read More…
एन्फाले तोक्यो ए डिभिजन र बी डिभिजन लिगको मिति
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले ए डिभिजन र बी डिभिजन लिगको मिति तोकेको छ । शुक्रबार बसेको एन्फा कार्यसमिति बैठकले फागुन १९ देखि ए डिभिजन लिग र चैत १५ देखि बी डिभिजन लिग गर्ने निर्णय गरेको हो । त्यसका लागि अध्यक्ष पंकज विक्रम नेम्वाङ संयोजक रहने गरी सम्पूर्ण कार्यसमितिका पदाधिकारी र सदस्य रहन Read More…
झापाको विर्तामोडमा छैटौँ राष्ट्रिय भाक्का दिवस भव्यताका साथ मनाईयो
झापा । झापाको विर्तामोडमा छैटौँ राष्ट्रिय भाक्का दिवस भव्यताका साथ मनाईएको छ । प्रत्येक बर्ष पुस २९ गते मनाईदै आएको राष्ट्रिय भाक्का दिवस यसपालि पनि विर्तामोडको सिटी सेन्टरमा भव्यताका साथ मनाइएको हो । राजवंशी समाज विकास समितिले आयोजना गरेको छैटौँ राष्ट्रिय भाक्का दिवसको अवसरमा पूर्वी नेपालबासीले तातो भाक्काको स्वाद लिने मौका पाएका हुन्। भाक्का दिवसको Read More…
झापाको बाहुण्डाँगीमा चाँदीका गहना र कस्तुरीको बिनासहित एकजना पक्राउ
मेचीनगर । झापा :झापाको मेचीनगरबाट ठूलो परिणाममा चाँदीका गरगहनासहित एकजनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट बाहुण्डाँगीका इन्स्पेक्टर विदुर भट्टराईको नेतृत्वमा खटिएको टोलीले मेचीनगर नगरपालिका–४ स्थित दशगजा इलाकाबाट ५०० मिटर पश्चिम बाहुण्डाँगी बजार नजिकैबाट महोत्तरी जिल्ल बर्दिबास–३ निवासी ४४ वर्षीय यादवराज घिमिरेलाई चाँदीको गरगहना र कस्तुरीको बिनासहित पक्राउ Read More…
प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीले पाए विश्वासको मत
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत प्राप्त गरेका छन् । प्रदेश १ को प्रदेश सभामा कार्कीको पक्षमा ५९ मत र विपक्षमा ३२ मत खसेको थियो । नेपाली कांग्रेसका एक जना सांसद बैठकमा अनुपस्थित रहे । प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्री कार्कीलाई आइतबार साँझ मुख्यमन्त्री नियुक्त गरेका थिए । उनलाई प्रदेशसभामा रहेका नेकपा Read More…
परम्परादेखि लाग्दै आएको कनकाई माई मेला आजबाट सुरु
झापा । परम्परागत रुपमा कनकाई माईको किनारामा लाग्दै आइरहेको मकर मेला शुक्रवार आजदेखि सुरु भएको छ । धार्मिक रुपमा लाग्दै आएका मकरमेलाको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले उद्घाटन गर्नुभयो ।मेला माघ २ गतेसम्म लाग्ने आयोजक समितिका अध्यक्ष श्याम राईले बताउँनुभयो । मकर स्नान गरेर तिलको लड्डु, तरुल लगायातका खाद्य पदार्थ सेवन गर्दै तिलको आगो ताप्नाले Read More…
मेचीनगर : निःशुल्क स्वास्थ्य शिविरमा ९० जनाले स्वास्थ्य जाँच गराए
मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा ९० जनाले स्वास्थ्य जाँच गराएका छन् । मेचिनगर स्वास्थ्य शाखाको आयोजनामा धाइजन स्वास्थ्य चौकी मेचीनगर वडा न ११ मा आयोजित शिविरमा नगरका ९० जनाले आफ्नो स्वास्थ्य परिक्षण गरेका छन् । एकीकृत स्वास्थ्य शिविर (महिलाको पाठेघरको मुखको क्यान्सर, स्तनको क्यान्सर, प्रशव फिस्टुला तथा क्षयरोगको स्कृनिङ लगायत जनरल Read More…
झापाको कनकाई माई मेला भोलिदेखि लाग्दैं
झापा । कोरोना भाइरसका कारण बिगत दुई बर्ष अघि देखि लाग्न नसकेको झापाको कनकाई माई मेला यसपटक भोलिदेखि लाग्दै छ । प्रत्येक वर्ष माघे सङ्क्रान्तिको अवसरमा शिवसताक्षी नगरपालिका र कनकाई नगरपालिकाको बीच भएर बग्ने माईखोलाको दुबै पट्टी लाग्दै आएको माई मेला यसपटक पनि भब्य रूपमा लाग्ने भएको हो । कोरोनाभन्दा अघि सहज अवस्थामा वर्षेनी माईमेलामा Read More…










