राजनीति

सरकारको अहिलेको गतिविधि भ्रष्टाचार विरुद्धको अभियान होइन : भट्टराई

बिर्तामोड । नेकपा एमालेका पोलिटव्युरो सदस्य एवम् झापा इञ्चार्ज विशाल भट्टराईले दृष्टिकोण नभएका दलहरु विस्तारै कमजोर भएर जाने बताएका छन् । उनले कतिपय दलहरु दृष्टिकोण नभएकै कारण कमजोर हुँदै गएको बताए । प्रचार तथा प्रकाशन विभागले आज बिर्तामोडमा आयोजना गरेको जिल्लास्तरीय प्रचार भेलामा बोल्दै उनले एमाले विरुद्ध जस्तोसुकै षडयन्त्र रचिए पनि दृष्टिकोण नभएका दलहरुले गरेको Read More…

धर्म संस्कृती

पाथीभरा माताको दर्शन गर्दै हेर्नुहोस् आजको राशिफल !

काठमाडौं । आज २०८० साल भदौ १९ गते मंगलबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। आजको फलादेशः मेष : आकस्मिक लाभ हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा पुग्नेछ। वृष : शिक्षाको लगानी उठ्ने देखिन्छ। व्यापार व्यवसायमा उन्नति हुने देखिन्छ। प्रेममा सफलता मिल्नेछ। मिथुन : Read More…

खेलकुद

भारतसंग पराजित भएपनि नेपालकाे सम्मानजनक प्रदर्शन

काठमाडौं । एसिया कप क्रिकेटमा साेमबार भारतविरुद्ध भएकाे खेलमा पराजित भएपनि नेपालले सम्मानजनक प्रदर्शन गरेकाे छ। श्रीलंकाकाे क्यान्डीस्थित स्टेडियममा समूह ‘ए’ को अन्तिम खेलमा नेपाल भारतसंग १० विकेटले पराजित भएकाे छ । वर्षाले पटक-पटक अवरोध गरेपछि डीएलएस विधिअनुसार भारतले २३ ओभरमा १४५ रनको लक्ष्य पाएको थियाे ।उक्त लक्ष्य भारतले २०.१ ओभरमा विना कुनै विकेटकाे क्षतिमा Read More…

संघ \संस्था

नगरबासीले दुःख पाउनु हुन्न, मेचीनगर ४,१० र १३ का वडाध्यक्ष

मेचीनगर। कर्मचारीका कारण आम नगरबासीले धेरै दुःख पाएको भन्दै मेचीनगर नगरपालिकाका वडाध्यक्षहरु त्यसको बिरोधमा उत्रेका छन् । मेचीनगर वडा नं ४ का वडाध्यक्ष अर्जुनकुमार कार्की, वडा नं १० का वडाध्यक्ष नारायण खनाल र वडा नं १३ का वडाध्यक्ष कृष्ण सिग्देलले आज नगरपालिका परिसरमा पत्रकार सम्मेलन गर्दै केहि कर्मचारीको राजनीतिले लामो समयदेखि आम जनताले दुःख पाएका Read More…

शिक्षा

धुलाबारी क्याम्पसले पायो सम्बन्धन पत्र, अब इन्जिनियरिङको पढाई हुने

मेचीनगर । नेपालमै पहिलोपल्ट सामुदायिक क्याम्पस अन्तर्गत धुलाबारी क्याम्पसले इन्जिनियरिङ काउन्सिलबाट पठनपाठनको लागि सम्बन्धन पाएको छ । नेपाल इन्जिनियरिङ काउन्सिलले यही भदौ १५ गते धुलाबारी क्याम्पसलाई इन्जिनियरिङ संकायको पठनपाठन गराउन पाउने लिखित अनुमति (सम्बन्धन पत्र) दिएको छ । देशभरमा ५६३ वटा सामुदायिक क्याम्पस रहेकोमध्ये धुलाबारी क्याम्पसले मात्र इन्जिनियरिङ विषयको स्नातक तह पढाउने अनुमति पाएको क्याम्पस Read More…

राजनीति

युवा संघ नेपाल मेचीनगर अध्यक्षमा राजवंशी निर्वाचित

मेचीनगर । राष्ट्रिय युवा संघ नेपाल मेचीनगर कमिटीको अध्यक्षमा सुनिल राजवंशी निर्वाचित भएका छन् । सोमबार नेकपा एमाले क्षेत्रिय पार्टी कार्यालय काँकरभिट्टामा सम्पन्न निर्वाचनमा अध्यक्षका प्रतियासी सुरेन कन्दङ्गवालाई २४ मतान्तरले पराजित गर्दै राजवंशी अध्यक्षमा निर्वाचित भएका हुन् । १५० जना मतदाता रहेको निर्वाचनमा राजवंशीले ८४ मत ल्याउँदा कन्दङ्गवाले ६० मत प्राप्त गरे । संघको सचिव Read More…

खेलकुद

एसिया कप क्रिकेट : नेपालले आज भारतको सामना गर्दै

काठमाडौँ । एसिया कप क्रिकेटको आफ्नो दोस्रो खेलमा नेपालले सोमबार बलियो प्रतिद्वन्द्वी भारतको सामना गर्दैछ । नेपाल पहिलो पटक एसिया कपमा सहभागी भएको हो । भारतको भने एसिया कपमा यो १५औँ सहभागिता हो । आईसीसीको पछिल्लो एकदिवसीय वरीयतामा भारत तेस्रो स्थानमा आसिन छ भने नेपाल १५औँ वरीयतामा रहेको राष्ट्र हो । यसका अतिरिक्त भारतले हालसम्म Read More…

धर्म संस्कृती

पाथीभरा माताको दर्शन गर्दै हेर्नुहोस् आजको राशिफल !

काठमाडौं । आज २०८० साल भदौ १८ गते सोमबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेश: मेष : आर्थिक क्षेत्रमा झुक्याउने धेरै छन्। सचेत भएर काम गर्नुहोला। राजनीति र सामाजिक क्षेत्रमा राम्रो छ। वृष : प्रेम बढ्नेछ। शिक्षाको क्षेत्रमा उन्नति हुनेछ। Read More…

संघ \संस्था

लागुपदार्थ दुर्व्यशनीविरुद्ध सचेतना कार्यक्रम सम्पन्न

अर्जुनधारा । सहयात्रा ग्रुप नेपालको आयोजनामा लागुपदार्थ दुर्व्यशनी विरुद्धको सचेतना कार्यक्रम आईतबार सम्पन्न भएको छ । २०७५ सालमा स्थापना भई विभिन्न सामाजिक कार्यमा सहकार्य गरिरहेको संस्थाले अर्जुनधारा नगरपालिका-३ को जनता माविमा लागुपदार्थ दुर्व्यशनीविरुद्धको सचेतना कार्यक्रम सम्पन्न गरेको हो । नेपाल रेडक्रस सोसाईटी खुदुनाबारी उपशाखा र ईलाका प्रहरी कार्यालय अनरामनी बिर्तामोडको सहकार्यमा संचालन भएको कार्यक्रममा किसोर Read More…

राजनीति

युवा संघ मेचीनगरको निर्वाचन भोलि बिहान ८ बजेदेखि हुने

मेचीनगर । राष्ट्रिय युवा संघ मेचीनगर कमिटीको निर्वाचन भोलि बिहान ८ बजेदेखि हुने भएको छ । शनिबारदेखि सुरु भएको युवा संघ मेचीनगरको नेतृत्व चयन आज पनि सफल नभएपछि भोलि बिहान निर्वाचनबाट टुङग्याउन लागिएको निर्वाचन परिचालन समितिका संयोजक राजु कार्कीले जानकारी दिए । बिगत केहीँ समयदेखि बिबाद रहँदै आएको युवासंघ मेचीनगरमा प्रथम अधिवेशनको नयाँ नेतृत्वले एक Read More…