बाहुण्डाँगी । पनौती जेसीज बुधवारबाट २५ औँ वर्षमा प्रवेश गरेको छ। । २५ वर्ष अघि काभ्रे जेसीजको मातृत्वमा संस्थापक अध्यक्ष सुरेश सैँजुको नेतृत्वमा स्थापना भएको थियो । नेपाल जेसीज २०२३ का अध्यक्षको प्रकरणका साथ अघि बढ्दै गरेको नेपाल जेसीजको शाखा पनौती जेसीजको स्थापना दिवसको अवसरमा सचि गुरुकुलका विद्यार्थीहरुलाई स्टेसनरीका सामाग्री हस्तान्तरण गरेको छ । यहाँ Read More…
Year: 2023
मेची सामुदायिक प्रहरी सेवाकेन्द्र काँकरभिट्टाको अध्यक्षमा पत्रकार पौडेलको उम्मेद्वारी
मेचीनगर । सामुदायिक प्रहरी सेवाकेन्द्र काँकरभिट्टको अध्यक्ष पदमा पत्रकार मुक्ति पौडेलले मनोनयन दर्ता गराएका छन् । आगामी चैत्र ७ गतेहुने निर्वाचनका लागि आध्यक्ष पदमा आफूले मनोनयन दर्ता गराएको बिहीबार पत्रकार सम्मेलन गरेर जानकारी दिएका हुन । प्रेसक्लव मेचीनगरको कार्यलयमा आयोजित पत्रकार सम्मेनमा पत्रकार पौडेलले भने, ‘ हामी पत्रकारहरु सामाजिक क्षेत्रमा क्रियाशिल छौं । समुदायसँग सहकार्य Read More…
तेस्रो इण्डो–नेपाल भेट्रान फुटबल : सिलगुढीलाई पराजित गर्दै बुटवल सेमिफाइनलमा
मेचीनगर । भारतको कञ्चनजंगा फुटबल क्लब सिलगुढीलाई पराजित गर्दै सौभाग्य फुटबल क्लब बुटवल मेचीनगरमा जारी तेस्रो इण्डो–नेपाल भेट्रान फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । काँकरभिट्टा माविको खेल मैदानमा बुधबार सम्पन्न काँकरभिट्टा भेट्रान फुटबल क्लबको आयोजना तथा काँकरभिट्टा फुटबल ट्रेनिङ्ग सेन्टरको सह–आयोजना र मेचीनगर नगरपालिका संरक्षक रहेको प्रतियोगिताको तेस्रोे क्वाटरफाइनल खेलमा कञ्चनजंगा फुटबल क्लब सिलगुढीलाई Read More…
रुखमा चढेर घाँस काट्ने क्रममा करेन्ट लागेर मेचीनगरमा एक जनाको मृत्यु
मेचीनगर । झापाको मेचीनगरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर – ४ का ४५ वर्षीय पुष्ट बहादुर कडरिया रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । कडरिया बुधवार बिहान ७ बजे घर नजिक काँकरभिट्टा बाहुण्डाँगी सडक छेउको काभ्रा रुखमा चढेर घाँस काट्ने क्रममा बिजुलीको तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका Read More…
होलीबेल फुटबलको उपाधी हिमालयन एकाडेमीलाई
बाहुण्डाँगी । प्लस टु होलीबेल इङ्लिस सेकेण्डरी स्कुलले आयोजना गरेको अन्तर मावि ( कक्षा ११ र १२ ) स्तरीय नकाउट फुटबल प्रतियोगिताको उपाधी हिमालयन इङ्लिस एकाडेमी धुलावारीले जितेको छ । बुधवार होलीबेलको खेलकुद मैदानमा सम्पन्न प्रतियोगितामा सुर्याेदय इङ्लिस सेकेण्डरी स्कुललाई फाइनल खेलमा ५–० को फराकिलो गोल अन्तरले हराउँदै उपाधी जितेको हो । पढाइसँगै विद्यार्थीहरुलाई अतिरिक्त Read More…
कोशी प्रदेश : उसु संघको अध्यक्षमा कुमार आचार्य
झापा । कोशी प्रदेश स्तरीय उसु संघको नयाँ कार्यसमिति गठन भएको छ । गत सोमाबार सम्पन्न संघको भेलाले मेघराज आचार्य (कुमार) को नेतृत्वमा १४ सदस्सीय कार्यसमिति गठन गरेको हो । आचार्यको नेतृत्वमा गठित कार्यसमितिको उपाध्यक्षमा टेक कार्की तथा उमा राई चयन भएका छन्, भने सचिवमा भिम पौड्याल चयन भएका छन् । कोषाध्यक्षमा निर्मला राई तथा Read More…
बाहुण्डाँगीका नयन बराललाई वर्ष उत्कृष्ट निर्माण व्यवसायीको अवार्ड
बाहुण्डाँगी । झापाका सफल निर्माण व्यवसायी नयन बराल २०७९ को उत्कृष्ट निर्माण व्यवासयीको अवार्डद्धारा सम्मानित हुनु भएको छ । काठमाडौँमा सम्पन्न निर्माण व्यवसायी संघको २४ औँ राष्टिय महाधिवेशनमा बराललाई कोशी प्रदेशकै उत्कृष्ट व्यवासयाीका रुपमा सम्मान गरिएको हो । उहाँलाई निर्माण व्यवसायी संघका केन्द्रीय अध्यक्ष रबि सिंह, केन्द्रीय महासचिव रोशन दाहाल र सडक डिविजनका प्रमुखले अवार्ड Read More…
तेस्रो इण्डो–नेपाल भेट्रान फुटबल: सिलगुढी सेमिफाइनलमा प्रवेश
झापा । भारतको मिलन मोर त्रिभेनी साङ्गा सिलगुढी मेचीनगरमा जारी तेस्रो इण्डो–नेपाल भेट्रान फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । काँकरभिट्टा माविको खेल मैदानमा मंगलबार सम्पन्न प्रतियोगिताको दोस्रोे क्वाटरफाइनल खेलमा धरान भेट्रान फुटबल क्लब सुनसरलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै मिलन मोर सिलगुढी अन्तिम चारमा प्रवेश गरेको हो । अत्यन्तै प्रतिष्पर्धात्मक बनेको खेलमा निर्धारित Read More…
ए डिभिजन लिग फुटबल : आज तीन खेल हुँदै
काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत मंगलबार तीन खेल हुँदैछन्। मंगलबार चर्च ब्वाइज युनाइटेड र सङ्कटा क्लबबीच एन्फा कम्प्लेक्स सातदोबाटोमा साढे २ बजे हुँदैछ। फ्रेन्डस् क्लब र जावलाखेल युथ क्लबबीच सोही समयमा दशरथ रंगशालामा खेल हुँदैछ। तेस्रो खेलमा नेपाल पुलिस क्लब र मछिन्द्र क्लबबीचको प्रतिस्पर्धा साढे ५ बजे दशरथ रंगशालामा खेल Read More…
धुलाबारी खानेपानी : अध्यक्ष पदमा धेरै आकांक्षी
धुलाबारी । राजनीतिक दलहरुले प्रतिष्ठाको विषय बनाएको धुलाबारी खानेपानी उपभोक्ता समितिको नयाँ नेतृत्व चयनका लागि चैत १८ गते निर्वाचन हुँदैछ । निर्वाचनमा मुख्यतः नेपाली कांग्रेस र नेकपा एमालेबीच प्रतिस्पर्धा हुने निश्चित छ । दुवै पार्टीले नेतृत्व आफ्नो पक्षमा पार्न आन्तरिक तयारी सुरु गरेका छन् । तेस्रो ठूलो दल माओवादी केन्द्र लगायत साना दलहरुले पनि खानेपानी Read More…










