मेचीनगर । मेची उद्योग वाणिज्य संघको प्रेस सल्लाहकारमा अर्जुन कार्की नियुक्त भएका छन् । संस्थाको २०८० माघ १४ गते बसेको कार्यकारिणि समितिको वैठकले मेचीनगरका अग्रज तथा मेचीनगर अनलाइनका सम्पादक कार्कीलाई प्रेस सल्लाहकारमा नियुक्त गरेको संस्थाका अध्यक्ष खेमराज प्रसाईले जानकारी दिए । झापाको मेचीनगर भुगोललाई प्रमुख कार्यक्षेत्र बनाएर संचार जगतमा क्रियाशिल संचारकर्मी कार्की अनुभवका हिसाबले अब्बल संचारकर्मीका Read More…
Month: January 2024
आज सहिद दिवस, विविध कार्यक्रम गरी मनाइँदै
काठमाडौँ- देश र जनताको हित र अधिकारका लागि जीवन त्याग गर्नुभएका शहीदप्रति सम्मान गर्दै आज देशभर शहीद दिवस मनाइँदै छ । प्रत्येक वर्ष माघ १६ गते मनाइने शहीद दिवस प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी मनाउने गरिएको छ । नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाउन इतिहासका Read More…
केर्खा पब्लिक स्कूलको स्पोर्टस् मिट २०८० सुरु
कमल । झापाको कमल ३ स्थित केर्खा बजारमा रहेको केर्खा पब्लिक स्कूलको स्पोर्टस् मिट २०८० सुरु भएको छ । आजबाट सुरु भएको स्पोर्टस् मिटको उद्घाटन विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्ण आचार्य गौतमले गरेकी थिइन् । उनले पानसमा द्विप प्रजलन गरी कार्यक्रमको उद्घाटन गरेकी हुन् । विद्यालयले पढाईसंगै अतिरिक्त क्रियाकलापलाई पनि संगसगै अगाडी बढाउँदै आइरहेको छ Read More…
मेचीनगर : माटो बचाउँ राष्ट्रिय अभियान अन्तर्गत अन्तरक्रिया कार्यक्रम सम्पन्न
मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा माटो बचाउँ राष्ट्रिय अभियान अन्तर्गत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मेचीनगर नगरपालिकाको आयोजना तथा माइण्ड पावर एण्ड करियर डेभलोपमेन्ट इन्टरनेशनल ट्रेनिङ सेन्टर प्रा.लि प्राविधिक सहयोगमा आयोजित एकदिने अन्तरक्रिया कार्यक्रममा नगर क्षेत्रका जनप्रतिनिधि, किसान, कृषक समुहलगायतको सक्रिय सहभागीता रहेको थियोे । कार्यक्रममा बोल्दै नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले अहिलेको वर्तमान परिवेशमा Read More…
शिक्षाको गुणस्तर उकास्न मेचीनगर लागि परिरहेको छ : उपप्रमुख उप्रेती
मेचीनगर । झापाकी मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना पोख्रेल उप्रेतीले मेची नगरपालिकाको शिक्षा नियमावलीलाई संशोधन गरेर संकटमा परेका बिद्यालयलाई मर्च गरेर जाने बताएकी छ्न् । बाल सुबोधिनी माध्यमिक बिद्यालयको ५६ औं वार्षिक उत्सव कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै उपमेयर उप्रेतीले उक्त कुरा बताएकी हुन् । बाल सुबोधिनी माध्यमिक बिद्यालयले प्रदान गर्ने शिक्षा र संस्कारगत बिषय Read More…
जोरसिमल कृषि सहकारी संस्थाको आठौं वार्षिक साधारण सभा सम्पन्न
मेचीनगर । मेचीनगर– ७ स्थित जोरसिमल कृषि सहकारी संस्थाको आठौं वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । सहकारी संस्थाका अध्यक्ष प्रहलादमणि ओलीको सभापतित्व तथा ज्येष्ठ सदस्य इन्दुमती ओलीको प्रमुख आथित्यमा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथि सहकारी संस्थाका सल्लाकार नारायण प्रसाद ओली, प्रेस क्लव मेचीनगरका अध्यक्ष डम्बर बराल, शिक्षा संयोजक गोविन्द ओली लगायतले सहकारीले सदस्यहरुको जीवन Read More…
सार्वजनिक जग्गाको स्वामित्व हस्तान्तरण गर्न आवास कम्पनी बाधक बन्नु हुँदैन : मन्त्री गुरुङ
मेचीनगर । संघीय शहरी विकासमन्त्री सीता गुरुङले मेचीनगरका सार्वजनिक, संस्थागत र व्यक्तिगत जग्गाको स्वामित्व हस्तान्तरण गर्न राष्ट्रिय आवास कम्पनी बाधक बन्न नहुने बताएकी छन् । शुक्रवार मेचीनगर नगरपालिका र राष्ट्रिय आवास कम्पनीबीचको छलफल तथा अन्तक्र्रिया कार्यक्रमको प्रमुख अतिथि रहेकी गुरुङले जीएमको नियुक्तिमा ढिलाई हुँदा काम अघि बढ्न नसकेको बताइन् । अन्तक्र्रियामा उनले सबै विषयवस्तु स्थलगतरुपमै Read More…
७२ औं अन्तर्राष्ट्रिय भन्सार दिवस : मेची भन्सार कार्यालयद्धारा तीन पत्रकार सहित दर्जनौंलाई सम्मान तथा पुरस्कार वितरण
मेचीनगर । मेची भन्सार कार्यालयले ७२ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसर पारेर शुक्रबार तीन जना पत्रकार सहित बिभिन्न संघ संस्था, ब्याक्ति तथा भन्सारका कर्मचारीहरुलाई सम्मान गरेको छ । कार्यालयले सीमाक्षेत्र र भन्सारसँग सम्बन्धित विषयमा कलम चलाएको भन्दै जनसंसद डट।कम।का सम्पादक मुक्ति पौडेल, मेरो मेचीनगर अनलाइनका सम्पादक लक्ष्मी उप्रेती र रासस झापा प्रतिनिधि अम्बिका भण्डारीलाई सम्मान Read More…
चारआली सांस्कृतिक महोत्सव सुरु
मेचीनगर । मेचीनगर-१३ चारआलीमा ‘चारआली सांस्कृतिक महोत्सव–२०८०’ सुरु भएकाे छ । आजबाट चारआली सांस्कृतिक महोत्सव–२०८०’ सुरु भएकाे हाे । आयोजक टासी फुन छोग् छोई खोरलिङ गुम्बा मेचीनगर-१३ चारआली र सहआयोजक चारआली जेसिजले आज साँझ औपचारिक कार्यक्रम गरेर महोत्सव सञ्चालनमा ल्याएका हुन् । प्रमुख अतिथि प्रदेशसभा सदस्य सविना बजगाईंले महोत्सवको उद्घाटन गरिन् । बौद्ध धर्म मान्ने Read More…
राष्ट्रियसभा सदस्यका लागि निर्वाचन आज
काठमाडौं । आगामी फागुन २१ गतेदेखि रिक्त हुने १९ राष्ट्रियसभा सदस्यका लागि आज निर्वाचन हँुदैछ । कानुनतः पदावधि सकिनु ३५ दिनअगावै निर्वाचन गर्नुपर्ने व्यवस्था छ । प्रदेशसभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्ने यस निर्वाचनमा आज बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म सम्बन्धित प्रदेशको तोकिएका मतदानस्थल तथा मतदान केन्द्रमा Read More…










