कोशी टप्पु । सन् २०२४/२०२५ का लागि अन्तर्राष्ट्रिय रोटरी क्लब नेपाल भुटान अन्तर्गत रोटरी क्लब अफ काँकरभि ट्टाको अध्यक्षमा चिकित्सा र सामाजिक गतिविधिमा सक्रिय डाक्टर आनन्दराज खनाल चयन हुनुभएको छ । हड्डी नशा जोर्नी रोग विशेष डाक्टर खनाल सन् धेरैवर्षअघिदेखि रोटरी क्लब अफ काँकरभिट्टामा सदस्यबाट प्रवेश गर्नुभएको थियो । रोटरीमा आवद्घ भएपछि उहाँको नेतृत्वमा झापा Read More…
Day: January 1, 2024
जोरसिमल कपको उपाधी एनएफसी धुलाबारीलाई
मेचीनगर ।मेचीनगर ७ मा जारी प्रथम जोरसिमल कप फुटबल प्रतियोगिता २०८० को उपाधी एनएफसी धुलाबारीले जितेको छ । सोमबार सम्पन्न प्रतियोगिताको फाईनलमा एनएफसी धुलाबारीले ब्रदर्श एफसीलाई ४–२ गोल अन्तरले पराजित गर्दै उपाधी चुमेको हो । एनएफसी धुलाबारीलाई विजेता बनाउन सेवन थापा मगरले २ गोल र आदित्य ढुङ्गेल र निरज कार्कीले एक एक गोल गरेका थिए Read More…
रास्वपाको नि:शुल्क स्वास्थ्य शिविरमा ३०८ जनाले लिए सेवा
मेचीनगर । राष्ट्रिय स्वतन्त्र पार्टी मेचीनगर ९ वडा कमिटीको आयोजनामा एक दिवसीय निःशुल्क स्वास्थ शिविर सम्पन्न भएको छ । आइतबार स्थानीय हरि आधारभूत विद्यालय परिसरमा सम्पन्न एक दिवसीय निःशुल्क स्वास्थ शिविरमा सहभागीहरुले आँखा परिक्षण, दन्त परीक्षण र फिजिसियन सम्बन्धी सेवा लिएका थिए । निःशुल्क स्वास्थ शिविरमा आँखा परिक्षण तर्फ १४४ जना, दन्त परीक्षण तर्फ ६८ Read More…
सरस्वती माविको अध्यक्षमा पुनः आचार्य
मेचीनगर । सरस्वती मावि मेचीनगर ४ को अध्यक्षमा पुनः सोम आचार्य चयन भएका छन् । विद्यालयको सोमबार सम्पन्न अभिभावक भेलाले आचार्यलाई दोस्रो कार्यकालको लागि सर्वसम्मत चयन गरेको हो । आचार्य नवज्योति निमाविका पूर्व प्रअसमेत हुन् । यसैगरी तीनबर्षे कार्यकालको लागि समितिको सदस्यमा गंगादेवि कार्की, चन्द्रबहादुर रायमाझी, जुना कटुवाल, सविना मगर र अर्चना रसाइली रहेका छन् Read More…
प्रमुख प्रशासकीय अधिकृत रेग्मीको दादागिरी शैली, नगर प्रमुख माथि नै दुर्व्यवहार, जनताले गरे त्यसको प्रतिकार
मेचीनगर । मेचीनगर नगरपालिकाका नगर प्रमुख गोपालचन्द्र बुढाथोकीमाथि प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मीले दुर्व्यवहार गरेका छन् । नगरप्रमुख बुढाथोकीमाथि सोमबार कार्यालय परिसरमा नै प्रमुख प्रशासकीय अधिकृत रेग्मीले आफ्नो पद र मर्यादाको समेत ख्याल नराखी अपशब्द बोल्दै दुर्व्यवहार गरेका हुन् । नगर प्रमुख बुढाथोकीमाथि दुव्र्यवहार गरेको भन्दै स्थानीय युवा विद्यार्थी आन्दोलित भएका छन् । आज विहान Read More…
आजबाट अंग्रेजी नयाँ वर्ष २०२४ सुरु
काठमाडौं । सन् २०२३ लाई बिदाइ गर्दै आजदेखि सन् २०२४ लाई स्वागत गरिएको छ । अन्तर्राष्ट्रिय संवत भएकाले यो नयाँ वर्षको उत्साह प्राय अधिकांश देशमा हुने गरेको छ । यसको विश्वव्यापी रुपमा छुट्टै प्रतिष्ठा र स्थान रहेको छ । मानिस परिवर्तनशील छ । हरेक दिन परिवर्तन चाहन्छ । तर नयाँ वर्षको दिन भने अघिल्लो वर्ष Read More…






