मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले स्थानीय उत्पादनलाई संम्बद्र्धन, प्रबद्र्धन र बजारी करण गर्ने उदेश्यले दुई दिवशिय ऐतिहासिक तरूल उत्सव आयोजना गरेको छ । बाहुण्डाँगी बजारमा पुस २९ र माघ १ गते गरेर दुई सञ्चालन हुने ऐतिहासिक मेचीनगर तरूल उत्सवको आज एक भब्य कार्यक्रमका बिच कोशी प्रदेश पर्यटन, बन तथा वातावरण मन्त्री गणेश उप्रेतीले उद्घाटन गरे Read More…
Day: January 14, 2024
झापामा मनाइयो राष्ट्रिय भाक्का दिवस
झापा । झापामा राष्ट्रिय भाक्का दिवस आइतबार हर्सोल्लासका साथ मनाइएको छ। जिल्लाको बिर्तामोड, भद्रपुर, बाह्रदशीसहित विभिन्न स्थानमा भक्का दिवस हर्सोउल्लासका साथ मनाइएको हो। कोच राजवंशी समुदाय तथा पूर्वी तराईमा बसोबास गर्ने समग्र आदिवासी समुदायले यो परिकारलाई हरेक वर्ष पुस २९ गते राष्ट्रिय दिवसका रूपमा मनाउन सुरु गरेका हुन्। बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा विशेष कार्यक्रमको आयोजना Read More…


