मेचीनगर । मेची उद्योग वाणिज्य संघको प्रेस सल्लाहकारमा अर्जुन कार्की नियुक्त भएका छन् । संस्थाको २०८० माघ १४ गते बसेको कार्यकारिणि समितिको वैठकले मेचीनगरका अग्रज तथा मेचीनगर अनलाइनका सम्पादक कार्कीलाई प्रेस सल्लाहकारमा नियुक्त गरेको संस्थाका अध्यक्ष खेमराज प्रसाईले जानकारी दिए । झापाको मेचीनगर भुगोललाई प्रमुख कार्यक्षेत्र बनाएर संचार जगतमा क्रियाशिल संचारकर्मी कार्की अनुभवका हिसाबले अब्बल संचारकर्मीका Read More…
Day: January 30, 2024
आज सहिद दिवस, विविध कार्यक्रम गरी मनाइँदै
काठमाडौँ- देश र जनताको हित र अधिकारका लागि जीवन त्याग गर्नुभएका शहीदप्रति सम्मान गर्दै आज देशभर शहीद दिवस मनाइँदै छ । प्रत्येक वर्ष माघ १६ गते मनाइने शहीद दिवस प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी मनाउने गरिएको छ । नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाउन इतिहासका Read More…


