झापा । ट्राफिक प्रहरी कार्यालय झापाले पछिल्लो समय ट्राफिक व्यवस्थापनको कार्य भन्दा पनि अवैध रकम असुलीतिर बढी ध्यान दिइएको पाइएको छ । प्रहरी निरिक्षक नवराज न्यौपानेको कमाण्डमा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले विभिन्न बहानामा नागरिकबाट रकम असुली गर्ने गरेको गुनासो बढ्न थालेको छ । जिल्ला संगै मातहतमा रहेका ट्राफिक पोष्टहरूबाट समेत विभिन्न बहानामा सर्वसाधारणबाट रकम Read More…
Day: March 25, 2024
विएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्चको आदेश
काठमाडौं । सर्वोच्च अदालतले झापाको बिर्तामोडमा रहेको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको छ । न्यायाधीशहरू डा। कुमार चुडाँल र सारङ्गा सुवेदीको इजलासले प्रक्रिया पुर्याएको भए बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको हो । ‘रिट निवेदनमा जे मागदावी थियो, अहिले इजलासले गरेको आदेश हेर्दा रिट जारी भएको देखिन्छ’, सर्वोच्च अदालतका प्रवक्ता Read More…
तराई होली सम्पन्न
युवराज रेग्मी झापा । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व हर्षोल्लासका साथ एकआपसमा रङ र लोला खेली हिजो पहाड र आज तराईमा हर्सोउल्लासका साथ सम्पन्न भएको छ । हिजो आइतबार काठमाण्डौ उपत्यका सहित पहाडी क्षेत्रमा र आज सोमबार तराईका विभिन्न जिल्लामा होली पर्व मनाइने हो मनाइन्छ । हरेक बर्ष Read More…
झापामा हार्षोल्लासका साथ मनाइयो होली पर्व
झापा । झापामा हार्षोल्लासका साथ यस वर्षको होली पर्व मनाइँएको छ । पहाडी क्षेत्रमा होली मनाएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने चलन छ । सोहि अनुरुप आज झापामा धुमधामका साथ होली पर्व मनाइएको हो । परापूर्व कालदेखि नै असत्यमाथि सत्यको विजयको रुपमा हार्षोल्लासका साथ होली मनाइन्दै आएको छ। झापामा पनि आजको दिन युवा युवतीसंगै अन्य Read More…