धुलाबारी । भानु बहुमुखी सहकारी संस्थाले व्यापक सहभागिताका साथ आज रक्तदान तथा स्वास्थ्य शिविर सम्पन्न गरेको छ । ६७ औँ राष्ट्रिय सहकारी स्थापना दिवसको अवसरमा भानु बहुमुखी सहकारी संस्थाले आयोजना गरेको स्वास्थ्य शिविरसहित रक्तदान कार्यक्रममा ४३५ जनाले सेवा लिएका छन् । धुलाबारी पश्चिम बस स्टेण्ड छेउ संस्था परिसरमा आयोजित रक्तदान कार्यक्रममा मेचीनगर–१० का वडाध्यक्ष नारायण Read More…
Day: April 2, 2024
मेचीनगरमा भेटियो वयस्क अजिङ्गर
मेचीनगर । झापाको मेचीनगर–७ स्थित सतिघट्टामा ९ फिट लामो अजिङ्गर फेला परेको छ । मेची चरा तथा वन्यजन्तु संरक्षण समाजका अध्यक्ष देवेन्द्र खरेलको नेतृत्वमा अजिङ्गरको उद्धार गरी बुद्धशान्ति गाउँपालिका–५ स्थित पाँचपोखरी सामुदायिक वनमा लगेर छाडिएको छ । उक्त वयस्क अजिङ्गर लगभग १० केजी तौलको रहेको छ । चिया बगानमा अजिङ्गर फेला परेपछि सतिघट्टाका स्थानीय सोम Read More…
विद्यार्थीकाे क्षमता बढाउन नयाँ रणनीति अपनाउँदै झापा नेशनल
मेचीनगर । मेचीनगर-७ इटाभट्टा स्थित झापा नेशनल स्कुलले शैक्षिक सत्र २०८१ सालदेखि विद्यार्थीहरूकाे क्षमता बढाउन नयाँ रणनीति अघि बढाउने भएको छ । विद्यालयले नयाँ शैक्षिकसत्रदेखि पीजीदेखि कक्षा-४ सम्मका विद्यार्थीकाे पढाइ बुकलेश मार्फत गर्ने भएको छ । विद्यार्थीहरूलाई प्रविधि संग जोडेर अध्ययन गर्न र बुझ्न सहज होस् भनेर विद्यालयले राेवेटिङ ग्याम्स एण्ड पाेडिङ ल्याबलगायतकाे सञ्चालन समेत Read More…