मिलन भट्टराई
कमल । कदम थिएटरमा नाटक आरनको गीत मञ्चन हुने भएको छ । बैशाख ७ गते देखि १५ गते सम्म सञ्चालन हुने भएको हो ।
कलाकार तथा निर्देशक मनिक शंकरको निर्देशन रहेको नाटक साझ ५ बजे देखि कदम थिएटरको सभा हलमा हुने बताएको छ।
नाटकमा लाईट जीवन बराल र नवीन रिजालले समायोजन गरेका छन् भने म्युजिकमा पुष्पा राई, पारुबा राई, प्रबिन भण्डारी, रीतु दाहाल दिपेश मगरको रहेको छ।