राजनीति

एमाले मेचीनगर: उपाध्यक्षमा कञ्चन, सचिवमा सागर र उपसचिवमा राजु विजयी

मेचीनगर । नेकपा एमाले मेचीनगर कमिटीको उपाध्यक्षमा कञ्चनकुमार तामाङ, सचिवमा शेखर ओली (सागर) र पुरुष उपसचिव पदमा राजु धिमाल निर्वाचित भएका छन् । निर्वाचन समितिका अनुसार उपाध्यक्षमा कञ्चनकुमार तामाङ २४७ मत, सचिवमा शेखर ओली (सागर) ले २७७ मत र उपसचिव पदमा राजु धिमालले २३१ मत ल्याएर विजयी भएको जानकारी दिए । उपाध्यक्षका उम्मेदवार डेनु मगरले १६८, Read More…

खेलकुद

सन्दीपलाई अमेरिकी दूतावासले भिसा दिन मानेन

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ।  बुधबार  लामिछानेले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो भिसा अस्वीकृत भएको जानकारी गराएका हुन् । नेपाल क्रिकेट संघको निर्णयअनुसार उनी वेस्टइन्डिज र अमेरिकामा यही जुनमा हुने टी-२० विश्वकप खेल्न जाने तयारीमा छ । नेपाली टोली यसअघि नै विश्वकप खेल्न गइसकेको छ। अमेरिकी दूतावासले सन् २०१९ Read More…

राजनीति

एमाले मेचीनगर अध्यक्षमा कार्की सर्वसम्मत

काँकरभिट्टा । नेकपा एमाले मेचीनगर कमिटीको अध्यक्षमा राजु कार्की सर्वसम्मत चयन भएका छन । एमाले मेचीनगर कमिटीको दोस्रो अधिवेशनले कार्कीलाई अध्यक्षमा चयन गरेको हो । जेठ ५ गतेदेखि सुरु अधिवेशनले अध्यक्षमा कार्की, महिला उपसचिवमा जानुका ओली र सदस्यहरु सहमतिबाट टुंङ्गा लगाएको छ । निर्वाचन समितिले यसअघि सर्वसम्मत भएका बाहेकका उम्मेदवारहरुको मंगलबार दिउँसो ४ वजेदेखि साँझ ६ Read More…