संघ \संस्था

मेचीनगर ८ वडा कार्यालयको दुईदिने अध्ययन अवलोकन भ्रमण सम्पन्न

मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नम्बर ८ ले दुईदिने अध्ययन अवलोकन भ्रमण सम्पन्न गरेको छ । वडा कार्यालयले वडाका जनप्रतिनिधि र कर्मचारीहरूलाई झापा र इलामका विभिन्न पालिका तथा वडा कार्यालय भ्रमण गराएको हो । अन्य पालिका र वडामा गरिएका राम्रो प्रयासलाई अवलम्बन गर्न तथा दुई कार्यालय बिच बिगतदेखि नै भईरहेका कार्य अनुभव साटासाट गर्न Read More…

शिक्षा

अत्याधिक गर्मी बढेपछि मेचीनगरका विद्यालय बन्द

मेचीनगर  । अत्याधिक गर्मी बढेको कारण पठन पाठनमा असहज अवस्था आएको भन्दै भोलि सोमबार मेचीनगरका सबै विद्यालयहरु बिदा दिइएको छ । नगर शिक्षा अधिकारी होमनाथ भण्डारीद्वारा आज फेसबुकमा एक सूचना जारी गर्दै उक्त कुराको जानकारी दिनु भएको हो । गर्मीका कारण विद्यालयमा पठनपाठनमा समस्या आएको गुनासो प्राप्त भएकाले सोमबार १ दिनलाई बिदा दिने निर्णय गरिएको Read More…