मेचीनगर । पौडी खेल्ने क्रममा नाबालक छोरा आपतमा परेको देखेपछि उद्धार गर्न खोलामा पसेका झापाका एक शिक्षकको मंगलबार दिउँसो डुबेर मृत्यु भएको छ । नवज्योति माध्यमिक विद्यालय बाहुनडाँगीका शिक्षक धनराज भण्डारीको निन्दा खोलामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मेचीनगर नगरपालिका ३ बडाखालका ४० वर्षीय भण्डारी १२ वर्ष र ८ वर्षका दुईजना Read More…
Day: May 28, 2024
केएफटिसीद्वारा एन्फामा छनोट भएका तीन खेलाडीको विदाइ
मेचीनगर । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर (केएफटिसी) ले एन्फाद्वारा छनोट भएका अन्डर १३ मा परेका तीनजना खेलाडीलाई सम्मानसहित विदाइ गरेको छ । काँकरभिट्टा फुटलब ट्रेनिङ सेन्टरमा आवद्ध अंश गुप्ता, आभाष तामाङ र क्रिस्टेन बुढाथोकीलाई काँकरभिट्टा खेल मैदानमा आज एक कार्यक्रमको आयोजना गरी विदाइ गरिएको हो । ट्रेनिङ सेन्टरका अध्यक्ष मीनकुमार बस्नेतको अध्यक्षतामा भएको विदाइ कार्यक्रममा झापा Read More…


