मेचीनगर । काँकरभिट्टा खानेपानीका प्रगतिशील समाजवादी संयुक्त प्यानलका उम्मेदवारहरु अहिले घरदैलोमा व्यस्त रहेका छन् । प्रगतिशील समाजवादी संयुक्त प्यानलका उम्मेदवारहरूले मतदाताहरुका समस्या सुन्न घरदैलोमा पुगेका हुन् । आज पाँचौं दिनको घरदैलो कार्यक्रममा पुगेका उम्मेदवारहरूलाई विजयीको लागि उत्साहका साथ मतदाताहरुले निरन्तर पहिलो दिनदेखि नै शुभकामना दिँदै मतदान गर्ने बताएको प्रगतिशील समाजवादी संयुक्त प्यानलका निर्वाचन परिचालन तथा Read More…

