खेलकुद

सन्दीपमाथि लगाइएको निलम्बन फुकुवा, अब विश्वकप खेल्न पाउने

काठमाडौं । नेपाल क्रिकेट संघले क्रिकेटर सन्दीप लामिछाने माथि लगाएको निलम्बन फुकुवा गरेको छ । संघले बुधबार एक विज्ञप्ति निकालेर उनिमाथि लगाइएको निलम्बन फुकुवा गरेको हो । योसंगै उनले अब विश्वकप खेल्न पाउने भएका छन् । ”सम्मानित उच्च अदालत पाटनको मिति २०८१ जेठ २ को फैसला बमोजिम नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछानेविरुद्ध बलात्कार Read More…

संघ \संस्था

काँकरभिट्टा खानेपानी : लोकतान्त्रीक प्रगतिशील साझा प्यानलले गर्यो उम्मेद्वारी घोषणा, अध्यक्षमा बुढाथोकी

काँकरभिट्टा । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको आगामी जेठ २६ गते हुने निर्वाचनको मिति नजिकिएसँगै नेपाली काँग्रेस लगायत पाँच राजनीतिक दलले लोकतान्त्रीक प्रगतिशील साझा प्यानल बनाएर उम्मेद्वारी घोषणा गरेका छन् । बुधबार काँकरभिटट स्थित सामुदायिक हलमा एक कार्यक्रम आयोजना गरेर लोकतान्त्रीक प्रगतिशील साझा प्यानलले उम्मेद्वारी घोषणा गरेका हुन् । प्रगतिशील प्यानलमा नेपाली काँग्रेस, माओवादी Read More…

संघ \संस्था

खानेपानी सहजताका लागि ट्युबवेल वितरण

मेचीनगर । मेचीनगर ८ मा खानेपानी व्यवस्थापनका लागि स्थानियलाई पानी तान्ने कल (ट्युबवेल) वितरण गरिएको छ । मेचीनगर कार्यपालिका सदस्य तथा भौतिक पुर्वाधार संयोजक चित्र धिमालको पहलमा मेचीनगर ८ स्थित निन्दाबान टोलका राजु पोख्रेल छविलाल राजवंशी र रञ्जित राजवंशीलाई खानेपानी सहजताका लागि एक एक थान कल वितरण गरिएको हो । जनतालाई सहजरूपमा खानेपानी उपलब्ध गराउने Read More…

साहित्य

जेठ !

गीताश्री शर्मा छिट्टै आउनू तिमी ! हुरी- बतास र खडेरीले धर्तीमाताको वक्ष छिया छिया, चिराचिरा परेर दयनीय उराठ लाग्दो भएको छ, चराचुरुङ्गी, गाईबस्तुहरू पनि प्यास बुझाउन मृगतृष्णा बन्नु परेको छ, झारपात, पोथ्रापोथ्री र लता वृक्षहरू मुर्झाएका छन्, खेतखलिहान वर्षा नपाएर सुरसाका मुखझैं ऑं–ऑं– गरेर तिम्रो प्रतीक्षामा छन् । जेठ, तिम्रो आगमनमा चैत-बैशाखमा रापिएका पहाडहरू अग्निज्वाला Read More…

संघ \संस्था

रेमीद्वारा मेचीनगर ९ मा सामाजिक अभिमुखिकरण कार्यक्रम सम्पन्न

मेचीनगर । वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरुको पुनः एकिकरण परियोपजना (रेमी) ले मेचीनगर ९ मा सामाजिक अभिमुखिकरण कार्यक्रम अन्तर्गत पहिलो चरणको तीन दिने कार्यक्रम सम्पन्न गरेको छ । बैशाख २७ गतेदेखि ९ नम्बर वडाका ५६ वटा टोल विकास संस्थाका पदाधिकारीहरु सम्मेलित कार्यक्रम बैशाख ३१ गते सम्पन्न भएको हो । वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरुको पुनः एकिकरण परियोपजनाले Read More…

शिक्षा

इस्ट होराइजनमा क्याम्ब्रीज बिश्व विद्यालयको कोर्ष अध्ययन सुरु

मेचीनगर । मोफसलकै उत्कृष्ट शैक्षिक थलो इस्ट होराइजन माबिमा यस वर्षदेखि युकेस्थित क्याम्ब्रीज बिश्व विद्यालयको कोर्ष अध्ययन सुरु गरिएको छ । वैदेशिक अध्ययन तथा बिश्वब्यापी अङ्ग्रेजी शिक्षालाई अझ सबल बनाउने उद्देश्य अनुरुप क्याम्ब्रीज कोर्षको अध्ययन सुरु गरेको हो । मेचीनगरमै पहिलोपट्क इष्ट होराइजन माबीले क्याम्ब्रीज कोर्षको अध्ययन गराउने अवसर प्राप्त गरेको विद्यालयका प्रिन्सिपल सन्जिव राईले बताए । अहिलेको Read More…

समाचार

गिरीबन्धुले २०६० सालमा बिक्री गरेको ५१ बिघा जग्गा फिर्ता गर्न आदेश

बिर्तामोड । झापाको बिर्तामोड र अर्जुनधारामा रहेको गिरीबन्धु टि इस्टेटको जग्गासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले २०६० सालमा बिक्री भएको ५१ बिघा जग्गा पनि फिर्ता गराउन आदेश जारी गरेको छ । शनिबार सार्वजनिक भएको उक्त जग्गासम्बन्धी मुद्दाको फैसलाको पूर्णपाठमा २१ वर्षअघि बिक्री भएर लेनदेन भइसकेको जग्गा पनि फिर्ता ल्याउन सर्वोच्च अदालतले आदेश दिएको हो । निश्चित उद्देश्यका लागि Read More…

राजनीति

एमालेका पुराना कार्यकता सम्मानित

मेचीनगर। बिगत लामो समयदेखि नेकपा एमालेमा रहेर आफ्नो महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने २ जना अग्रज कार्यकर्तालाई आज एक कार्यक्रमका बिच सम्मानित गरिएको छ । एमाले मेचीनगर ८ वडा कमिटीद्वारा आयोजित दोस्रो मेचीनगर कमिटी अधिवेशनको लागि प्रतिनिधि छनोट कार्यक्रममा वडा कमिटी अध्यक्ष बिष्णु भट्टराईले पार्टीमा महत्त्वपूर्ण योगदान पुर्याएकाे भन्दै ताकेन्द्र तामाङ र हेम बहादुर कार्कीलाई सम्मान Read More…

खेलकुद

दोस्रो झापा महिला प्रिमियर लिग : उद्घाटन खेलमा सुपर किङग्स विजयी

मेचीनगर । रीया शर्माको अलराउण्ड प्रदर्शनले शनिबारबाट काँकरभिट्टा स्थित तुर्केनी खेल मैदानमा सुरु भएको दोस्रो झापा महिला प्रिमियर लिग खेलमा एसके सुपर किङग्स विजयी भएको छ । शर्माले सर्वाधिक ५ विकेट लिने क्रममा १६ वलमा २२ रन बनाइन् । प्लेयर अफ द म्याच घोषित शर्माले १६ बलमा ३ चौका र एउटा छक्का प्रहार गरिन् । सुपर Read More…

खेलकुद

दोस्रो झापा प्रिमियर लिगको सम्पूर्ण तयारी पुरा

मेचीनगर । झापाको मेचीनगर ६ स्थित काँकरभिट्टामा जिल्लास्तरीय महिला क्रिकेट प्रिमीयर लिग हुने भएको छ । मिलन क्रिकेट क्लबको आयोजनामा वैशाख २९ गते भोलिदेखि सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । बिगत तीन दशक अघिदेखि मोफसलमा क्रिकेट खेलको प्रवर्द्धन गर्दै आएको मिलन क्रिकेट क्लब मेचीनगरले यसअघि नै पूर्वबाट राष्ट्रिय टिममा समेत Read More…