संघ \संस्था

रिटर्नी स्वरोजगार केन्द्रको आयोजनामा रक्तदान कार्यक्रम हुने

मेचीनगर । रिटर्नी स्वरोजगार केन्द्रले जेठ ३२ गते रक्तदान कार्यक्रम गर्ने भएको छ । रिटर्नी स्वरोजगार केन्द्रले विश्व रक्तदाता दिवसको अवसर पारेर काँकरभिट्टामा रक्तदान कार्यक्रम गर्न लागिएको बुधबार प्रेस क्लब मेचीनगरमा सम्पन्न पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । बैदेशिक रोजगारबाट फर्किएका रिटर्नीहरुले झापा जिल्लामा रहेर रिटर्नी स्वरोजगार केन्द्रको स्थापना गरे पश्चात संस्थाको यो पहिलो कार्यक्रम गर्न Read More…

संघ \संस्था

प्रथम मेचीनगर आइडिया हन्ट सुरू

मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा पहिलोपटक युवा लक्षित नवप्रवर्तन कार्यक्रम सञ्चालन भएको छ । मेचीनगरको संयोजन तथा नगर युवा परिषद्को आयोजनामा बुधबार र बिहिवार दुईदिन सञ्चालित मेचीनगर आइडिया हन्टको उद्घाटन मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीले गरेका थिए । उक्त कार्यक्रममा बोल्दै नगरप्रमुख बुढाथोकीले मेचीनगर स्थानीय सरकार युवा प्रति संवेदनशील रहेको बताए । उनले कार्यविधि नै बनाएर Read More…

अर्थ संघ \संस्था

सर्वोच्चको आदेशपछि तनाबमा गिरीबन्धु टी स्टेटका सञ्चालक

झापा । झापाको गिरीबन्धु टी स्टेटको नाममा रही चिया उत्पादनका लागि उपयोग नभएको जग्गा सरकारीकरण गर्न सर्वोच्च अदालतले आदेश दिएपछि यतिबेला सञ्चालकहरुमा खैलाबैला मच्चिएको छ । साथै उक्त विषयले अहिले सदनदेखि शहरबजार तथा गाँउ घरको टोलटोलमा जताततै चर्चा छाएको छ । भूमाफियाको सेटिङ्गमा हदबन्दी छुटबाट पाएको गिरीबन्धुको जग्गा सट्टापट्टा गर्न दिने सरकारको निर्णय विरुद्ध परेको Read More…

खेलकुद

टी–२० विश्वकप : नेपाल र श्रीलङ्काले अङ्क बाँडे

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपाल र श्रीलङ्काबीचको खेल पानी परेर मैदान भिजेका कारण रद्द भएको छ । टस समेत हुन नपाई खेल रद्द भएसँगै एक/एक अङ्क बाँडिएको छ । नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो । श्रीलङ्का पहिलो खेलमा दक्षिण अफ्रिकासँग ६ विकेट र बङ्ग्लादेशसँग २ विकेटले पराजित भएको थियो Read More…

खेलकुद

आइसिसी टी–२० विश्वकप क्रिकेट: नेपाल र श्रीलंकाबीचको खेल रद्द

काठमाडौं । नवौँ आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको बुधबार बिहान हुन लागेको नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्द भएको छ । अधिक वर्षाका कारण टस समेत हुन नसकि खेल रद्द भएको आइसीसीले जनाएको छ । अमेरिकाका फलोरिडाको सेन्ट्रल ब्रोबार्ड रिजनल पार्क रंगशालामा नेपालले पहिलोपटक श्रीलंकाको सिनियर टोलीविरुद्ध प्रतिस्पर्धा गर्न लागेको थियो । नेपालसमक्ष टेस्ट राष्ट्रलाई हराउने Read More…