मेचीनगर । आयोजक क्लब धुलावारी अन्तर्राष्ट्रिय आमन्त्रण आठौँ रोलिङ च्यालेन्ज कपको फाइनलमा प्रवेश गरेको छ ।दा बुधवार धुलाबारी नुमना माविको खेल मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा पाहुना टोली सम्राट स्पोटिङ क्लब विराटनगरमाथि ३÷१ गोल अन्तरको सहज जित निकाल्दै रोलिङले फाइनलको यात्रा तय गरेको हो । खेलको १५ औँ मिनेटमा रोलिङ क्लबका रोहन कार्कीले पहिलो गोल Read More…
Day: October 23, 2024
रात्रिबसको ठक्करबाट केर्खामा हजुरबुवा र नातिनीको घटनास्थलमै मृत्यु, आक्रोशितले गरे प्रहरी विटमा आगजनी
झापा । झापाको केर्खा बजारको तनावपूर्ण स्थिति नियन्त्रण बाहिर रहेको छ । आक्रोशित भीडले प्रहरी विटमा आगजनी गर्नुका साथै केर्खा प्रहरी चौकीमा निरन्तर ढुंगामुडा गरिरहेका छन् । करिब हजार बढीको सङ्ख्यामा रहेका स्थानीयले रतुवा माई वृक्षारोपण आयोजना अगाडि रहेको प्रहरी बिटमा आगजनी गरेका हुन् । सडकमा टायर बालेर उनीहरूले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेर विरोध प्रदर्शन गरिरहेका छन् । Read More…
झापा ट्राफिकको ध्यान दुर्घटना न्युनिकरणमा होइन अशुलीमा
झापा । जिल्ला ट्राफिक प्रहरी कार्यलय झापामा कार्यरत ट्राफिक प्रहरीको ध्यान दुर्घटना न्यनिकरणमा भन्दा असुली धन्दामा गए पछि झापामा दुर्घटनाको संख्या बढेको छ । झापामा दशैंको अवधिमा ७६ वटा सवारी दुर्घटना भए । दुर्घटनामा ६ जना पुरुषसहित एक महिला गरी सात जनाले ज्यान गुमाए । तथ्याङ्कले गत वर्षभन्दा यसपटक दुर्घटना बढेको देखाउँछ । गत शनिबार Read More…
आयोजक इँटाभट्टा फुटबल क्लब फाइनलमा प्रवेश
मेचीनगर । शनिश्चरे फुटबल क्लबलाई पराजित गर्दै आयोजनक इँटाभट्टा फुटबल क्लब फाइनलमा प्रवेश गरेको छ । मेचीनगर ८ स्थित शान्ति वन बाटिकामा जारी प्रथम इँटाभट्टा जिल्ला स्तरीय फुटबल प्रतियोगिताको आज भएको अन्तिम सेमिफाइनल खेलमा ट्राइब्रेकरमा ३-२ गोल अन्तरले शनिश्चरेलाई पाखा लगाउँदै आयोजकले फाइनल यात्रा तय गरेको हो । अत्यन्तै रोमाञ्चक बनेको खेलमा सुरूवाती अग्रता भने शनिश्चरेले Read More…
फाइनल प्रवेशका लागि आज आयोजक र शनिश्चरे एफसी भिड्दै
मेचीनगर । झापाको मेचीनगर ८ स्थित शान्ति वन बाटिकामा जारी प्रथम इँटाभट्टा जिल्ला स्तरीय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेशका लागि आज आयोजक र शनिश्चरे फुटबल क्लब आमनेसामने हुँदैछन् । प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल अन्तर्गत आज दिउँसो यी दुई टिम भिड्न लागेका हुन् । आजको खेल जिते मात्रै पनि ५१ हजार १११ रूपैयाँ सुरक्षित हुने हुँदा दुवै टिमले Read More…





