संघ \संस्था

नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको एकाइगत साधारण सभा सुरु

मेचनिगर । नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको ३२ औं वार्षिक साधारण सभा अन्तर्गत एकाइगत साधारण सभा आइतबारदेखि सुरु भएको छ । आइतबार मेची एकाइ अन्तर्गत मेचीनगर – ८ स्थित किराँत याक्थुङ् चुम्लुङ्गको भवनमा सभा सम्पन्न भयो । इटाभट्टा सेवा केन्द्रका संयोजक कुमार ठाकुरको सभापतित्व एवम् मेचीनगर– ८ का वडाध्यक्ष गिरीराज धमलाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रमुख Read More…

संघ \संस्था

हडिया खोला पुलको समस्या समाधानका लागि मेचीनगर प्रमुख बुढाथोकीले गरे अनुगमन

मेचीनगर । धुलावारी–ज्यामिरगढी–भद्रपुर सडक खण्डमा रहेको हडिया खोलाको पुलको दक्षिण भाग भत्किएर सवारी आवागमनमा समस्या उत्पन्न भएपछि, मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीले पुलको अनुगमन गरेका छन्। मेचीनगर प्रमुख बुढाथोकीले चासो दिँदै आज भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोख्रेल, कोशी प्रदेश सरकारको पूर्वाधार कार्यालयका प्रमुख तथा प्राविधिकहरूसहित टोली फिल्डमा नै पुगेर स्थलगत रूपमै समस्या समाधानका लागि छलफल गरिएको Read More…

संघ \संस्था

मेचीनगरद्वारा “लैंगिक हिँसा विरूद्धकाे अभियान” सफल पार्न सरोकारवाला निकायसंग छलफल

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले “लैंगिक हिँसा विरूद्धकाे १६ दिने अभियान” विविध कार्यक्रम गरि भव्यरूपमा सफल बनाउन सम्बन्धि सरोकारवाला निकायहरूसंग छलफल अगाडि बढाएको छ । नगरपालिकाले आज नगरपालिकाको बैठक कक्षामा बिशेष छलफलको आयोजना गरि नगरक्षेत्र भित्र रहेका महिला, बालबालिका तथा मानव अधिकारका क्षेत्रमा क्रियाशील विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्था, विभिन्न राजनीतिक दलका नेतृत्वदायी भूमिकामा Read More…

संघ \संस्था

मेचीनगर : नगर प्रहरीले थाल्यो सडक हडपेर राखेको व्यवसाय हटाउन

मेचीनगर । मेचीनगर नगरपालिकाको नगरप्रहरीको सक्रियता बढ्न थालेको छ । नगर प्रहरीले मेचीनगर–१३ चारआलीस्थित छेउको मेची राजमार्गमा रहेका व्यापारीलाई हटाएको छ । मेची राजमार्गमा रहेका सडकका व्यवसायीलाई आफ्नो व्यवसाय हटाउन वडा प्रहरी कार्यालय र नगर प्रहरीले संयुक्त रूपमा सचेत गराएको छ अटेर गरे कानुनी कार्वाही अगाडि बढाउने जनाइएको छ । चारआलीको छेउमा रहेको मेची राजमार्गका Read More…

अर्थ संघ \संस्था

मेचीनगरकाे वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

मेचीनगर । मेचीनगर नगरपालिका नगरकार्यपालिका झापाकाे आर्थिक वर्ष २०८०/०८१ मा स्वीकृत बार्षिक नीति, बजेट तथा कार्यक्रम सम्बन्धि बार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएकाे छ । नगर प्रमुख गाेपालचन्द्र बुढाथोकीको प्रमुख आतिथ्यता रहेको कार्यक्रमको अध्यक्षता नगर उपप्रमुख मीना पाेखरेल उप्रेतीले गरेकी थिइन् । मेचीनगर सभाहलमा आज (शुक्रबार) आयोजित कार्यक्रममा नगरपालिकाका विभिन्न शाखा प्रमुखहरूले आ-आफनाे शाखाले आर्थिक वर्ष Read More…

समाचार

बन्द भयो चेप्टी फनपार्क

झापा । पुर्वको पर्यटकीय गन्तव्यका रुपमा रहेको चेप्टी फनपार्क बन्द भएको छ । इलाम जिल्लाको माई नगरपालिका वार्ड नं. २ मा सरकारी र सामुुदायिक वनको जग्गा अतिक्रमण गरी व्यक्तिले निर्माण गरेको ह्याप्पी ड्रिम्स चेप्टी फनपार्क बन्द भएको हो ।  चेप्टी फनपार्कले नियम बिपरित कार्य अगाडि बढाएको बिषयमा पत्रकार पुजन घिमिरेलगायले समाचार लेख्दै सम्बन्धित निकायको ध्यानाकर्षण Read More…

समाचार

मेचीनगर : निन्दा खोलानजिकै घारीमा सालनालसहितको नाङ्गै जीवित नवजात शिशु फेला

मेचीनगर । झापा मेचीनगरको निन्दा खोलानजिकै घारीमा सालनालसहितको नवजात शिशु फेला परेको छ । आज बिहान अन्दाजी ६ः३० बजे मेचीनगर नगरपालिका १० स्थित निन्दा खोलानजिकै घारीमा सालनालसहितको नाङ्गै जीवित नवजात शिशु (छोरी)लाई कमिलाले टोकिरहेको रक्ताम्मे अवस्थामा मेचीनगर ११ सृजना टोल बस्ने ३७ वर्षीया इन्दिरा प्रसाईँ (अधिकारी) ले मर्निङ वाक गर्ने क्रममा फेला पारेकी थिइन् । Read More…

खेलकुद

खुदुनाबारी गोल्डकप : माईलाई ८-१ गोल अन्तरले पराजित गर्दै मेचीनगर सेमिफाइनलमा

मेचीनगर । झापाको मेचीनगर नगरपालिका अर्जुनधारा ३ स्थित खुदुनाबारीमा जारी चौथो खुदुनाबारी गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको प्रतियोगिताको दोस्रो क्वाटरफाइनल खेलमा इलामको माई नगरपालिकालाई ८-१ गोल अन्तरले पाखा लगाउँदै मेचीनगर प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको हो । सुरूवाती चरणदेखि माइ नगरपालिका माथी हावी भएको मेचीनगरले खेलको पहिलो हापमा नै ३ गोल लगाएको थियो Read More…

खेलकुद

मेचीनगरद्वारा खुदुनाबारी गोल्डकप खेल्ने टिमलाई बिदाई

मेचीनगर । झापाको अर्जुनधारा ३ स्थित खुदुनाबारीमा जारी चौथो खुदुनाबारी गोल्डकपमा सहभागी नगरको टिमलाई शुभकामना सहित बिदाई गरिएको छ । बिहिवार एक संक्षिप्त कार्यक्रमका बीच नगर प्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोख्रेल उप्रेती, प्रमुख प्रशासकीय अधिकृत अग्नि प्रसाद अधिकारी, मेचीनगर खेलकुद विकास समिति संयोजक हृदय राजवंशी, उपाध्यक्ष रविन ओझालगायतले खेलाडीलाई बिदाई गरेका हुन् । मेचीनगरले गोल्डकपको Read More…

खेलकुद

खुदुनाबारी गोल्डकप : शिवसताक्षी नगरपालिका सेमीफइनलमा प्रवेश

अर्जुनधारा । कनकाई नगरपालिकालाई सडनडेथमा ९–८ गोल अन्तरले पराजित गर्दै शिवसताक्षी नगरपालिका झापाको अर्जुनधारामा जारी चौंथो खुदुनाबारी गोल्डकपको सेमीफइनलमा प्रवेश गरेको छ । अर्जुनधारा–३ को कैदले प्राकृतिक रंगशालामा जारी अन्तर नगरपालिका स्तरीय खुल्ला नकआउट फुटबल प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेल निर्धारीत समय गोलरहित बराबरीमा सकिएपछि नतिजाकालागि टाइब्रेकरमा धकेलीएको थियो । शिवसताक्षी सडनडेथमा भाग्यमानी सावित भयो । Read More…