बाहुनडाँगी । विश्व विश्व वातावरण दिवस २०८२ अवसरमा साइकल रेस तथा बतृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । मेचीनगर–१ नम्वर वडा कार्यलयको आर्थिक सहयोगमा एस. वि. निकेतन इङ्लिस बोर्डिङ स्कुलको आयोजनामा रेस तथा बतृत्वकला प्रतियोगिता सम्पन्न भएको हो । बतृत्वकला प्रतियोगितामा हरियालीका लागि हातेमालो शीर्षक अन्तर्गत रहेर सहभागी भएक थिए । जसमा शान्ति बाल शिक्षा निकेतनका एन्जल Read More…
Month: June 2025
तथ्यमा रहेर समाचार लेख्न नगर प्रमुख सुवेदीको आग्रह
गौरादह । गौरादह नगरपालिकाका नगर प्रमुख छत्रपति सुवेदीले तथ्यमा रहेर समाचार लेख्न पत्रकारहरुलाई आग्रह गरेका छन् । प्रेस चौतारी नेपाल जिल्ला कमिटी झापाको आयोजना तथा गौरादह नगरपालिकाको सहयोगमा मंगलबार ‘स्थानीय विकासमा सञ्चारमाध्यम को भुमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा सुवेदीले सो कुरा बताएका हुन् । कार्यक्रममा नगर उपप्रमुख जलवर्षा राजवंशीले पत्रकार र स्थानीय सरकारको सम्बन्ध नङ र Read More…


