समाचार

करोडौको लगानीमा फोहोरबाट ग्यास उत्पादन, पाइपलाइनमार्फत घर–घरमा पु¥याउने योजना अपुरै

झापा । झापाको कनकाइ नगरपालिका, विर्तामोड नगरपालिका र अर्जुनधारा नगरपालिकाको साझेदारीमा ८ बर्षअघि सुरु गरिएको “कनकाई–विर्ता–अर्जुन नवीकरणीय ऊर्जा तथा फोहोरमैला व्यवस्थापन कम्पनी लिमिटेड” हालसम्म पनि नागरिकलाई प्रत्यक्ष सेवा दिन असमर्थ देखिएको छ । फोहोरबाट ग्यास उत्पादन गरी पाइपलाइनमार्फत घर–घरमा पु¥याउने महत्वाकांक्षी योजना सार्वजनिक भएको लामो समय बितिसक्दा पनि आयोजनाले सेवा दिन नसकेपछि स्थानीयवासी निराश बनेका Read More…

संघ \संस्था स्वास्थ्य

इटाभट्टा–भृकुटी सिटी सफारी समूह र ओमसाई पाथिभरा अस्पतालबीच उपचारसम्बन्धी सम्झौता

झापा । इटाभट्टा–भृकुटी सिटी सफारी समूह र भद्रपुरस्थित ओमसाई पाथिभरा अस्पतालबीच आज औपचारिक रूपमा उपचारसम्बन्धी सम्झौता सम्पन्न भएको छ । स्थानीयस्तरमै पहिलोपटक सिटी सफारी समूहले अस्पतालसँग स्वास्थ्य सेवा सम्बन्धी सम्झौता गरेर नयाँ पहल सुरु गरेको हो । सम्झौतामा सिटी सफारी समूहको तर्फबाट अध्यक्ष राजु तामाङ र ओमसाई पाथिभरा अस्पतालको तर्फबाट निर्देशक बालकुमार पोखरेलले हस्ताक्षर गर्नुभएको Read More…

अन्य

अनेरास्ववियुको डिजिटल मेचीनगरस्तरीय हाजिरीजवाफ प्रतियोगितामा सहिद दशरथ मावि प्रथम

मेचीनगर । अनेरास्ववियु त्रिदेव क्याम्पस कमिटीको आयोजनामा भएको प्रथम अखिल डिजिटल मेचीनगरस्तरीय हाजिरीजवाफ प्रतियोगितामा सहिद दशरथ मावि प्रथम भएको छ । मेचीनगरको धुलाबारी माविमा भएको प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै नगद सहिद दशरथले १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । २२ वटा विद्यालयको सहभागिता रहेको प्रतियोगितामा द्वितीय हुने इष्ट होराइजन माविले ७ Read More…

खेलकुद

झापा महिला गोल्डकपको सदस्यता संख्या २०० नाघ्यो

बिर्तामोड। आगामी कात्तिक तेस्रो सातादेखि सुरु हुने पहिलो संस्करणको झापा महिला गोल्डकपमा सदस्यता लिनेको संख्या दुई सय नाघेको छ । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा हुने प्रतियोगिताका लागि सदस्य बन्न उत्साहजनक सहभागिता भइरहेको गोल्डकपका अध्यक्ष सन्तोष थोप्रा लिम्बूले जानकारी दिए । गोल्डकपले भदौबाट सुरु गरेको सदस्यता अभियानअन्तर्गत १० हजार शुल्क तिरेर सदस्य बन्नेको संख्या दुई सय Read More…

संघ \संस्था

यातायात व्यवस्था कार्यालय बिर्तामोडमा प्राविधिक शाखाको मनोमानी

झापा । यातायात व्यवस्था कार्यालय बिर्तामोडका प्राविधिक शाखा प्रमुख तथा मेकानिकल इन्जिनियर राजकुमार गुप्तामाथि गम्भीर अनियमितता र भ्रष्टाचार गर्ने गरेको फेला परेको छ । गुप्ताले सवारीसाधनको जाँच पास, दर्ता, नामसारी लगायतका काम मोबाइलमा फोटो हेरेरै गर्ने, बिना गाडी हेरी प्राविधिक सिफारिस गर्ने, तथा जरिवाना समेत मनपरी कम गरी राज्यको राजस्वमा हिनामिना गर्ने गरेको पाईएको छ Read More…

मनोरञ्जन

‘नेपाल आइडल’ छैटौं सिजनको उपाधि गंगा सोनामलाई (भिडियो सहित)

काठमाडौं । टिभी रियालिटी शो ’नेपाल आइडल’ सिजन ६ को उपाधि सिन्धुपाल्चोककी गंगा सोनामले जितेकी छन् । आइतबार सम्पन्न ग्राण्ड फिनालेमा उनले अन्य चार प्रतिस्पर्धीलाई पछि पारिन् । संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले विजेता सोनामलाई ट्रफी हस्तान्तरण गरे । विजयी भएसँगै गंगाले नगद २५ लाख रुपैयाँसहित पुरस्कार जितिन् । ‘नेपाल आइडल’ सिजन–६ का लागि Read More…

शिक्षा संघ \संस्था

प्याब्सन मेचीनगरको अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यालयहरुलाई पुरस्कार वितरण

मेचीनगर । प्याब्सन मेचीनगरको आयोजनामा शनिबार सम्पन्न नगर स्तरीय अतिरिक्त क्रियाकलापमा उत्कृष्ट घोषित भएका विद्यालयहरुलाई पुरस्कृत गरिएको छ । विद्यार्थीहरुको क्षमता र प्रतिभालाई प्रष्फुटन गराउने उद्देश्यले प्याब्सनले ११ विद्यामा प्रतिष्पर्धा गराएको थियो । मेचीनगर –८ स्थित एभरेष्ट भ्यू अंग्रेजी मावि परिसरमा आयोजित अतिरिक्त क्रियाकलाप मध्ये कक्षा ५ सम्मको हाजिरी जवाफ प्रतियोगितामा दुर्गा मेमोरियल अंग्रेजी मावि Read More…