संघ \संस्था स्वास्थ्य

मेचीनगरले मनकामना अस्पतालको सेवा बन्द गर्न निर्देशन

मेचीनगर । मेचीनगर नगरपालिकाले मनकामना अस्पताल प्रा.लि. लाई तत्कालका लागि अस्पतालका सम्पूर्ण सेवा बन्द गर्न निर्देशन दिएको छ। नगरपालिकाको स्वास्थ्य शाखाको मिति २०८२ असोज ३० गते च.न. १४४८ नम्बरको पत्रद्वारा मेचीनगर–१३ चारआली स्थित मनकामना अस्पताललाई नियमानुसार दर्ता र अस्पताल संचालन स्वीकृति सम्बन्धी आवश्यक कागजात सहित उपस्थित हुन आग्रह गरेको थियो । तर अस्पतालले सो निर्देशनअनुसार Read More…