मेचीनगर । एन प्याब्सन झापाको आयोजना शनिबारबाट सुरु भएको अन्तरविद्यालय खेलकुद प्रतियोगिता अन्तर्गत आइतबार मेचीनगर –६ स्थित एमिटी पब्लिक स्कूलमा एकसय मिटर दौड तथा हाइजम र लमजम प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा झापा जिल्लाका तीन वटा विद्यालयहरुले सहभागिता जनाएका थिए । तीनवटै विद्यामा छात्र –छात्राहरुबीच प्रतिष्पर्धा भएको थियो । आयोजकले एकसय मिटरको दौड प्रतियोगिता Read More…
Year: 2025
जेनजी आन्दोलनमा क्षतिग्रस्त दमक प्रहरी समिक्षालय भवन पुनःनिर्माण पश्चात् सञ्चालनमा
दमक । जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको इलाका प्रहरी कार्यालय दमकअन्तर्गतको समिक्षालय भवन पुनर्निर्माण गरी पुनः सञ्चालनमा ल्याइएको छ। स्थानीय शैक्षिक परामर्श व्यवसायीहरूले करिब ६ लाख रुपैयाँ सहयोग जुटाएपछि सो भवनको पुनर्निर्माण सम्भव भएको हो। दमक उद्योग वाणिज्य संघको सक्रिय पहलमा यस क्षेत्रका व्यवसायी तथा सहयोगी दाताहरूलाई समेटेर प्रहरी कार्यालय पुनर्निर्माण अभियान सञ्चालन गरिएको थियो। Read More…
आज उँधौली पर्व मनाइदैं
काठमाडौँ। मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज पितृको मान र प्रकृतिको सम्मानका रूपमा किराँत समुदायले उँधौली पर्व मनाउँदैछन्। किरात समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उँधौली सकेला र लिम्बूहरूले चासोक तङ्नाम पर्वका नाममा उँधौली धुमधामसँग मनाउँदैछन्। लिम्बूहरूले चासोक तङ्नाम पर्व तीन दिनअघि नै मनाउन शुरु गरेका थिए। यो पर्वको पहिलो दिन थियो। आज संयुक्त रूपमा यस Read More…
केर्खा पब्लिक स्काउट दलको पहिलो दीक्षान्त समारोह भव्य रूपमा सम्पन्न
झापा । कमल केर्खा पब्लिक स्कुलमा सञ्चालित केर्खा पब्लिक स्काउट दलको प्रथम दीक्षान्त समारोह मंगलबार एक विशेष आयोजनासहित सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि कमल गाउँपालिका स्थानीय प्रमुख आयुक्त गुणराज गिरी रहेका थिए। सो समारोहमा कोशी प्रदेश स्काउट परिषदका सदस्य माया सिवाकोटी, प्याब्सन कमल अध्यक्ष दिपक संग्रौला, एडभान्स स्काउटर मात्रिका सुबेदी, ज्योति मा.वि.का स्काउट मास्टर Read More…
आराध्य बचत तथा ऋण सहकारी संस्थाको १० औं वार्षिक साधारण सभा सम्पन्न
मेचीनगर । मेचीनगर –७ स्थित आराध्य बचत तथा ऋण सहकारी संस्थाको १० औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । मेचीनगर – ८ स्थित किरात याक्थुङ् चुम्लुङ्को सभाहलमा आयोजित साधारण सभाको उद्घाटन् मेचीनगर— ८ का वडाध्यक्ष गिरीराज धमलाले गरेका थिए । गाउँमा छरिएर रहेको साना – साना पुँजीहरुलाई एकीकृत गरेर सदस्यहरुको जीवन स्तर उकास्ने Read More…
मेची कृषक बहुमुखी सहकारी संस्थाको क्षेत्रगत साधारण सभा सुरु
मेचीनगर । मेची कृषक बहुमुखी सहकारी संस्था लि.को २६ औं वार्षिक साधारण सभा सुरु भएको छ । मेचीनगर – ७ मा मुख्य कार्यालय रहेको सहकारीले बुधबार आजबाट क्षेत्रगत रुपमा साधारण सभा सुरु गरेको हो । सहकारीले बुधबार मेचीनगर –२ भृकुटी स्थित ज्येष्ठ नागरिकको सभाहलमा साधारण सभा गरेर क्षेत्रगत साधारण सभाको शुभारम्भ गरेको छ । सो कार्यक्रममा Read More…
मंसिर १४ गतेसम्म दल दर्ताको समयावधि थप
काठमाडौं । निर्वाचन आयोगले दल दर्ताको समयावधि चार दिन थप गरेको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने समय थप गरेको हो । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले मंसिर १४ गतेसम्म दल दर्ताको समयावधि थप गरेको जानकारी दिए निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय बुधबार (आज)सम्म तोकिएको थियो ।
मेचीनगरले मनकामना अस्पतालको सेवा बन्द गर्न निर्देशन
मेचीनगर । मेचीनगर नगरपालिकाले मनकामना अस्पताल प्रा.लि. लाई तत्कालका लागि अस्पतालका सम्पूर्ण सेवा बन्द गर्न निर्देशन दिएको छ। नगरपालिकाको स्वास्थ्य शाखाको मिति २०८२ असोज ३० गते च.न. १४४८ नम्बरको पत्रद्वारा मेचीनगर–१३ चारआली स्थित मनकामना अस्पताललाई नियमानुसार दर्ता र अस्पताल संचालन स्वीकृति सम्बन्धी आवश्यक कागजात सहित उपस्थित हुन आग्रह गरेको थियो । तर अस्पतालले सो निर्देशनअनुसार Read More…
नेपाल पुलिस क्लब प्रथम झापा महिला गोल्डकप फाइनलमा, संकटा बाहिरियो
झापा । नेपाल पुलिस क्लक झापाको दुधे रंगशालामा जारी प्रथम झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत शुक्रबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा संकटा फुटबल क्लब काठमाडौंलाई २–० गोल अन्तरले पराजित गर्दै विभागीय टिम नेपाल पुलिस क्लब उपाधि नजिक पुगेको हो । योसंगै पुलिसले नगद पाँच लाखसमेत सुरक्षित Read More…
झापा महिला गोल्डकप: घरेलु टिम झापालाई हराउँदै संकटा सेमिफाइनलमा
झापा । संकटा फुटबल क्लब काठमाडौं झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी प्रथम झापा महिला गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार भएको प्रतियोगिताको तेस्रो क्वार्टर फाइनल खेलमा घरेलु टिम झापा एफसीलाई ६-० गोल अन्तरले पाखा लगाउँदै संकटा अन्तिम चारमा प्रवेश गरेको हो । खेलको सुरुवातदेखि नै बल नियन्त्रणमा राख्दै आक्रमणमा केन्द्रित खेलेको संकटाले घरेलु टोली Read More…










