संघ \संस्था स्वास्थ्य

‘उज्यालो’ ब्राण्डको चामलमा प्लाष्टिकजन्य पदार्थ नभएको पुष्टि

मेचीनगर । मेचीनगर –७ स्थित राधाकृण इण्डष्ट्रिजबाट उत्पादित ‘उज्यालो’ ब्राण्डको चामलमा प्लाष्टिकजन्य पदार्थ नभएको तथा खान योग्य रहेको खाद्य प्रयोगशालाले पुष्टि गरेको छ । गत चैत ३ गते उज्यालो ब्राण्डको चामलमा प्लाष्टिकजन्य पदार्थ मिसावट भएको भन्दै उपभोक्ताले गुनासो गरेपछि सो चामल नमूना परीक्षणकोलागि मेची उद्योग वाणिज्य संघ, मेचीनगरपालिका, इलाका प्रहरी कार्यालय धुलाबारीको रोहबरमा खाध्य प्रविधि तथा Read More…

संघ \संस्था

समाचार प्रभाव: यातायात व्यवस्था कार्यालय झापाबाट ९ जना बिचौलिया प्रहरी नियन्त्रणमा

झापा । यातायात व्यवस्था कार्यालय झापाबाट ९ जना  बिचौलियालाई प्रहरीले नियन्त्रणमा  लिएको छ । केही समय अगाडि हाम्रो खबरपाटी लगायतका सञ्चार माध्यममा बिचौलियाका कारण सेवाग्रहीले दुःख पाएको र बिचौलियाको कब्जामा यातायात कार्यालय रहेको समाचार सार्वजनिक भएको थियो । समाचार प्रकाशित भएसँगै आज यातायात कार्यालयबाट  जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय बिर्तामोडको संयुक्त प्रहरीको टोलीले ९ Read More…

खेलकुद

बैशाख १३ देखि प्रथम बाहुण्डाँगी च्यालेञ्ज कप हुने

मेचीनगर । बाहुण्डाँगी युवा क्लबको आयोजनामा प्रथम बाहुण्डाँगी च्यालेञ्ज कप हुने भएको छ । मेचीनगर–४ स्थित सरस्वती माविको खेलमैदानमा सम्पन्न आम भेलाबाट प्रथम बाहुण्डाँगी च्यालेञ्ज कप २०८२ हुने जानकारी गराइएको हो । २०८२ वैशाख १३ देखि २० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको मुख्य प्रायोजकमा विद्या विकास एकाडेमी रहेको छ । मुख्य प्रायोजक संस्थाबाट प्रतियोगिता सम्पन्न गर्न Read More…

राजनीति

पत्रकारले संभावना देखाउने हो, निराशा फैल्याउने होइन : नेता ओली

बिर्तामोड । प्रेस चौतारी नेपाल झापाले नवनिर्वाचित केन्द्रीय सदस्यहरुलाई बधाई ज्ञापन गरेको छ । आज बिर्तामोडमा आयोजित विस्तारित बैठकमा बधाई ज्ञापन गरेको हो । चैत १०–१२ विराटनगरमा सम्पन्न राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित माधव विद्रोही, गोपाल काफ्ले, सावित्रा दाहाल, मिना विश्वकर्मा, शम्भु दाहाललाई बधाई ज्ञापन गरिएको हो । बैठकका प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सदस्य Read More…

खेलकुद

मेचीनगर वडा स्तरीय फुटबल ५ र ६ सेमिफाइनलमा प्रबेस

बडाखाल । मेचीनगर ३ बडाखालमा जारी प्रथम वडा स्तरीय फुटबल प्रतियोगिता अन्तरगत बिहिवार मेचीनगर ५ र मेचीनगर सेमिफाइनलमा प्रबेश गरेका छन । नव ज्योती निमाबिको खेल मैदानमा जारी प्रतियोगितामा वडा नम्बर ७ लाई ३-१ को गोल अन्तरले पछि पार्दै ५ सेमिफाइनलमा प्रबेश गरेको हो । जितका लागि राज क्षेत्रीले २ र अनिस खड्काले १ गोल Read More…

संघ \संस्था

लागूपदार्थ सेवन गरेको चालक ट्राफिक प्रहरीको फन्दामा

मेचीनगर । काँकरभिट्टामा गरिएको चालकहरुको स्वास्थ्य परीक्षणमा करिब आधाजसो ४६ प्रतिशत चालकले लागूपदार्थ सेवन गरेको पाइएको छ । मेचीनगर नगरपालिका वडा नम्बर ६ स्थित बसपार्कमा गरिएको ३० जना चालकहरुको स्वास्थ्य परीक्षणमा १४ जनाले लागूपदार्थ सेवन गरेको पाइएको ह । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको अगुवाईमा पूर्वपश्चिम राजमार्गमा सञ्चालन हुने यात्रबाहक बस तथा नीजि सवारीसाधनहरुबाट बढ्दो दुर्घटना न्यूनीकरणका लागि चालकहरुको आँखा तथा लागूपदार्थ सेवन चेकजाँच गरिएको थियो । परीक्षणका क्रममा १४ जनामा लागूपदार्थ पोजेटिभ देखिएकाले थप अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टाको जिम्मा लगाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक गणेश पौडेलले जानकारी दिए । जिल्ला प्रशासन कार्यालय झापा, जिल्ला प्रहरी कार्यालय झापा र लागूऔषध नियन्त्रण व्युरो काँकरभिट्टाको समन्वयमा समुदाय–प्रहरी साझेदारी अन्तरगत कार्यक्रम सम्पन्न गरिएको ट्राफिक प्रहरी पोष्ट काँकरभिट्टाका इञ्चार्ज प्रहरी नायव निरीक्षक पूर्ण गौतमले जानकारी दिए । कार्यक्रममा काँकरभिट्टा आई केयर सेन्टर प्रालि र स्वास्थ्य कार्यालय झापाले प्राविधिक सहयोग गरेका थिए । 

संघ \संस्था स्वास्थ्य

मेचीनगर-८ : लागु औषध विरुद्ध सचेतनाका लागि मोटरसाईकल र्‍याली

मेचीनगर । झापाको मेचीनगर नगरपालिका ८ नं वडा कार्यालय खेलकुद विकास समितिको आयोजनामा लागु औषध ‘दव्र्यसनबाट आफु पनि बचौँ र अरुलाई पनि बचाऔँ’ भन्ने नाराका साथ मोटर साईकल ¥याली सम्पन्न भएको छ । ८ नं वडा कार्यालयले संयोजन गरेको सो ¥यालीले प्ले कार्ड सहित वडा नं ८ लाई फन्को मारेको थियो । ८ नं वडा Read More…

खेलकुद राजनीति

खेलकुद महासंघ समाजवादीको उपाध्यक्षमा शंकर थापा निर्वाचित

मेचीनगर । नेकपा (एकीकृत समाजवादी) निकट नेपाल खेलकुद महासंघ समाजवादीको दोस्रो राष्ट्रिय महाधिवेशनबाट उपाध्यक्षमा शंकर थापा निर्वाचित भएका छन् । काँकरभिट्टा निवासी थापा लामो समयदेखि खेलकुद क्षेत्रको विकासमा लागि पर्दै आएका छन् । उनी जिल्ला खेलकुद विकास समिति झापाको अध्यक्ष भइसकेका छन् । त्यसबेला झापाको खेलकुद विकासमा ठूलो परिवर्तन ल्याउन थापाको भूमिका देखिएको थियो । Read More…

राजनीति

प्रतिगमनका विरुद्ध नेकपाले झापा सहित देशभर प्रदर्शन गर्दै

झापा । विप्लव नेतृत्वको नेकपाले झापासहित देशभर जन प्रदर्शन गर्ने भएको छ। पार्टीको हालै सम्पन्न पोलिटब्युरो बैठकले जन प्रदर्शन सहित विभिन्न संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ। आगामी चैत्र २४ गते झापा सहित देशभरका ७७ वटै जिल्लामा जन-प्रदर्शन गर्ने, चैत्र २७ गते देशभरका पालिका स्तरमा मसाल जुलुस गर्ने र वैशाख ५ गते सम्पुर्ण जिल्लाहरुमा कोण सभा Read More…

संघ \संस्था

रेडपान्डा संरक्षणको सन्देश दिन सन्दकपुरमा पदमार्ग र महोत्सव

नमीन ढकाल फिक्कल । विश्वमा लोपोन्मुख रेडपान्डा संरक्षण र पर्यटन प्रर्वद्धनका लागि इलामको सन्दकपुरमा दोश्रो रेडपान्डा महोत्सव सुरु भएको छ । विभिन्न देशका पर्यटकहरु माझ रेडपान्डाको महत्व र अध्ययन गराउने उद्धेश्यले महोत्सव आयोजना गरिएको हो । आगामी चैत्र २३ गतेसम्म संचालन हुने महोत्सव इलाम क्षेत्र १ का प्रतिनिधिसभा सदस्य महेश बस्नेत र कोशी प्रदेशसभा सदस्य Read More…