खेलकुद

मेचीनगर वडा स्तरीय फुटबल ११ र ९ सेमिफाइनलमा प्रबेस

बडाखाल । मेचीनगर ३ बडाखालमा जारी प्रथम वडा स्तरीय फुटबल प्रतियोगिता अन्तरगत बुधवार मेचीनगर ११ र मेचीनगर ९ सेमिफाइनलमा प्रबेश गरेका छन । नव ज्योती निमाबिको खेल मैदानमा जारी प्रतियोगितामा वडा नम्बर ३ लाई २-१ को गोल अन्तरले पछि पार्दै ११ सेमिफाइनलमा प्रबेश गरेको हो । जितका लागि सुजल धिमाल र सागर बर्देवाले गोल गरे Read More…

समाचार

दुर्गा प्रसाईलाई पक्राउ गर्न झापा प्रहरीको सर्च अपरेसन शुरु

झापा । दुर्गा प्रसाईं झापामै रहेको आशंका पछि झापा प्रहरीले अहिले उनको निवास र सम्भावित एरियामा सर्च अपरेसन शुरु गरेको छ। अहिले जिल्ला प्रहरी कार्यालय झापाको टोलीले प्रसाईंको निवासबाट सर्च अपरेसन शुरु गरेको हो । झापा प्रहरीले दुर्गा प्रसाइको घरमा खोज तलास शुरु गरेको छ । आज साँझ प्रहरीले दुर्गा प्रसाई घरमै लुकेर बसेको हुनसक्ने शंकामा Read More…

समाचार

झापामा भूमाफियाको रजगज, प्रहरी चौकी र वडा कार्यालयको जग्गा व्यक्तिको नाममा

झापा ।  शिवसताक्षी नगरपालिका–१० को कार्यालयलगायत सार्वजनिक प्रयोजनमा रहेको जग्गा भूमाफियाले हात पारेपछि स्थानीय जनप्रतिनिधि र राजनीतिक दल सरकारी जग्गाको संरक्षणमा जुटेका छन् । विगत पाँच दशकदेखि कनकाई सिँचाइ आयोजनाको भोगाधिकार रहेको ११ बिगाहा सात कट्ठा जग्गामध्ये कित्ता नं १८२ को चार बिगाहा जग्गामा वडा नं १० को कार्यालय भवन, प्रहरी चौकी, कभर्ड हल र फुटबल Read More…

खेलकुद

मेचीनगर ७ र १२ बिजयी

बडाखाल । मेचीनगर ३ बडाखालमा जारी प्रथम वडा स्तरीय फुटबल प्रतियोगिता अन्तरगत मङलबार मेचीनगर ७ र मेचीनगर १२ बिजयी भएका छन । नव ज्योती निमाबिको खेल मैदानमा जारी प्रतियोगितामा वडा नम्बर ४ लाई १-० को गोल अन्तरले पछि पार्दै १२ बिजयी भएको हो । जितका लागि खेलका म्यान अफ द म्याच समेत भएका अरुण मेचेले Read More…

शिक्षा

मेचीनगरको माँ सरस्वती विद्यालयमा शिक्षण सिकाइको परियोजना सुरु

मेचीनगर । माँ सरस्वती एजुकेशन फाउण्डेशन अँग्रेजी विद्यालय मेचीनगर–९ ले वालवालिकाहरुको शिक्षण सिकाइमा सुधार गर्ने गरी परियोजना सुरु गरेको छ । हेटौंडाको नवोदय इनोभेटिभ सेन्टरसंगको सहकार्यमा साना कक्षाका विद्यार्थीलाई सिकाईमा आधारित शिक्षण गराउने परियोजना सुरु गरेको माँ सरस्वती एजुकेशन एकाडेमीका प्रिन्सिपल दिपेन्द्र प्रधानले बताए। प्रिन्सिपल प्रधानका अनुसार इनोभेटिभ सेन्टर र माँ सरस्वती एकाडेमीबीच एक बर्षका लागि Read More…

धर्म संस्कृती

काँकरभिट्टामा चैत २७ गतेदेखि आदिवासी जनजाति साँस्कृतिक महोत्सव (भिडियो सहित)

काँकरभिट्टा । मेचीनगरमा आदिवासी जनजाति साँस्कृतिक महोत्सव आयोजना हुने भएको छ । आगामी चैत २७ गतदेखिे वैशाख २ गतेसम्म सञ्चालन हुने साँस्कृतिक महोत्सवको तयारी तिव्र पारिएको सोमबार पत्रकार सम्मेलनमार्फत महोत्सवका निर्देशक समितिका संयोजक केवलराम राईले बताए । आदिवासी जनजाति महासंघ मेचीनगर समितिले आयोजना गरेको साँस्कृतिक महोत्सवमा मेचीनगरमा रहेका १८ वटा जातजातिको साँस्कृतिक पहिचानको प्रस्तुती रहने Read More…

संघ \संस्था

मिडियामाथिको तोडफोड र पत्रकारको हत्याविरुद्ध माइतीघरमा महासंघको विरोध

काठमाडौं । शुक्रबार पूर्वराजा समर्थकको विरोधप्रदर्शनका क्रममा जलेर एक पत्रकारको निधनको विरोधमा पत्रकार महासंघले माइतीघर मण्डलामा कार्यक्रम गरेको छ। राजावादीले आगजनी गरेको काठमाडौंको तीनकुनेस्थित एक घरमा जलेर एकजना पत्रकार मृत्यु भएको थियो। राजावादीको उग्र प्रदर्शनका क्रममा प्रहरी बसेको आरोपसहित आगो लगाएको उक्त भवनमा जलेर एभिन्यूज टेलिभिजनमा कार्यरत पत्रकार सुरेश रजकको ज्यान गएको हो। उनी एभिन्यूज Read More…

राजनीति

एमालेले चैत ३० गते दमकमा जनसभा गर्ने, एक लाख मानिस उतार्ने

झापा । नेकपा एमालेले चैत ३० गते झापाको दमकमा बृहत् जनसभा गर्ने भएको छ ।  जनसभामा १ लाख जनता सहभागी गराउने तयारी गरेको नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् कोशी प्रदेशका इञ्चार्ज शेरधन राईले जानकारी दिनुभयो । विहिबार दमकमा प्रेस चौतारी झापाले आयोजना गरेको पत्रकार सम्मेलनमा सम्बोधन गर्दै नेता राईले प्रतिगामीहरूलाई टाउको उठाउन नदिन एमालेले Read More…

समाचार

आज राजतन्त्रवादी र समाजवादी मोर्चाको प्रदर्शन हुँदै, ३५ सय प्रहरी परिचालन

काठमाडौं । काठमाडौंमा आज राजावादी र समाजवादी मोर्चा दुवैले एकैसाथ प्रदर्शन गर्दैछन् । नवराज सुबेदीको नेतृत्वमा बनेको संयुक्त जनआन्दोलन समिति र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पहलमा खडा भएको समाजवादी मोर्चाले एकै साथ प्रदर्शन गर्न लागेका हुन् । सुबेदी नेतृत्वको समितिले व्यवसायी दुर्गा प्रसाईंलाई राजतन्त्रवादी आन्दोलनको कमाण्डर बनाउँदै काठमाडौंमा प्रदर्शन गर्न लागेको हो Read More…

संघ \संस्था

झापा : यातायात कार्यालयको छाप र अधिकृतको हस्ताक्षर किर्ते गरेर ठगी, सेवाग्राहीले सेवाभन्दा पनि शास्ती पाउंदै

झापा । यातायात व्यवस्था कार्यालय झापाको उदासीनताका कारण  सयौं सेवाग्राहीहरू ठगिएका छन् ।  कार्यालयको छाप र अधिकृतको हस्ताक्षर नै किर्ते गरेर एक बिचौलियाले सेवाग्राहीलाई ठगेको खुलासा भए पनि त्यसलाई रोक्न कार्यालयले उदासिनता देखाएको हो   ।  लामो समयदेखि यातायात व्यवस्था कार्यालय झापामा लेखापढीको काम गर्दै आएका कन्काई निवासी विशाल भण्डारीले सेवाग्राहीको लाखौं रुपैयाँ ठगि गरेर फरार भएका Read More…