खेलकुद

भद्रपुर झापा गोल्डकप : दार्जिलिङ पुलिस क्लबलाई पराजित गर्दै आयोजक भद्रपुर ब्लेजर्स क्वाटरफाइनलमा

झापा । दोस्रो संस्करण ’भद्रपुर झापा गोल्डकप’को उद्घाटन खेलमा पाहुना टोली भारतको दार्जिलिङ पुलिस क्लबलाई पराजित गर्दै आयोजक भद्रपुर ब्लेजर्सले सुखद् सुरुवात गरेको छ । मेची रंगशाला भद्रपुरमा आज भएको उद्घाटन खेलमा पाहुन टोली भारतको दार्जिलिङ पुलिस क्लबलाई ४–३ गोल अन्तरले पराजित गर्दै आयोजकले क्वाटरफाइनलको यात्रा तय गरेको हो । अत्यन्तै रोमञ्चक खेलको तेस्रो मिनेटमा Read More…

खेलकुद

भद्रपुर झापा गोल्डकप : उदघाटन खेलमा आज आयोजक भद्रपुर व्लेजर्स र दार्जिलिङ भिडदै

झापा । आज देखि भद्रपुरमा दोस्रो संस्करणको’भद्रपुर झापा गोल्डकप’ प्रतियोगिता शुरु हुदैछ । मोफसलको चर्चित गोल्डकपको रुपमा परिचित गोल्डकपको आज हुने उदघाटन खेलमा आयोजक भद्रपुर व्लेजर्स र भारतको दार्जिलिङ पुलिस क्लब भिडदैछन् । खेल मेची रंगशालामा दिनको २.३० वजेदेखि हुने आयोजक समितिका अध्यक्ष दिपेश ढकालले जानकारी दिए । प्रतियोगिता सम्पन्न गर्न सौर्य एयरलाइन्स तथा ओमसाइ Read More…

समाचार

आज ७५औँ ‘राष्ट्रिय प्रजातन्त्र दिवस’

काठमाडौं । आज ७५औँ ‘राष्ट्रिय प्रजातन्त्र दिवस’ देशका विभिन्न भागमा विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ। प्रजातन्त्र दिवसका अवसरमा मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा आज बिहान आयोजना हुने कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुने कार्यक्रम छ। कार्यक्रममा मुलुकमा प्रजातन्त्र स्थापनाका लागि भएका विभिन्न सङ्घर्षमा जीवन उत्सर्ग गरेका ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जली अर्पण गरिने छ। प्रजातन्त्र Read More…

खेलकुद

नेपालको विजयी सुरुवात, किर्गिस्तान १–० ले पराजित

काठमाडौं । सोमबारदेखि सुरू अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपमा नेपालले सुखद सुरुवात गरेको छ । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भर्खरै सम्पन्न आफ्नो पहिलो खेलमा नेपालले कीर्गिस्तानलाई १–० गोलले पराजित गर्‍यो । ११औं मिनेटमा विमला चौधरीले गरेको एक मात्र गोल खेलको निर्णायक गोल सावित भयो । मैदानको दायाँ भागबाट सविता रानामगरको उपलब्ध गराएको उत्कृष्ट क्रसमा त्यस्तै उत्कृष्ट Read More…

शिक्षा

ल्होत्से विद्यालयको स्पोर्टस मिट भव्य

धुलाबारी । मेचीनगर–९ मा सञ्चालित ल्होत्से (हिमालयन स्कूल) अंग्रेजी विद्यालयले शनिबार वार्षिक खेलकुद सप्ताह कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयको आफ्नै खेल मैदानमा भव्य कार्यक्रमको आयोजना गरी खेलकुद उत्सव मनाएको हो ।ल्होत्से स्पोर्टस मिट–२०८१ मा १० स्वर्ण, ८ रजत तथा ५ कास्य पदक जित्दै पहेँलो सदन सर्वोत्कृष्ट सदन बन्न सफल भएको छ । त्यसैगरी ९ स्वर्ण, Read More…

खेलकुद

भद्रपुर झापा गोल्डकप : नेपाल, भारत, भुटान र बंगलादेशसहित १० टिमको भिडन्त हुने

झापा । झापाको भद्रपुरस्थित मेचीरंगशालामा हुन लागेको ‘भद्रपुर झापा गोल्डकप’ को दोस्रो संस्करणको तयारी पूरा भएको छ । मेची रंगशाला परिसरमा आज पत्रकार सम्मेलनमा आयोजक भद्रपुर झापा गोल्डपकका अध्यक्ष दिपेश ढकालले ‘सौर्य एअरलाइन्स ओम साई पाथिभरा हस्पिटल भद्रपुर झापा गोल्डकप’ ‘गम्भीर राई स्मृति संस्करण’को सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभयो । करिब २० हजार दर्शक Read More…

खेलकुद

अन्तर बिद्यालय छात्रा फुटबल प्रतियोगिताको उपाधि थेसिसलाई

मेचीनगर । अन्तर विद्यालय छात्रा फुटबल प्रतियोगिताको उपाधि थेसिस इङ्लिस सेकेण्डरी स्कुलले जितेको छ । आज मेचीनगर ३ बडाखाल विद्यालयको खेलमैदानमा सम्पन्न प्रतियोगिताको उपाधि थेसिस इङ्लिस स्कुलले जितेको हो । पुर्वाञ्चल इङ्लिस स्कुल मेचीनगर २ भृकुटीलाई ४–० गोल गर्दै थेसिसले उपाधि जितेको हो । एक दिवसिय प्रतियोगितामा दुर्गा आवसिय मावि धाईजन, बालबाटिका ईङलिस सेकण्डरी स्कुल Read More…

संघ \संस्था

आर्थिक विकास सूचकांकमा मेचीनगर ‘झापाकै प्रथम’

मेचीनगर । मेचीनगर नगरपालिकाले आ.व. २०८०÷०८१ को स्थानीय आर्थिक विकास सूचकांकमा पहिलो स्थान हासिल गरेको छ । सरकारले सार्वजनिक गरेको नतिजा अनुसार झापाका १५ पालिकामध्ये मेचीनगर सबैभन्दा उच्च अंकका साथ प्रथम भएको हो । यो सूचकांकले स्थानीय पालिकाको आर्थिक, सामाजिक र संस्थागत समृद्धिलाई मापन गर्दछ । यसले प्राकृतिक, भौतिक, मानवीय र वित्तीय स्रोतको अवस्थालाई समेत दर्शाउँछ Read More…

संघ \संस्था

काँकरभिट्टामा यही फागुन १४ गते देखि तीन दिवसीय कला साहित्य उत्सव आयोजना हुने

झापा । झापाको काँकरभिट्टामा यही फागुन १४ गते देखि तीन दिवसीय कला साहित्य उत्सव आयोजना हुने भएको छ । रिडर्स झापाको आयोजनामा हुन लागेको कला साहित्य उत्सवमा भारतका प्रसिद्ध पर्यावरण अभियन्ता सोनाम वाङचुक लगायतको टोली सहभागि हुने आयोजकले शनिबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो । उत्सवमा चित्रकला प्रदर्शनी, नाटक मञ्चन, कविता बाचन र प्यानल Read More…

शिक्षा

शिक्षक संघ महिला बिभाग द्वारा नेतृत्व बिकास प्रशिक्षण सम्पन्न

युवराज रेग्मी झापा । नेपाल शिक्षक संघ झापाको महिला विभाग झापाद्वारा आयोजित नेतृत्व विकास प्रशिक्षण कार्यक्रम आज सनिबार सम्पन्न भएको छ । झापाको चारआली स्थित त्रिदेव बहुमुखी क्याम्पसको सभाहलमा आयोजित प्रशिक्षण कार्यक्रम भब्य र सभ्य रूपमा सम्पन्न भएको हो । नेपाल शिक्षक संघ जिल्ला झापा महिला उपाध्यक्ष एवं महिला विभाग सम्योजक धनकुमारी खरेलको अध्यक्षता एबम Read More…