झापा । यातायात व्यवस्था कार्यालय बिर्तामोड नागरिकको भीडभाड हुने अत्यन्तै व्यस्त कार्यालय हो । यहाँ दैनिक सयौँ नागरिकको भीडभाड हुन्छ । तर, त्यो भीडलाई थेग्नसक्ने संरचना यातायात कार्यालयसँग छैन । दुई कठ्ठा क्षेत्रफलमा रहेको आफ्नै भवन साघुँरो छ । भवनमा रहेकाकोठाहरु पनि साघुँरा हुँदा कर्मचारीलाई काम गर्नसमेत असहज छ । केही वर्षअघि भाडाको कार्यालयबाट आफ्नै Read More…
Year: 2025
एमाले मेचीनगरले सुरू गर्यो “जरा” अभियान, धमाधम भातृसंगठन चलायमान बन्दै
मेचीनगर । नेकपा एमालेको केन्द्रीय निति अनुसार “जरा” ३ महिने अभियान अन्तर्गत मेचीनगरमा पहिलो जनवर्गिय संगठन राष्ट्रिय अपाङ्ग संगठन नेपालको नगर अधिवेशन सम्पन्न भएको छ। राष्ट्रिय अपाङ्ग संगठन नेपालको नगर अधिवेशनबाट लक्ष्मीप्रसाद कडरियाको नेतृत्वमा ११ सदस्य नगर कमिटि गठन भएको छ। कमिटीको उपाध्यक्षमा हरि पोखरेल, सचिवमा करूणा पोखरेल, सहसचिव डिल्ली प्रसाद पौडेल, कोषाध्यक्षमा सुशील गौतम Read More…
चारआली म्युजिक फेस्ट: चर्चित ब्यान्ड जोन एण्ड द लोकल्स आउने
मेचीनगर। झापाको चारआलीमा “चाराली म्युजिक फेस्ट २०२५ ” आयोजना हुने भएको छ। फागुन ९ गते (फेब्रुअरी २१) निचाझोडा सिमसार नजिकै हातेमालो ग्राउन्डमा सम्पन्न हुने आयोजक बज्रा इभेन्टले जनाएको छ। यस कार्यक्रममा मुख्य आकर्षणको रूपमा लोकप्रिय व्यान्ड John and The Locals ले आफ्नो बेजोड प्रस्तुति प्रस्तुत गर्नेछ। चारालीदेखि करिव १ कि मि तल रहेको निचाझोडा सामुदायिक Read More…
विविध कार्यक्रमका बीच युनिक बोर्डिङ स्कुलको २१ औं वार्षिकोत्सव सम्पन्न
चारआली । झापाको मेचीनगर-१२ शहरेडाँगीकाे युनिक अङ्ग्रेजी बोर्डिङ स्कुलको २१ औं वार्षिकोत्सव विविध कार्यक्रमका बीच शनिबार सम्पन्न भएको छ । विद्यार्थीले विद्यालयमा वार्षिक रुपमा सिकेका नृत्य, स्पिच , कला तथा सांगीतिक प्रस्तुति गर्दै वार्षिकोत्सव सम्पन्न भएको हो । कार्यक्रममा विद्यालयको नर्सरीदेखि १० कक्षा अध्ययनरत विद्यार्थीहरुले एकल तथा सामुहिक नृत्य र गीत प्रस्तुत गरेका थिए । Read More…
मेचीनगरको प्रवक्तामा वडाध्यक्ष दिपक बराल
मेचीनगर । झापाको मेचीनगर नगरपालिकाको प्रवक्तामा दिपक बराल चयन भएका छन् । मेचीनगर नगर कार्यपालिकाको आज बसेकाे बैठकले मेचीनगर २ का वडाध्यक्ष समेत रहेका दिपक बराललाई नगरको प्रवक्ताको जिम्मेवारी दिएको हो । लामो समय बितिसक्दा समेत नगरपालिकाले प्रवक्ता तोक्न नसक्दा मेचीनगर आलोचीत जस्तै बनिरहेको थियो । तर, अब नगरपालिकाले प्रवक्ता पाएसंगै उक्त आलोचना बन्द भएको Read More…
पाँचौ संस्करणको मेचीनगर गोल्डकप फागुन २१ गतेदेखि हुँदै
मेचीनगर। विभिन्न कारणले बिगत पाँच बर्षदेखि स्थगन रहेको पाँचौ संस्करणको मेचीनगर गोल्डकप आगामी फागुन महिनामा हुने भएको छ। झापाको मेचीनगर -६ स्थित काकडभिट्टा माविको खेलमैदानमा पाँचौ संस्करणको मेचीनगर गोल्डकप हुने भएको हो । काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजना तथा मेचीनगर नगरपालिकाको संरक्षणमा फागुन २१ गते बुधबारदेखि २८ गतेसम्म गोल्डकप सञ्चालन हुने आयोजकले जनाएको छ। आज Read More…
प्रचण्डलाई सत्ता बाहिर बस्न गाह्रो छ : नेता खरेल
बिर्तामोड । पूर्वमन्त्री एवम् नेकपा एमालेका स्थायी समिति सदस्य अग्नी खरेलले पुर्व प्रधानमन्त्री एवम् माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सत्ता बाहिर बस्नलाई असाध्यै गाह्रो भइरहेको बताउनुभएको छ । प्रेस चौतारी नेपाल झापाले शुक्रबार बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले सत्ता बाहिर बस्दा प्रचण्डको छटपटी उदेकलाग्दो भएको बताउनुभयो । ‘सत्ता बाहिर बस्दा कति गाह्रो भएको Read More…
भद्रपुर झापा गोल्डकपको खेल तालिका सार्वजनिक
झापा । सौर्य एअर ओम साई पाथिभरा दोस्रो भद्रपुर झापा गोल्डकप २०८१ गम्भीर राई स्मृति संस्करणको खेल तालिका सार्वजनिक भएको छ । यही फागुन ७ गतेदेखि हुने प्रतियोगिताका लागि आयोजक भद्रपुर झापा गोल्डकपले बिहीबार खेल तालिका सार्वजनिक गरेको हो । आयोजक भद्रपुर झापा गोल्डकपका वरिष्ठ उपाध्यक्ष तथा टिम सम्पर्क एवम व्यवस्थापन उपसमितिका संयोजक आदित्य पराजुलीका Read More…
नव ज्योति च्यालेन्ज कपः न्यु स्टार सेमिफाइनलमा
बिर्तामोड । झापाको बुद्धशान्तिस्थित जयपुरमा जारी आठौँ संस्करणको नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगितामा सुनसरीको न्यु स्टार एफसी विजयी भएको छ । आज भएको खेलमा भारतको सिलिगुडी युनाइटेडमाथि जित दर्ता गर्दै न्यु स्टार सेमिफाइनलमा प्रवेश गरेको हो । सिलिगुडीलाई १-० को गोल अन्तरले हराउँदै न्यु स्टार अन्तिम चारमा पक्का भएको हो । न्यु स्टारका लागि Read More…
अमला काण्ड भन्दै झापाका वृद्ध र महिलाको बदनाम हुने सामाग्री बनाउने ३८ युट्युबरलाई कारबाही
काठमाडौं । झापाका एकजना वृद्ध र महिलाको व्यक्तिगत गोपनीयताको ख्याल नगरी अतिरञ्जित गरी सामाग्री बनाएर प्रसारण गर्ने ३८ युट्युबरलाई प्रेस काउन्सिल नेपालले कारबाही गरेको छ । पछिल्लो समय सामाजिक सञ्जाल तथा युट्युबरबाट झापाको शिवसताक्षी नगरपालिकामा भएको घटनालाई ‘अमला काण्ड’ नाम दिएर ती वृद्ध र महिलाको बदनाम गराउन सक्रिय युट्युबर कारबाहीमा परेका हुन् । २१ वर्षीया Read More…










