समाचार

पूर्व गृहमन्त्री लामिछानेलाई प्रहरी हिरासतमा पठाइयो

चितवन । चितवन जिल्ला अदालतले पूर्व गृहमन्त्री रवि लामिछानेलाई न्यायिक हिरासतमा पठाएको छ। बुधबार लामिछानेविरुद्ध परेको साहारा बचत सहकारीको थुनछेक बहस नसकिएपछि जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालको इजलासले न्यायिक हिरासतमा पठाएको अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिनुभयो । लामिछानेविरुद्ध सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको रकम ठगीसम्बन्धी मुद्दा दायर भएको थियो। लामिछानेको मुद्दा हेर्दाहेर्दैमा रहेकाले Read More…

खेलकुद

भद्रपुर झापा गोल्डकपको मुख्य प्रायोजकमा सौर्य एअर र ओम साई पाथिभरा हस्पिटल

भद्रपुर । दोस्रो संस्करणको भद्रपुर झापा गोल्डकप २०८१ र सौर्य एअरलाइन्स तथा भद्रपुरको ओम साई पाथिभरा हस्पिटलबीच मुख्य प्रायोजक (टाइटल स्पोन्सर) का रुपमा सम्झौतामा हस्ताक्षर भएको छ । हस्ताक्षरसँगै अब ‘सौर्य एअरलाइन्स तथा ओम साई पाथिभरा हस्पिटल भद्रपुर झापा गोल्डकप’ को रुपमा प्रतियोगिता सञ्चालन हुनेछ । यो संस्करण गोल्डकप कार्यसमितिका पूर्वसदस्य तथा पूर्वराष्ट्रिय खेलाडी गम्भीर Read More…

राजनीति

पार्टीको जरा अभियानलाई सशक्त बनाउन एमाले मेचीनगर तात्यो

मेचीनगर । नेकपा एमालेको केन्द्रिय निति अनुसार देशैभर तीन महिने जरा अभियान अगाडी बढाएको छ । पार्टीको जरा अभियानलाई सशक्त बनाउन एमाले मेचीनगर कमिटि तातेको छ । पार्टीको जरा अभियानलाई सशक्त बनाउन एमालेको केन्द्र, प्रदेश र जिल्लामा रहेका मेचीनगरका १९ जना नेताहरु परिचालित भएका छन् । नेकपा एमाले जिल्ला पार्टी कार्यालय झापाले पठाएको सर्कुलर अनुसार Read More…

धर्म संस्कृती

आज श्रीपञ्चमी पर्व, वसन्त श्रवण र सरस्वती पूजा गरिँदै

काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधनासहित वसन्त श्रवण गरेर मनाइँदै छ । यस अवसरमा आज बिहान ७ः५५ बजे नासल चोकमा वसन्त श्रवण गरी मनाइँदै छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइत अनुसार बिहान ७ः५५ बजे हनुमानढोकाको नासलचोकमा वसन्त श्रवणको कार्यक्रम राखिएको Read More…

स्वास्थ्य

मेचीनगर : “एच.पि.भी खाेप र अभियान २०८१” को अभिमुखिकरण कार्यक्रम सम्पन्न

मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा राष्ट्रिय खाेप कार्यक्रम एच.पि.भि.खाेप अभियान २०८१ पालिका स्तरीय खाेप समन्वय समिति एकदिने अभिमुखीकरण कार्यक्रम आईतवार सम्पन्न भयाे । मेचीनगर नगरपालिका स्वास्थ्य शाखाले नगरपालिकाकाे सभाहलमा नगर उपप्रमुख मीना पाेख्रेल उप्रेतीकाे अध्यक्षतामा आयाेजना गरेकाे कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाले पाठेघरकाे मुखकाे क्यान्सर राेगकाे अवस्था, एच.पि.भी खाेप र अभियानकाे ओैचित्यमाथि प्रकाश पारिन् Read More…

संघ \संस्था

मेचीनगरमा यसरी भयो स्काउट क्याम्प

धुलाबारी । नेपाल स्काउट मेचीनगरको तेस्रो नगर स्काउट क्याम्प २०८१ हिमालयन इङलिस एकाडेमीमा सम्पन्न भएको छ । क्याम्पको उद्घाटन स्थानीय संरक्षक एवम् नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले गरेका हुन् । समापन उपप्रमुख मीना उप्रेती पोखरेलले गरेकी थिइन् । कार्यक्रममा राष्ट्रिय तालिम आयुक्त भुवन सुब्बा, राष्ट्रिय परिषद् सदस्य अरुण बस्नेत, कोशी प्रदेश प्रमुख आयुक्त हेमन्त भण्डारी, शिक्षा Read More…

संघ \संस्था

धुलाबारी जेसीज वर्ष २०२५ को अध्यक्षमा भण्डारी

धुलाबारी । धुलाबारी जेसीज वर्ष २०२५ को अध्यक्षमा डिल्लीराम भण्डारी निर्वाचन भएका छन् । त्यस्तै नयाँ कार्यसमितिको कार्यकारणी उपाध्यक्षमा आशिष पौडेल र शैलेश गौतम चयन भएका छन् । एब बर्षे कार्यकालका लागि धुलाबारी जेसीजको महासचिवमा श्याम सिवाकोटी, कोषाध्यक्षमा सुनिल राजवंशी र सह सचिवमा सुलभ भण्डारी निर्वाचित भएका छन् । त्यस्तै कानूनी सल्लाहकारमा मनोज ढकाल चयन Read More…

मनोरञ्जन

गायिका एलिनाद्वारा सम्बन्धविच्छेदकाे मुद्दा दर्ता

काठमाडाैं । गायिका एलिना चौहानले सम्बन्धविच्छेदकाे मुद्दा दायर गर्नुभएकाे छ । शुक्रबार काठमाडौं जिल्ला अदालतमा गायिका चौहानले पति विष्णु सापकोटालाई विपक्षी बनाएर सम्बन्धविच्छेद मुद्दा दायर गर्नुभएकाे हाे । गायिका चौहानले माना चामल र अंश हक दाबी नगरि सम्बन्धविच्छेद मात्रै गरी पाउँ भन्दै अदालतमा सम्बन्धविच्छेदको मुद्दा दायर गर्नुभएकाे हाे । उहाँले फिराद पत्रमा पतिले आफूमाथि अन्याय गरेकाे उल्लेख Read More…

संघ \संस्था

आफन्त नेपालको १८ औं वार्षिकोत्सव सम्पन्न

मेचीनगर । आफन्त नेपालले आफ्नो १८ औं वार्षिकोत्सव विविध कार्यक्रम गरि सम्पन्न गरेको छ । स्थापना कालदेखि नै मानव बेचबिखन, ओसारपोसार तथा लैङ्गिक हिंसा नियन्त्रनका लागि विभिन्न कार्यहरू गर्दै आएको आफन्त नेपालले प्रधान कार्यालयदेखि शाखाहरूमा समेत बिहिवार आफ्नो १८ औं वार्षिकोत्सव भव्यरूपमा सम्पन्न गरेको हो । उक्त कार्यक्रम ‘मानव बेचबिखन, ओसारपोसर तथा लैङ्गिक हिंसा अन्त्यको Read More…

राजनीति

एमालेले गर्यो सहिदको सम्झनामा इटाभट्टा चोकमा दिप प्रज्वलन

मेचीनगर । नेकपा एमाले मेचीनगर ७ वडा कमिटीले सहिद दिवसको अवसरमा सहिदलाई सम्झदै इटाभट्टा चोकमा दिप प्रज्वलन गरेको छ । मेचीनगर ७ का वडाध्यक्ष प्रल्हादमणी ओलीको प्रमुख आतिथ्य सम्पन्न कार्यक्रममा मेचीनगर ७ का एमाले नेता तथा कार्यकर्ता संगै अन्य राजनीति दलका प्रतिनिधि, सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको उल्लेख्य सहभागीता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडाध्यक्ष Read More…