संघ \संस्था

चारआलीमा नगरिक सुनुवाई

चारआली । जिल्ला प्रहरी कार्यालय झापाको आयोजना शुक्रबार नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । त्रिदेव क्याम्पस चारआलीमा आयोजित कार्यक्रममा प्रहरी तथा ट्राफिक प्रहरीले चारआली क्षेत्रको ट्राफिक ब्यवस्थापन तथा नागरिकको सुरक्षागर्न नसकेको, नागरिकसँधै हात्तीसँग पौंठेजोरी खेल्दै त्रसित भएर बाँच्नु पर्दा पनि सरकार बेखवर भएको, लागू औषध दुब्र्यसनको डढेलो घरघरमा सल्कीएको लगायतका थुप्रै गुनासा उठे । Read More…

विविध

आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा पुर्व राजा ज्ञानेन्द्र शाहले दिए शुभकामना (भिडियो सहित)

काठमाडौं । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०३औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्रको एकीकरण अभियानमा पुर्‍याएका योगदानको स्मरण गर्दै कार्यक्रममा उनीप्रति श्रद्धासुमन अर्पण गरिने छ । सोहि अवसरमा पुर्व राजा ज्ञानेन्द्र शाहले देश र जनतालाई शुभकामना दिएका छन् । तत्कालीन गोरखाका राजा Read More…

समाचार

सरकारले तीन अध्यादेश ल्यायो

काठमाडौं । सरकारले अध्यादेश ल्याएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार राती बसेको मन्त्रीपरिषद् बैठकले तीन अध्यादेश ल्याउने निर्णय गरेको हो। मन्त्रिपरिषद् बैठकले केही नेपाल ऐन, भूमि र लगानीसम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ । अध्यादेश ल्याउनुअघि शुक्रबार दिउँसो प्रधानमन्त्री ओलीले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका थिए। उक्त अध्यादेशमार्म विभिन्न १७ कुरा संशोधन Read More…

संघ \संस्था

काँकरभिट्टा खानेपानीको २९ औं सभा सम्पन्न

काँकरभिट्टा । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले दुई जना बयोवृद्धासहित उत्कृष्ट सेवाग्राही तथा कर्मचारीलाई सम्मान गर्दै २९ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।  संस्थाले बिगतमा खानेपानीको अभाव हुँदा टिनको भारमा पानी बोकेर बितरण गर्ने स्थानीय दुई जना बयोवृद्धाहरु मेचीनगर-६ का धुम्मलाल राजबंशी र कप्तान राजबंशीलाई नगदसहित सम्मान गरेको हो । २०३५ सालपछि काँकरभिट्टामा पानीको Read More…

संघ \संस्था

सुरूङ्गा प्रेस क्लबको अध्यक्षमा लीलाराज झापाली

सुरुङा । सुरूङ्गा प्रेस क्लबको अध्यक्षमा लीलाराज खड्का (झापाली) निर्वाचित भएका छन् । शुक्रवार झापाको सुरुङ्गामा भएको पाँचौं साधारण सभा तथा तेस्रो अधिवेशनबाट झापाली अध्यक्षमा निर्वाचित भएका हुन् । नव समितिको उपाध्यक्षमा संगीता उप्रेती र सिएम शर्मा, सचिवा मनोज बस्नेत, सह–सचिव अनुप भण्डारी, कोषाध्यक्ष चन्द्रकुमार बस्नेत निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरूमा आईपी भट्टराई, जनक Read More…

शिक्षा

काँकरभिट्टा क्याम्पसको अध्यक्षमा सापकोटा

मेचीनगर । काँकरभिट्टा बहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्षमा दुर्गाप्रसाद सापकोटा सर्वसम्मत निर्वाचित भएका छन् । क्याम्पस सञ्चालक समितिको पुस २९ गते हुने निर्वाचनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको थियो । आज उम्मेदवार मनोनयन दर्ता भई दावी विरोधको समयमा अध्यक्षमा एकल नाम दुर्गाप्रसाद सापकोटाको मात्र परेकोले सापकोटालाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरिएको निर्वाचन समिति संयोजक हेम खड्काले Read More…

समाचार

रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा छाड्न जिल्ला अदालत कास्कीले आदेश दिएको छ।  विस्तृतमा आउँदै

समाचार

काँकरभिट्टाबाट गैँडाको खागसहित एक भारतीय नागरिक पक्राउ

मेचीनगर । काँकरभिट्टा स्थित हिमालय गेस्ट हाउसबाट गैँडाको खाग जस्तो देखिने वस्तु र खैरो हिरोइनसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् । बुधवार दिउँसो साढे ३ वजे इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख एवम् डीएसपी मिमबहादुर लामाको कमाण्डमा खटिएको टोलीले हिमालय गेस्ट हाउसको १०२ नं.कोठामा बसेका भारत वेष्ट बंगाल उत्तर मेन्दाबारी बस्ने नारायण रामधामबाट गैँडाको खाग जस्तो Read More…

समाचार

दुई नाबालिका घरमै मृत भेटिए, सँगैरहेकी आमामाथि आशंका

सल्यान । सल्यानको कुपिण्डे नगरपालिका–११, सिस्नेपातल भन्ने गाउँमा दुई बालिकाको शंकास्पद मृत्यु भएको छ। मृत भेटिएका बालिकाहरू दिदीबहिनी रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय, सल्यानका अनुसार मृत्यु हुनेमा टेकमान राना र पूर्णिमा रानाका ३ वर्षीया छोरी करिष्मा र ६ महिनाकी राघवी रहेका छन् । मृतक दुवै बालिकाको घाँटीमा शंकास्पद निलडाम देखिएको जिल्ला प्रहरी कार्यालय, Read More…

अर्थ

हराउँदै गयो गुन्द्री बुन्ने चलन

स्याङ्जा । पछिल्लो समय यहाँ गुन्द्री बुन्ने चलन हराउँदै गएको छ । खेतमा धान काटेर दाइँ हाल्ने बेला लामो–लामो परालका छाँटेर राख्ने र फुर्सदका बेला गुन्द्री बुन्ने परम्परा रही आएको छ । खेतबारीमा भएका बालीनाली भित्र्याइसके पछि विशेषगरी पुस–माघका दिनमा फुर्सदिलो समयमा हाते तानको माध्यम बाट गुन्द्री बुन्ने परम्परा हराउँदै गएको हो । धार्मिक पूजाआजा Read More…