काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पबाट सुरक्षित रहन सबैलाई आग्रह गर्नुभएको छ । आज सामाजिक सञ्जालमा लेख्दै उहाँले भन्नुभएको छ, “हिजोआज विभिन्न भागमा सानाठूला भूकम्पका धक्का आइरहेका छन् । सबै सतर्क रहनुहोला, सुरक्षित रहनुहोला ।” आज बिहान ६ः५० बजे नेपाल र चीन (तिब्बत)को सीमा क्षेत्र केन्द्रबिन्दु भएको भूकम्पको धक्का काठमाडौँसहित देशका विभिन्न जिल्लामा पनि Read More…
Year: 2025
७ म्याग्निच्यूडको भूकम्प : केन्द्रबिन्दु नेपाल-चीन सीमा
काठमाडौं । मंगलबार बिहान बिहान ६ः५० बजे गएको भूकम्पको केन्द्रबिन्दु नेपाल र चीन सीमा क्षेत्र भएको खुलेको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीका अनुसार ७ म्याग्निच्यूडको भूकम्प गएको हो । भूकम्पविद् अधिकारीका अनुसार भूकम्पको केन्द्रबिन्दु नेपाल-चीन सीमाना नजिक दिङ्गे काउन्टी हो । भूकम्पको धक्का लामो समय महसुस भए पनि Read More…
धुलाबारी : ‘दोस्रो मेची महोत्सव’ माघ ४ गतेदेखि
मेचीनगर । आगामी माघ ४ गतेदेखि नौ दिनसम्म धुलाबारीको कोलेनीमा ‘दोस्रो मेची महोत्सव’ लाग्ने भएको छ । आज मेची चेम्बर अफ कमर्स मेचीनगरले धुलाबारी स्थित छहारी होटलमा पत्रकार सम्मेलन गरेर आगामी माघ ४ गतेदेखि १२ गतेसम्म ‘दोस्रो मेची महोत्सव’ आयोजना गर्न लागेको जानकारी गराएको हो । कमर्स मेचीनगरका अध्यक्ष रविनकुमार वस्नेतले कृषि, व्यापार, पर्यटन, खेलकुद, Read More…
बाणिज्य संघको स्वास्थ्य शिविरमा ४७८ जनाले लिए सेवा
धुलाबारी । मेची उद्योग बाणिज्य संघको आयोजना र ओमसाई पाथिभरा हस्पिटल भद्रपुरको प्राविधिक सहयोगमा सम्पन्न एकदिने निःशुल्क स्वास्थ्य शिविरमा ४७८ जनाले सेवा लिएका छन् । आज मेचीनगर–१० स्थित राधास्वामी सत्संग भवनमा आयोजना भएको स्वास्थ्य शिविरमा ३ बर्षकी बालिकादेखि ९३ बर्षका ज्येष्ठ नागरिकले समेत सेवा लिएका थिए । शिविरमा भिडियो एक्सरे, ईसीजी, ल्याब टेष्ट, औषधि, चश्मा Read More…
बिर्तामोडका पूर्वमेयर शिवाकोटीलाई थुनामा पठाउन आदेश
बिर्तामोड । जिल्ला अदालत झापाले बिर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुवकुमार शिवाकोटीलाई थुनामा पठाउन आदेश दिएको छ । आज जिल्ला अदालत झापाका न्यायाधीश नवीनकुमार जोशीको एकल इजलासले शिवाकोटीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । इलाका प्रहरी कार्यालय अनारमनीले उनलाई घरेलु कामदारको रूपमा राखिएकी १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा मंसिर २४ गते पक्राउ गरेको थियो Read More…
चिया क्षेत्रका समस्या समाधान गर्न सांसद विश्वप्रकाश शर्माको ध्यानाकर्षण
धुलाबारी । प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चिया क्षेत्रका समस्याहरु समाधानमा सक्दो पहल गर्ने प्रतिवद्धता जनाएका छन् । चिया सरोकारवाला सम्मिलित प्रादेशिक चिया समन्वय समितिले सोमबार ध्यानाकर्षण पत्र बुझाएपछि सांसद शर्माले सो प्रतिवद्धता जनाएका हुन् । झापा १ बाट निर्वाचित सांसद शर्मालाई धुलाबारीमा चिया सरोकारवालाहरुको टोलीले चिया क्षेत्रको समस्या सम्बोधनमा पहल तथा Read More…
नेपाल मानव धर्म सेवा समितिद्वारा बौद्धमोडमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
मेचीनगर । नेपाल मानव धर्म सेवा समितिले मेचीनगर २ स्थित बौद्धमोडमा निःशुल्क बृहत स्वास्थ्य शिविर सम्पन्न गरेको छ। आराध्या माताजीको जन्मोत्सवको पावन अवसर पारेर नेपाल मानव धर्म सेवा समितिसामाजिक उत्तरदायित्व अन्तरगत एकदिने निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराएको हो । नेपाल मानव धर्म सेवा समितिका सुवर्ण बाइजी सन्त महात्माको अध्यक्षतामा आयोजित कार्यक्रमको उद्घाटन मेचीनगर २ का Read More…
प्रेस चौतारी झापाको जिल्ला अधिवेशन माघ २२ गते
बिर्तामोड । प्रेस चौतारी नेपाल झापा जिल्ला कमिटीको १० औ जिल्ला अधिवेशन आगामी माघ २२ गते गर्ने निर्णय भएको छ । आज बिर्तामोडस्थित चौतारीको कार्यालयमा सम्पन्न बैठकले अधिवेशनको मिति तय गरेको हो । शिवसताक्षी नगरपालिका वडा नं। १० को पर्यटकीय क्षेत्र दोमुखामा जिल्ला अधिवेशन गर्ने निर्णय भएको जिल्ला अध्यक्ष मनकुमार गदालले जानकारी दिए।बैठकले अधिवेशन सम्पन्न गर्नका Read More…
बिर्तामोडका पूर्वमेयर शिवाकोटीविरुद्ध अदालतमा अभियोग पत्र दायर
झापा । घरेलु कामदारको रुपमा राखिएकी १६ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका बिर्तामोड नगरपालिकाका पूर्व नगर प्रमुख ध्रुवकुमार शिवाकोटीविरुद्ध झापा जिल्ला अदालतमा अभियोग पत्र दायर गरिएको छ । सरकारी वकिलको कार्यालय झापाले शिवाकोटीलाई आज अदालतमा उपस्थित गराई अभियोग पत्र दायर गरेको हो । सरकारी वकिलको कार्यालयका तर्फबाट शिवाकोटीविरुद्ध जिल्ला अदालतमा अभियोग पत्र Read More…
दुर्गेश्वरी कृषि सहकारी संस्थाको अध्यक्षमा मेचे, सचिवमा पोख्रेल
मेचीनगर । दुर्गेश्वरी कृषि सहकारी संस्थाको अध्यक्षमा सन्तोष मेचे निर्वाचित भएका छन् । संस्थाको शुक्रबार सम्पन्न १६ औँ वार्षिक साधारणसभाबाट ४ वर्षका लागि अध्यक्षमा मेचे सर्वसम्मत चयन भएका हुन् । मेचीनगर–८ का निवर्तमान वडा सदस्य समेत रहेका नवनिर्वाचित अध्यक्ष मेचे सफल युवा व्यवसायी पनि हुन् । संस्थाको सभाहलमा सम्पन्न अधिवेशनबाट १३ सदस्यीय समिति चयन भएको थियो Read More…









