मेचीनगर । झापाको मेचीनगर ८ स्थित दुर्गेश्वरी कृषि सहकारी संस्थाको १६औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाको आज सम्पन्न वार्षिक साधारणसभाको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि मेचीनगर उपप्रमुख मीना पोख्रेल उप्रेतीले गरेकी थिइन् । कार्यक्रममा प्रमुख अतिथि उपप्रमुख उप्रेती, मेचीनगर ८ का वडाध्यक्ष गिरीराज धमला, बचत तथा ऋण सहकारी संघ झापाका उपाध्यक्ष विपि भट्टराई, बिन्ती Read More…
Year: 2025
झापामा आठौँ राष्ट्रिय भाक्का दिवसको तयारी तीव्र, क्रिकेटर ललितलाई सम्मान गरिने
(दिपेश राजवंशी) भद्रपुर । विगतका बर्सहरूझैँ यस वर्ष पनि आठौँ संस्करणको राष्ट्रिय ‘भाक्का दिवस २०८१’ मनाउने भव्य तयारी सुरु भएको छ । हरेक वर्ष पौष २९ गते राजवंशी, ताजपुरिया , गनगाई , माझी लगायतका समुदायले यस दिन भव्यताको साथ भाक्का दिवस मनाउने गरेका छन् । वि.सं. २०७४ साल देखि कोचिला गाभुर फ्रन्ट नामक सामाजिक संस्थाले तराईका Read More…
बिर्तामोडका पूर्वमेयर शिवाकोटीलाई आज अदालतमा पेश गरिने
झापा । घरेलु कामदारको रुपमा राखिएकी १६ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परी करिव एक महिनादेखि बीएण्डसी अस्पतालमा रहेका बिर्तामोड नगरपालिकाका पूर्व नगर प्रमुख ध्रुवकुमार शिवाकोटीलाई आज अदालतमा पेश गरिने भएको छ । सरकारी वकिलको कार्यालयले आज उनलाई अदालतमा बुझाउने भएको हो । अस्पतालमा रहेकै बेला शिवाकोटीसंगको बयान लिएर प्रहरीले अनुसन्धान पूरा गरेको Read More…
साहारा नेपाल साकोस इटाभट्टाको एकाईगत साधारणसभा सम्पन्न
मेचीनगर । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको साहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको २८ औं वार्षिक साधारणसभा अन्तर्गत बिभिन्न क्षेत्रमा एकाइगत साधारणसभा सञ्चालन भइरहेको छ । पौष १५ गते सोमबारबाट सुरु भएको एकाइगत साधारणसभा २१ गते आइतबार सम्पन्न हुनेछ । यसै क्रममा संस्थाले आज बिहीबार मेचीनगरको इटाभट्टा, काँकरभिट्टा, धुलाबारी बौद्धमोड तथा बिर्तामोड, गौरीगञ्ज गौरादह, Read More…
भद्रपुरकी पूर्व उपप्रमुखका छोरा निश्चलको स्कुटर दुर्घटनामा परी निधन
भद्रपुर । भद्रपुर नगरपालिकाकी पूर्व उपप्रमुख चन्द्रमाया श्रेष्ठको २९ वर्षीय छोरा निश्चल राजभण्डारीको बिहीबार साँझ निधन भएको छ । भद्रपुर- ८ निवासी निश्चल र उनकी श्रीमती पूजा राजभण्डारी तीनदिन अघि भक्तपुरको सानोठिमीमा स्कुटर दुर्घटनामा परी गम्भीर घाइते भएका थिए । घाइतेमध्ये निश्चलको नर्भिक हस्पिटलमा सघन उपचारकक्षमा उपचारको क्रममा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । कानुन व्यवसायी Read More…
झापाको टिमाई नदीमा नवनिर्मित झोलुङ्गे पुल, पर्यटकको घुइँचो
झापा । पुसको चिसोमा मौसमको पर्वाह नगरी बालबालिकादेखि ज्येष्ठ नागरिक झोलुङ्गे पुलमा ओहोरदोहोर गरेर रोमाञ्चक अनुभव गरिरहेका छन् । हातहातमा रहेको मोबाइलको क्यामराले पुललाई पृष्ठभागमा राखेर उनीहरु फोटो र श्रव्यदृश्य खिचिरहेका छन् । यो दृश्य झापाको बुद्धशान्ति गाउँपालिकाको टिमाई नदीमा नवनिर्मित झोलुङ्गे पुलको हो । जहाँ पुल हेर्ने पर्यटकको घुइँचो लागेको छ । पूर्वी नेपालको Read More…
पत्रकार सहारा उपचार कोषमा सहयोग
बिर्तामोड । नेपाल पत्रकार महासंघ झापाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषमा सहयोग गर्नेक्रम जारी रहेको छ । यसैबीच बुधबार बिर्तामोड–१ निवासी रोचक र मञ्जु बस्नेतले आफ्नी छोरी एमीको जन्मोत्सवको अवसर पारी १५ हजार रुपैयाँ प्रदान गरेका छन् । बिर्तामोडस्थित होटल टाइमलेसका सञ्चालक रहेका बस्नेतले पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीलाई उक्त रकम प्रदान गरेका Read More…
आजदेखि नयाँ वर्ष इस्वी संवत् २०२५ सुरु
काठमाडौं । ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी संवत् २०२५ सुरु भएको छ। जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी संवतको सुरुवात् भएको मान्यता छ। पोप ग्रेगोरियनले जुलियन पात्रो अनुसारको संवत्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ। जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए। विवादकै कारण यो पात्रो Read More…
झापासहित तराईका धेरै स्थानमा हुस्सु, जनजीवन प्रभावित
झापा । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले झापासहित तराईका धेरै स्थानमा हुस्सु लागेको छ । साथै गण्डकी प्रदेशका पहाडी भागमा पनि कुहिरो लागेको छ । हुस्सु र कुहिरोका कारण उक्त क्षेत्रको जनजीवन प्रभावित बनेको छ । आवतजावत तथा सवारी Read More…
आज राष्ट्रिय टोपी दिवस मनाइँदै
काठमाडौं । जागरुक युवा अभियान नेपालको आयोजनामा १२औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । ‘नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने नाराका साथ युवाले दिवस मनाउन लागेका हुन् । नेपाली पहिचानका रुपमा रहेको दौरा, सुरुवाल, टोपी र गुन्यु चोलीलाई युवामाझ स्थापित गर्न विसं २०७० देखि राष्ट्रिय पोशाक एवं टोपी दिवस Read More…










