ललितपुर । इन्ट्रा फाउन्डेसनद्वारा आयोजित मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स सिजन–२ को भव्य फिनाले सम्पन्न भएको छ । ललितपुरको सनराइज सम्मेलन केन्द्र, गोदावारीमा आयोजित ग्राण्ड फिनालेमा प्रथम गुरुङलाई मेरो भ्वाइस युनिभर्स र रिस्ता गुरुङलाई मेरो डान्स युनिभर्स को विजेता घोषणा गरिएको हो । दुवै विजेताले जनही रु १ करोड नगद पुरस्कारसहित रु २५ Read More…
Year: 2025
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन
काठमाडौं । हरेक वर्ष भदौ कृष्णऔँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर-घरमा भित्र्याएर मनाउँदै छन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजको दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र Read More…
चुलाचुलीमा अनेम संघद्वारा तीज विशेष कार्यक्रम सम्पन्न
चुलाचुली । अनेम संघ चुलाचुली गाउँ कमिटीको प्रमुख आयोजनामा, नेकपा एमाले चुलाचुलीको समन्वय तथा वडा नं. २ कमिटीको व्यवस्थापनमा बिहिवार स्वामी चौकमामा तीज विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न भयो। अनेम संघ चुलाचुलीकी अध्यक्ष हेमकला बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमाले कोशी प्रदेश कमिटी सदस्य तथा चुलाचुली इन्चार्ज ओम नारायण खनाल प्रमुख अतिथि रहेका थिए। अतिथि Read More…
इष्ट होराइजन र चीनको झाङझाउ कलेजबिच भगिनी सम्बन्ध : मेचीनगरको अन्तर्राष्ट्रिय यात्रामा नयाँ अध्याय
मेचीनगर । शिक्षा र अतिरिक्त क्रियाकलापमा छुट्टै पहिचान बनाउन सफल मेचीनगरस्थित इष्ट होराइजन अंग्रेजी माध्यमिक विद्यालय अब अन्तर्राष्ट्रिय स्तरमै प्रगति गर्ने दिशामा अघि बढेको छ । विद्यालयले चीनको फुजियान प्रान्तस्थित झाङझाउ कलेज अफ साइन्स एन्ड टेक्नोलोजी सँग औपचारिक रुपमा भगिनी सम्बन्ध स्थापित गर्ने घोषणा गरेको हो । बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत विद्यालयले दुई शैक्षिक प्रतिष्ठानबीच Read More…
झापा प्रहरीद्वारा फरार कैदी पौडेल पक्राउ
झापा । सुनसरी कारागारबाट केही दिनअघि पर्खाल नाघी फरार भएका एक कैदीलाई प्रहरीले झापामा पक्राउ गर्न सफल भएको छ । मिति २०८२ साउन २८ गते कारागारबाट भागेका जबरजस्ती करणी मुद्दामा दोषी ठहर भई सजाय भोगिरहेका खोटाङ, दिप्रुङचुचुमा गाउँपालिका–२ निवासी २८ वर्षीय रुपक पौडेललाई झापा प्रहरीले आइतबार बिहान नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय झापाबाट Read More…
प्रेस चौतारी झापाले आर्थिक, कृषि र स्वास्थ्य क्षेत्रमा लेखनवृत्ति दिने घोषणा
बिर्तामोड । प्रेस चौतारी नेपाल झापाले तीन विषयमा लेखनवृत्ति घोषणा गरेको छ । आज संस्थापक अध्यक्ष नेत्र प्रसाद पाठककोे स्मृतिमा स्थापित लेखनवृत्तिका लागि आर्थिक, कृषि र स्वास्थ्य क्षेत्रमा उत्कृष्ट समाचार लेख्ने पत्रकारलाई लेखनवृत्ति दिने घोषणा गरिएको हो । कान्तिपुर टेलिभिजनमा कार्यरत पत्रकार रमा दाहाललाई आज पहिलो लेखनवृत्ति प्रदान गर्दै प्रेस चौतारी झापाले ६/६ महिनामा प्रदान Read More…
प्याब्सन–एन प्याब्सनद्वारा शिक्षा विधेयक सच्याउन मागसहित ज्ञापनपत्र
कमल । शिक्षा विधेयकमा निजी विद्यालयमाथि गरिएको नयाँ प्रावधान तत्काल सच्याउन माग गर्दै निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) र एन–प्याब्सनले आज संयुक्त रूपमा सरकारलाई ज्ञापनपत्र बुझाएका छन्। देशव्यापी रूपमा सञ्चालन गरिएको अभियानअन्तर्गत कमल गाउँपालिकामा पनि प्याब्सन कमल कार्यसमिति र एन–प्याब्सन कमलले गाउँपालिका अध्यक्ष हुकुमसिं राईमार्फत नेपाल सरकारलाई ज्ञापनपत्र हस्तान्तरण गरेका हुन्। सो अवसरमा Read More…
प्याब्सन मेचीनगले बुझायो ज्ञापनपत्र, शिक्षा विधेयक सच्याउन माग
मेचीनगर । शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले पास गरेको प्रस्तावित शिक्षा विधेयकका केही बुँदामा असहमति जनाउँदै आन्दोलनमा रहेको निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले मेचीनगर नगरपालिकामा ज्ञापनपत्र बुझाएको छ । बिहिवार निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मेचीनगर समितिले मेचीनगर नगरपालिकामा ज्ञापनपत्र बुझाएको हो । सरकारले ल्याउन लागेको शिक्षा विधेयकमा प्याब्सनले निजी Read More…
दमकको बालुवाटार काण्ड : ८ सय रोपनी जग्गा व्यक्तिमा लैजाने माओवादी नेता गगनसहित ९ जना भ्रष्टाचारी ठहर
काठमाडौं । विशेष अदालतले झापाको दमकमा सरकारी तथा सार्वजनिक जग्गा गैरकानूनी रूपमा व्यक्तिको नाममा दर्ता गरेको भ्रष्टाचार मुद्दामा ८ जना सरकारी कर्मचारी र एक जनालाई मतियारका रूपमा दोषी ठहर गरेको छ । अदालतले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम उनीहरूलाई कैद र जरिवानाको फैसला सुनाएको छ भने अनियमितता भएका सबै जग्गा जफत गरी नेपाल सरकारको नाममा Read More…
प्रेस चौतारीले स्थापना गरेको लेखनवृत्ति पत्रकार रमा दाहाललाई प्रदान गरिने
बिर्तामोड । प्रेस चौतारी नेपाल झापाका संस्थापक अध्यक्ष नेत्र प्रसाद पाठकको स्मृतिमा स्थापित लेखनवृत्ति कान्तिपुर टिभीमा झापाबाट कार्यरत पत्रकार रमा दाहाललाई प्रदान गरिने भएको छ । प्रेस चौतारी नेपाल झापाको आज बसेको बैठकले दाहाललाई लेखनवृत्ति प्रदान गर्ने निर्णय स्वीकृत गरेको हो । गत साउन ११ गते सम्पन्न जिल्लाको बैठकले प्रेस चौतारी झापाका अध्यक्ष प्रदीप परियारको Read More…










